प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

2 महिना अगाडी

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो प्रम हुनु भो जो प्रम हुन साथ देशको विभिन्न  ठाऊमा बलात्कार, सिमा विवाद, हत्या र थुप्रै अरु निन्धनिय काम बढ्दो छ ।
पत्र पत्रिका, रडेयो, टेलिभिजन र समाजिक संजालमा भाईरल बन्दै आएको छ र जनताहरुका मनमा आक्रोशको ज्वालामुखी दन्किदै रहेको देखिन्छ ।
प्रमज्यु तपाई थुप्रै रमाइलो भाषण गर्दै आएको कुरा सम्पुर्ण नेपाली हरुमा अवगत नै छ । उखान टुक्काबाट परिचित प्रम तपाई कहिले घर घरमा ग्यासका पाईप लाईन ल्याउने, रेल कुदाउने र प्रशान्त महासागरमा नेपाली झन्डा भएको पानि जहाज चलाउन्छौ भन्नुभयो तर तपाईले कहिले महिला हिंसा, बढ्दो सिमा विवाद जस्तो जघन्नय अपराधको विरोधमा कहिले अडान लिनुभएन ।
जनताले बहुमत दिएर पठाए केही इमानदारीपुर्वक र सकरात्मक विचार लिएर काम गर्लान कि भनेर सोचेका थियो तर फेरी त्यही सिंगापुर र स्विटजरल्याण्ड जस्तो बन्ने छ भन्ने कुरा सुने पछि अब तपाई बाट केही सकरात्मक कामको आशा लाग्न छोड्यो ।
हो सपना देख्नु पर्छ तर जे अहिल सम्भव छ र गर्न सकिन्छ भने  सपना देख्न ठिक हो  । जति तपाईले ठुला ठुला भाषण गरेपनि आधुनिक नेपालको इतिहासमा हेर्नु पर्दा जति काम महेन्द्रराजाको शाशनकालमा भाको छ त्यती काम कहिले भएको छैन ।
उनले यस्तो गर्छ ,त्यसतो गर्छ भनेर कहिले भनेन्न। उनि चुपचाप नै बस्थे, काम सकिएपछि जनताले आफै देख्थ्थ र बुझ्थे।
त्यत्रो राष्ट्रवादको पाठ पढाउने तपाई आज किन लाचार र मौन ?
भारतिय प्रधानमन्त्री महामयिम नरेन्द्र मोदी आउदा त्यत्रो सम्मान के का लागी ? उहा हामी नेपालीहरुको लागी सम्मानयोग्य हुनुहुन्न ।
महाभुकम्मप पछि लगाइएको नाकाबन्दी, बोर्डमा हुदै गरेको हत्या र सिमा विवाद हामीले बिर्सेका छैनौ प्रधानमन्त्री वलीज्यु ।
विश्व हल्लाउन सक्ने, गोर्खालीको देश भनेर चिनिने नेपालको सुरक्षा स्थिती कमजोर भयो भनेर किन त्यत्रो भारतिय हतियार धारी सेना नेपाली भुमीमा आका किन ?
किन नेपाली सुरक्षा ब्यवस्था निकै कमजोर देखिन्छ ?
तपाईको यो निर्णयले सुरक्षाकर्मीहरु मनोबल खस्नुको साथ साथै नराम्रो सन्देश नि जान्छ । कि तपाईको नेतृत्वमा रहेको सरकारलाई बचाउनको निम्ती हो ?
सम्माननिय प्रधानमन्त्री ओलीज्यु, समय परिवर्तनशील छ जस्ले गर्दा बद्लिदो समाजमा समयले मागेको र रोजेको बमोजिम काम गर्न सकिएन भन्ने अघि बढ्न सकिदैन्न ।त्यसैले वर्तमानका कमि कमजोरीलाई छिचोल्दै आउने दिनको लागी नया तरिका ,नया जोश जांगर, नया उर्जा र नया विचार बोकी अघी बढ्नै प्राणका साथ सबैबिच हातेमालो गरी अघि बढ्न सके मात्र देश, दल, कार्यकर्ता र जनताको निम्ती राजनितिक भबिष्य एंवम देशको भबिष्य सुन्दर हुने देखिन्छ ।
जय नेपाल । 
(प्रस्तुत लेख लेखको निजी विचार हुन्)


1524076599newyear.jpg

Advertisement

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

बर्दियाको राजापुरमा अमर शहीद भूपु विद्यार्थी क्लवको तदर्थ समिति गठन

राजापुर, बर्दिया, असार ११ गते । बर्दियाको राजापुरमा रहेको अमर शहीद श्री दशरथ चन्द मा.वि राजापुरमा आज अमर शहीद भूपु...

यी हुन् एमालेबाट मन्त्रीका प्रबल दावेदारहरु

राष्ट्रपतिको निर्वाचन सकिएसँगै आगामी केही दिनभित्रै तेस्रोपटक मन्त्रिपरिषद् विस्तार हुने भएपछि नेकपा...

Advertisement
Advertisement

Subscribe our Newsletter