प्रियंकाले मागिन् १२ करोड

3 महिना अगाडी

एजेन्सी, मुम्बई, असार ६ गते । अमेरिकन टिभी शो ‘क्वान्टिको’ को तेस्रो सिजन्स र आफ्नो हलिउड डेब्यू फिल्म ‘बेवाच’ गरेपछि अभिनेत्री प्रियंका चोपडा पुनः भारत फर्किएकी छिन् । चाँडै उनी एक बलिउड फिल्म गर्दैछिन् र सुरुवात बलिउड सुपरस्टार सलमान खानको फिल्म ुभारतु बाट हुँदैछ । 
 यसपछि उनी ऋतिक रोशन स्टारर फिल्म ‘कृष’ को चौथो सिरिजमा देखिने चर्चामा छ । विदेशमा निकै कडा मेहनत पश्चात् प्रियंका अब आफ्नो हरेक एक प्रोजेक्टको चुनाव निकै सोचेर(सम्झिएर मात्र गरिरहेकी छन् । खबरअनुसार,‘कृष ४’ का लागि मेकर्सले उनलाई फिमेल लिडका लागि अप्रोज गरेका छन् । 
प्रियंकालाई स्क्रिप्ट औधि मनपरेको छ तर उनी आफ्नो भूमिका ऋतिकको क्यारेक्टर जस्तै सशक्त र प्रभावशाली होस् भन्ने चाहन्छिन् । उनले जसरी नयाँ फिल्म सोच विचार गरेर चुनिरहेकी छिन् त्यसरी नै पारिश्रमिकको मामलामा पनि उनी बलिउडका अभिनेतालाई टक्कर दिने दौडमा देखिएकी छन् । 
 उनले अली अब्बास जफरको फिल्म ‘भारत’ का लागि १२ करोड पारिश्रमिक माग गरेको खबर प्राप्त छ । यसपछि उनी सबैभन्दा बढी फिस बुझ्ने अभिनेत्रीको लिस्टमा दीपिका पादुकोणसँग बराबरी गर्दै टपमा आउनेछिन् । 


1524076599newyear.jpg

Advertisement
थप खबर...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

बर्दियाको राजापुरमा अमर शहीद भूपु विद्यार्थी क्लवको तदर्थ समिति गठन

राजापुर, बर्दिया, असार ११ गते । बर्दियाको राजापुरमा रहेको अमर शहीद श्री दशरथ चन्द मा.वि राजापुरमा आज अमर शहीद भूपु...

Advertisement
Advertisement

Subscribe our Newsletter