बलिउड सेलिब्रेटीको सबैभन्दा धनीको सूचीमा सलमान खान, दीपिका पनि परिन् टप ५ मा

13 दिन अगाडी

बलिउड । बलिउडका सुपरस्टार सलमान खान बलिउड सेलिब्रेटीमध्ये सबैभन्दा धनी रहेको फोब्र्सले जनाएको छ । फोब्र्सको २०१८ को धनाढ्य १०० भारतीय कलाकारमध्ये सलमानले तेस्रो वर्ष पनि आफ्नो स्थान जोगाएका हुन् । 
उता शाहरुख खान भने टप १०बाट बाहिरिएका छन् । कलाकारहरुको फिल्म–कला क्षेत्रको आम्दानीअनुसार फोब्र्सले भारतीय कलाकारको र्यांकिंग बनाएको हो । अक्टोबर १, २०१७ देखि सेप्टेम्बर ३०, २०१८ सम्मको अवधिमा सलमानले २ अर्ब ५३ करोड भारु कमाएका थिए ।
५२ वर्षका यी सेलिब्रेटीका फिल्महरु टाइगर जिन्दा हैं, रेस३ सफल भएको थियो । यस्तै क्रिकेटर विराट कोहली २२८ करोड भारु कमाउँदै दोस्रो नम्बरमा हुँदा अक्षय कुमार १ सय ८५ करोड भारु कमाउँदै तेस्रो स्थानमा रहेका छन् ।
त्यस्तै ११२ करोड आर्जन गर्दै दीपिका पादुकोण चौँथो नम्बरमा, क्रिकेटर महेन्द्रसिंह धोनी १०१ करोड कमाउँदै पाँचौँ नम्बरमा रहेका छन् । 
पोहोर टप १० भित्र परेका शाहरुख खान भने ३३ प्रतिशत कमाइ गुमाउँदै १३ औँ नम्बरमा पुगेको फोब्र्सले जनाएको छ । छैँटौँ नम्बरमा आमिर खान ९७ करोड, सातौँ नम्बरमा अमिताभ बच्चन, ९६ करोड,  आठौँ नम्बरमा रणवीर सिंह ८४ करोड, क्रिकेटर सचिन तेन्दुलकर ८० करोडसहित नवौँमा हुँदा अजय देवगनले ७४ करोड कमाइ गर्दै दशौँ स्थानमा अटाएका छन् ।
यसपटक बलिउडबाट ३१ जना सेलिब्रेटी पर्दा साउथ इण्डियन फिल्म क्षेत्रबाट १७ जना १०० कलाकारमा अटाएको जनाइएको छ ।  एजेन्सी


1542619455happy-christmas-400x300.jpg

Advertisement
थप खबर...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

काँगे्रस सुध्रिन पहिले काँगे्रसी सुध्रिनु जरुरीः राठौर

गुलरिया । नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले काँगे्रस सुध्रिनु पहिले काँगे्रसी सुध्रिन...

Advertisement
Advertisement

Subscribe our Newsletter