यी महिलाले कपडा लगाउन बिर्सिइन् त ?

13 दिन अगाडी

एजेन्सी। परिवर्तनको मामिलामा फेसन जगत निकै अगाडि छ। परिवर्तनका मामिलामा फेसनले विचित्रको बाटो समाएको छ। जसका कारण महिला र पुरुष कतिपय अवस्थामा हाँसोको पात्र बन्नु परेको छ। अहिले  बजारमा यस्ता कपडा पनि आएका छन् जुन कपडा लगाउनु र नलगाउनुमा कुनै फरक छैन।
आज हामी यस्तो फेसनको बारेमा जानकारी दिन गइरहेका छौं जुन कपडा हुबहु शरीरको रंगको बनाइएको हुन्छ। साथै यो कपडा शरीरमा फिट पनि हुन्छ। जसलाई लगाउँदा पहिलो पटक मानिस अचम्मित हुन्छ। उसलाई उक्त कपडा लगाएको मानिसलाई देख्ने व्यक्तिले कपडा लगाउने  ठम्याउन मुश्किल हुन्छ। केही यस्तै कपडा लगाएकी एक महिलाको तस्वीर सामाजिक संजालमा भाइरल भइरहेको छ।
जसले आफ्नो शरीरकै जस्तो रंग भएको कपडा लगाएकी छन्। उक्त कपडा लगाएर ती महिला एक बसमा यात्रा गर्छिन्, बसमा चढ्ने वित्तिकै सबैको ध्यान ती महिलाले लगाएको कपडामाथि पर्छ।  सुरुमा देख्ने मानिसले महिलाले कम्मर मुनि कपडा लगाउन बर्सिछन् भन्ने ठाने। तर जसै उनीहरुले महिलाले लगाएको कपडाको तलसम्म हेरे अनि थाहा पाए की महिलाले त शरीर ढाक्ने गरी नै कपडा लगाएकी रहिछन्। 


1542619455happy-christmas-400x300.jpg

Advertisement
थप खबर...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

काँगे्रस सुध्रिन पहिले काँगे्रसी सुध्रिनु जरुरीः राठौर

गुलरिया । नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले काँगे्रस सुध्रिनु पहिले काँगे्रसी सुध्रिन...

Advertisement
Advertisement

Subscribe our Newsletter