राजापुरमा एकदिने लैगिंक हिंसाविरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न

13 दिन अगाडी

यम घिमिरे
राजापुर, बर्दिया । देशव्यापी रुपमा १६ दिने लैगिंक हिंसा विरुद्धको कार्यक्रम चलिरहेको बेला  ‘लैङ्गिक हिंसा र दुव्र्यवहार,छैन हामीलाई स्वीकार’ भन्ने मुल नाराका साथ राजापुर नगरपालिका–४, संघर्षनगर छेदियामा लैंगिंक हिंसा विरुद्धको एक दिने र्याली तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र राजापुरको आयोजना, ईलाका प्रहरी कार्यालय राजापुरको समन्वय तथा प्लान नेपाल र राधा कृष्ण थारु जनसेवा केन्द्र बर्दियाको आर्थिक सहयोगमा आयोजना गरिएकोे कार्यक्रममा लैगिंक हिंसाको विरुद्धमा लेखिएका विभिन्न नारा सहितका प्लेकार्ड बोकेर र्याली सहित संघर्षनगर परिक्रमा गरि कोण सभा गरिएको थियो ।
सामुदायिक प्रहरी सेवा केन्द्र राजापुरले पनि लैगिंक हिंसा विरुद्धको कार्यक्रमको थालनी गरेका हो । सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विष्णु प्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी कार्यलयका प्रमुख डीएसपी तिलक भारती, विशेष अतिथी रेडियो साथीका स्टेशन म्यानेजर मिन प्रसाद अधिकारी रहेका थिए । अन्य अतिथीहरुमा राधाकृष्ण थारु जनसेवा केन्द्रकी सहजकर्ता जुगमानी चौधरी, राजापुर नगरपालिका वडा नं. ४ का बड्घर, स्थानिय बुद्धीजीवी, समाजसेवी लगाएतको उपस्थिती रहेको थियो ।


1542619455happy-christmas-400x300.jpg

Advertisement
थप खबर...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

काँगे्रस सुध्रिन पहिले काँगे्रसी सुध्रिनु जरुरीः राठौर

गुलरिया । नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले काँगे्रस सुध्रिनु पहिले काँगे्रसी सुध्रिन...

Advertisement
Advertisement

Subscribe our Newsletter