सात वर्षिय बालक, जसले एक वर्षमा २ अर्ब ४७ करोड कमाए

15 दिन अगाडी

खेलौनाहरुको रिभ्यु गर्ने सात वर्षका बालकको युट्युबमार्फत बढी आए गर्ने युट्युब स्टार बनेका छन् । रायन नाम सात वर्षका बालकले आफ्नो च्यानल रायन टोयज् रिभ्युमा विभिन्न खेलौनाको रिभ्यु गर्ने गरेका छन् ।
उनको आय गएको वर्षको भन्दा दोब्बर भएको छ । रायनको आय यो वर्ष २२ मिलियन अमेरिकी डलर (२ अर्ब ४७ करोड ५५ लाख ५० हजार नेपाली रुपैयाँ)  रहेको छ ।
उनले ज्याक पलले भन्दा पाँच लाख डलर बढी आए गरेको गएको जुनमा फोर्ब्स म्यागजिनले बताएको थियो । रायनले प्रायः हरेक दिन भिडियो पोस्ट गर्ने गरेका छन् र उनको भिडियो एक दिनमै मिलियन भन्दा बढी पटक हेरिने गरेको छ । ज्याकपछि तेस्रो स्थानमा ड्युट पर्फेक्ट च्यानल रहेको छ।
यो च्यानलको आय २० मिलियन अमेरिकी डलर रहेको फोर्ब्सले जनाएको छ । एनबिसीले रायनलाई किन बच्चाहरु उनको भिडियो हेर्न चाहन्छन् भनेर सोध्दा उनले भनेका छन्, ‘किनकी म रमाइलो छु र चाख लाग्दो पनि ।’
रायनका अभिभावकले सन् २०१५ को मार्चमा च्यानल बनाएका हुन् । यो च्यानलका भिडियोहरु २६ बिलियन भन्दा धेरैपटक हेरिएको छ । उनको च्यानल १७।३ मिलियनले सब्सक्राइब गरेका छन् । एजेन्सीहरुको सहयोगमा


1542619455happy-christmas-400x300.jpg

Advertisement
थप खबर...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

काँगे्रस सुध्रिन पहिले काँगे्रसी सुध्रिनु जरुरीः राठौर

गुलरिया । नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले काँगे्रस सुध्रिनु पहिले काँगे्रसी सुध्रिन...

Advertisement
Advertisement

Subscribe our Newsletter