२.० रजनीकान्त र अक्षयको करियरको सबैभन्दा सफल फिल्म

13 दिन अगाडी

एजेन्सी। अक्षय कुमार र रजनीकान्तको फिल्म २.० को कमाइको आँकडा दिन प्रतिदिन बढिरहेको छ। फिल्मले मात्र ६ दिनमा १०० करोडभन्दा धेरै कमाइ गरेको थियो। ट्रेड एनालिस्ट तरण आदर्शनले ट्विट गर्दै फिल्मले रिलीज भएको छैटौं दिनमा हिन्दी बेल्टमा ११.५० करोडको व्यापार गरेको बताएका छन्। यो फिल्मले यसैगरी व्यापार गरिरह्यो भने बस्क अफिस कलेक्शनको बजेटभन्दा धेरै कमाइ गर्ने देखिन्छ।
यो फिल्मको बजेट ५४३ करोड हो। र, फिल्मले अहिलेसम्म ४८८ करोड कमाइ गरिसकेको छ। यो फिल्मलेआफ्नो लागनी उठाउन ५५ करोड मात्र कमाए पुग्छ। फिल्म विश्लेषकहरुका अनुसार फिल्मले आफ्नो लगानी  सजिलै उठाउने छ।
ट्रेड एनालिस्ट रमेश बालका अनुसार ६ दिन यो फिल्मले भारतमात्रै १२१ करोडको व्यापार गरेको छ। यसैगरी फिल्मले छैटौं दिन विश्वव्यापी रुपमा ४८८ करोडको व्यापार गरेको छ।
फिल्मको कलेक्शनको कुरा गर्दा पहिलो दिनको तुलनामा १३ प्रतिशतले कमी आएको छ। तरण आदर्शका अनुसार फिल्मले पहिलो दिन बिहीबार २०.२५ करोड, शुक्रबार १८ करोड, शनिबार २५ करोड, आइतबार ३४ करोड रुपैयाँ कमाएको छ। सोमबार फिल्मको कमाइमा निकै गिरावट आएको छ। मंगलबार ११.५० करोडको व्यापार गरेको थियो। यद्यपी फिल्मको क्रेज अहिले पनि उस्तै छ।
२.० अक्षय कुमारको १० औं यस्तो फिल्म हो जुन १०० करोडको क्लबमा पुग्न सफल भयो। उसैगरी अक्षयको यो पहिलो यस्तो फिल्म हो जो सबैभन्दा कम समयमा १०० करोडको क्लबमा पुग्न सफल भयो। यदि व्यापारको तीव्रता यस्तै कामय रह्यो भने यो फिल्म अक्षय कुमारको ट्वाइटेल एक प्रेम कथाको लाइफटाइम कलेक्शन (१३३.६०) करोड भन्दा धेरै हुन्छ।
भारतीय संचारमाध्यमका अनुसार यो फिल्मले स्टाटेलाइट, डिजिटल र डिस्ट्रीव्युशन राइट्स बेचेर मात्रै ३७० करोड कमाएको थियो। 


1542619455happy-christmas-400x300.jpg

Advertisement
थप खबर...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

काँगे्रस सुध्रिन पहिले काँगे्रसी सुध्रिनु जरुरीः राठौर

गुलरिया । नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले काँगे्रस सुध्रिनु पहिले काँगे्रसी सुध्रिन...

Advertisement
Advertisement

Subscribe our Newsletter