मनोरञ्जन


साराद्वारा बागी–३ अस्वीकार

1544882293-Saratiger.jpg
मुम्बई  । अभिनेता टाइगर श्राफ यतिबेला आफ्नो नयाँ फिल्म ‘बागी–३’को तयारीमा छन् । बागी र बागी–२ हिट भएपछि उनी फेरि बागी–३ मा अनुबन्धित भएका हुन् । यो फिल्ममा सारा अली खानलाई अनुबन्धित गरिएको समाचार केहीदिन अघि बाहिर आएको थियो । फिल्म केदारनाथ हिट भएपछि सारा अलीलाई योफिल्ममा लिइएको चर्चा चलेको थियो । तर, उनले यो फिल्म अस्वीकार गरेकी...

कुनै बेला भाँडा माज्थे सुनीलका पिता, आज नामी व्यापारी छन् सुनील शेट्टी

sunil shethhy.jpg
एजेन्सी । आजभन्दा ८–१० वर्ष अघि भारतीय अभिनेता सुनिल सेठ्ठी भारतीय फिल्म इण्डिष्ट्रीजमा खुबै नाम चलेका अभिनेताका रुपमा चिनिन्थे । पछिल्लो समय फिल्म क्षेत्रमा नदेखिए पनि अभिनेता सुनील शेट्टी अहिले आफ्नी पत्नी माना शेट्टीसँग आफ्नो फार्महाउसमा समय बिताइरहेका छन्। उनले फुर्सदमा खिचेका फोटोहरु अहिले सामाजिक सन्जालमा निकै भाइरल भएका...

यी अभिनेत्री कुनै बेला राम्री देखिन्थिन, अहिले तलदेखि माथिसम्म प्लास्टिक मात्रै

mauna9911.jpeg
एजेन्सी । आइतबार राति मुम्बईमा स्टार स्क्रीन अवार्डको आयोजना गरिएको थियो । रेड कार्पेटमा बलिउड सेलिब्रेटीहरु आफ्नो अन्दाजमा आएका थिए। रेड कार्पेटमा फिल्म ‘गोल्ड’ मा अक्षय कुमारसँग काम गरेकी अभिनेत्री मौनी राय पनि उपस्थित थिइन्। सो अवसरमा मौनी बोल्ड ह्वाइट–सिल्भर गाउनमा उपस्थित भएकी थिइन्। उनको ओभरलुकलाई देखेपछि सामाजिक संजालमा...

1542653055kasthamandapdaily-add.gif

यी दुई युवतीको शानदार डान्स, रातारात भयो भाइरल (भिडियो सहित)

girl-dance.jpg
एजेन्सी। भारतीय गीत ‘आँख मारे’ गीतमा दुई युवतीले नाचेको गीत यतिबेला भारत र नेपालमा समेत भाइरल भएको छ । दुई युवतीले यो गीतमा फरक प्रस्तुती दिएका कारण पनि संगीत र नाचका पारखीहरुले उनीहरुको नाच निकै मन पराएका छन् । डिसेम्बर १२ मा युट्युवमा हालिएको यो गीत १७ तारिख सम्ममा ८ लाख ५० हजार भन्दा बढी ले हेरीसकेका छन् । यो भिडियोमा देखिएको दुई...

यी विश्व चर्चित गायिकालाई लाग्यो ट्याक्स चोरीको आरोप

shakira_is_pregnant.jpg
एजेन्सी । विश्व चर्चित गायिका सकिरालाई ट्याक्स  चोरीको आरोप लागेको छ । स्पेनका वकिलले सकिरालाई  १४।५ मिलियन युरो ट्याक्स चोरी गरेको आरोप लगाएका हुन् । सकिराा २०१५ मा स्पेनको बार्सिलोनामा आएर बसेकी थिइन् । २०१२ देखि २०१४ को समयमा पनि उनी स्पेनमा रहेको वकिलको भनाई रहेको छ । वकिलको भनाई अनुसार यो दुई वर्षमा सकिराले आम्दानीको ट्याक्स...

मिस युनिभर्समा नेपालकी मनिता देवकोटा १०औं स्थानमा सीमित

20181217-miss-universe-philippines.jpg
 काठमाडौं । मिस युनिभर्स २०१८ को ताज फिलिपिन्सकी क्याट्रिओना ग्रेले जितेकी छन् । थाइल्याण्डकको बैंककमा सोमबार भएको फाइनल प्रतिस्पर्धामा फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओनाले मिस युनिभर्सको ताज जितेकी हुन् । मिस युनिभर्सको ताज जित्ने क्याट्रिओना फिलिपिन्सको चौथो सुन्दरी हुन् । यसअघि सन् २०१५, १९७३ र १९६९ मा पनि फिलिपिन्सकै...

1542648815kasthamandapdaily-add.png

पुसको अन्तिम साता ‘नदेखिएको जात’ छायांकन हुने

bed prasad vurtel.jpg
काठमाडौं । अन्तरजातीय विवाहपछि उत्पन्न भएका सामाजिक उत्पीडनलाई केन्द्रित रहेर नेपाली चलचित्र ‘नदेखिएको जात’ निर्माण हुने भएको छ ।  भोगाई अरुका लागि कथा पनि हो । एउटाको भोगाई अरुले देख्ने हो, सुन्ने हो र ममन गर्ने हो । यस्तै एउटा अनौठो भोगाईका पात्र हुन् इलाम चुलाचुल्का वेदप्रसाद भुर्तेल । जसको भोगाई पर्दामा देखिने कथाझै बनेको छ...

मिस युनिभर्सको टप १० मा मनिता देवकोटा

Manita-14062018013410-600x0.jpg
काठमाडौँ ।  नेपालको प्रतिनिधित्व गरिरहेकी मनिता देवकोटा मिस युनिभर्स २०१८ मा  टप १० मा पुग्न सफल भएकी छिन् । थाइल्याण्डको बैंककमा भइरहेको अन्तिम प्रतिस्पर्धामा देवकोटा यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन । अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट पाँच...

बिहेपछि पहिलोपटक स्टेजमा प्रियंका, लगाइन् ठुम्का (भिडियो सहित)

priyanka_on_dance_stage8382.jpg
मुम्बइ। हालै अमेरिकी गायक निक जोनससँग विवाह गरेपछि प्रियंका चोपडा पहिलो पटक स्टेजमा ठुम्का लगाइरहेकी देखिइन् ।  शुक्रबार राती भएको आदित्य बिरला अवार्डस कार्यक्रममा प्रियंकाले आफ्ना ५ भन्दा बढी हिट गीतमा डान्स गरिन् । उनले एकपछि अर्को गर्दै आफ्ना हिट गीतमा प्रस्तुती दिइन् । प्रियंकाले गोलियों की राललिलाः रामलिलाको गीत ‘राम चाहे...’...

1542650176kasthamandapdaily-add.gif

भाइरल बन्दै अशोक दर्जीको नयाँ गीत

ashok-darji-1.jpg
काठमाडौँ । चर्चित बालगायक अशोक दर्जीको स्वरमा नयाँ गीत चौँरीको ‘चाम्रो छुर्पी’ सार्वजनिक भएको केही दिनमा नै ट्युबको ट्रेन्डिङ १ मा पर्न सफल भएको छ । गीतमा टंक बुढा थोकी अशोक शर्मा र एआर बुढा थोकीको अभिनय रहेको छ । हाल सम्म यो गीतलाई २० लाख बढीले हेरिसकेका छन् ।  ‘चौँरीको चाम्रो छुर्पी’मा अशोकलाई स्वरमा गायक तथा सङ्गीतकार टङ्क...

सलमानका कारण फिल्म ‘भारत’ को सुटिङ रोकियो

bharat film.jpg
काठमाडौं । अभिनेता सलमान खानको फिल्म ‘भारत’को सुटिङ रोकिएको छ । दिल्ली र पञ्जाबको सुटिङग सकेर यसको सम्पादन कार्य पनि सुरु भइसकेको भएपनि भारतको अन्य स्थानको सुटिङ भने रोकिएको छ । खासमा फिल्म ‘भारत’को सुटिङ रोकिनुको कारण सलमान खान हुन् । निर्देशक अली अब्बास जफरले सुटिङ रोकिनुको कारण भने सलमान खानलाई देखाएका छन् । सामाजिक सञ्जाल...

मिस वर्ल्ड प्रतियोगी शृङ्खला खतिवडा भन्छिन्, पहिलो महिला प्रधानमन्त्री बन्ने सपना छ

48394559_358303994726784_4640801180820176896_n_PSuAuZJeyk.jpg
काठमाडौं । मिस वल्र्ड प्रतियोगी शृङ्खला खतिवडाले आफूलाई नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने चाहाना भएको बताएकी छन् । चीनमा हालै सम्पन्न मिस वल्र्डमा सहभागी भएर काठमाडांै आएपछि शुक्रबार पहिलोपटक पत्रकार सम्मेलन गर्दै शृङ्खलाले आफुलाई पहिल्यैदेखि नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने चाहाना रहेको बताएकी हुन् ।  उनले नेपाल...

1542653820kasthamandapdaily-add.gif

अनमोल र उपासनाको यो गीत युटुबको एक नम्बरमा

anamol.jpg
काठमाडौँ। अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’को नयाँ गीत ‘रहर छ सँगै’ बोलको गीत २४ भण्टा नपुग्दै युटुबको नम्बर परेको छ। अन्जु पन्त र सुगम पोखरेलको स्वर रहेको यो गीतको भिडियोलाई चार लाख बढीले हेरिसकेका छन् ।  गीतमा सङ्गीत अर्जुन पोखरेलको छ । गीतमा शब्द दिज्जग धउरालीको रहेको छ । गीतमा नायक अनमोल केसी र नायिका उपासना सिंह ठकुरीलाई...

विवाहअघि नै गर्भवती हुने बलिउड अभिनेत्रीहरु

2089736477bollywood-888x500.jpeg
काठमाडौं । बलिउड सेलिब्रेटीका लागि प्रेम, रोमान्स र विवाह सामान्य मानिन्छ। कयौं पटक रोमान्सले सीमा पार गरेपछि अभिनेत्रीहरु विवाहपूर्व नै गर्भवती समेत बन्न पुग्छन्। विवाहको बारेमा सोच्दासोच्दै गर्भवती भएका अभिनेत्री थुप्रै छन् बलिउडमा। आज तिनै अभिनेत्रीहरुको चर्चा गरिँदैछ जो विवाहअघि नै गर्भवती भए । श्रीदेवीः  बोनी कपुरले...

यी पाँच चर्चित नायिकाहरु जसले आफु सेक्सी देखिन गरे स्तनको सर्जरी

bipasha-basu-2-1024x598-1 copy.jpg
सुन्दर र हट देखिन धेरैजसोले विभिन्न तरिका अपनाउने गर्छन् । नायिकाहरुले पनि आफु सुन्दर देखिन विभिन्न तरिका अपनाउने गर्छन्। आफ्नो फेसमा प्लास्टिक सर्जरी गर्ने देखि लिएर स्तन सर्जरी सम्म गर्ने गर्छन् नायिकाहरु।बलिउडमा पनि आफ्नो स्तन सर्जरी गरेर ठुलो अथवा सानो बनाउने चलन रही आएको छ। आफ्नो फरक लुक्स साथै आफुमा सुन्दरता थपियोस भन्ने...

1542653986kasthamandapdaily-add.gif
थप खबर...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

काँगे्रस सुध्रिन पहिले काँगे्रसी सुध्रिनु जरुरीः राठौर

गुलरिया । नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले काँगे्रस सुध्रिनु पहिले काँगे्रसी सुध्रिन...

Advertisement
Advertisement

Subscribe our Newsletter