स्वास्थ्य


व्यक्तिगत कारण नेपाल औषधि लिमिटेडका महाप्रबन्धक सुवेदीद्वारा राजीनामा

1406934852robash.jpeg
काठमाडौँ । नेपाल औषधि लिमिटेडका महाप्रबन्धक डा. रोबसकुसुम सुवदीले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट बुधबार राजीनामा दिएका छन् ।  खुला प्रतिस्पर्धाबाट सो पदमा उनले विसं २०७३ पुस ७ गतेदेखि कार्यभार सम्हालेका थिए । आज उद्योग मन्त्रालयका सचिव यमकुमारी खतिवडासमक्ष आफूले राजीनामापत्र बुझाएको उनले जानकारी दिए । उनले आफ्नो कार्यकालमा...

सुरक्षित गर्भपतनबारे समाचारलाई प्राथमिकता दिन रुओनको आग्रह

health newss.jpg
काठमाडौं । ग्रामीण महिला सञ्जाल, (रुओन नेपाल) की कार्यक्रम संयोजक सम्झना पहाडीले सुरक्षित गर्भपतनका बारेमा सकारात्मक एवम् प्रभावकारी सूचना सम्प्रेषण गर्नको लागि सञ्चारकर्मीहरुलाई आग्रह गरेकी छन् ।  ग्रामीण महिला सञ्जाल नेपालकी कार्यक्रम संयोजक पहाडीले यस्तो आग्रह गरेकी हुन् । उनले सुरक्षित गर्भपतन र सुरक्षित शारिरीक सम्बन्धको...

जनता बैंकद्वारा रसुवामा ३ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न

janta  bank.jpg
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको आयोजनामा रसुवाको दुई स्थानमा ३ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वमा ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको विभिन्न क्षेत्रमा विशेष गरी स्त्रीतथा प्रसूति रोग सम्बन्धि र आँखा उपचारको लागि निःशुल्क स्वास्थ्य शिविरहरु संचालन...

1542653055kasthamandapdaily-add.gif

ज्यान जोखिममा रहेका गर्भवतीको हवाई उद्धार सुरु, सुरुमा कुन–कुन जिल्ला परे ?

10454668_Activity_Sheet.jpg
–अशोक घिमिरे  काठमाडौँ– सरकारले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी हुने अवस्थाका ज्यान जोखिममा रहेका महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरी स्वास्थ्य संस्थामा लैजाने कार्यक्रम शुरु गरेको छ ।  यसअघि गर्भवती तथा सुत्केरीको ज्यान जोखिममा हुँदा आर्थिक अवस्था सबल हुनेका आफन्तले आफ्नै खर्चमा हेलिकोप्टरमार्फत उद्धार गरी...

बर्दियामा कुपोषणको अवस्था डरलाग्दो

kuposan-art_tGEG6daonw.jpg
–काशीराम शर्मा  बाँके । बर्दियाकी तुलारानी थारुको बच्चा नौ महिनाको भयो । स्वास्थ्य संस्थामा जाँच गराउँदा उमेरअनुसार तौल कम भएको स्वास्थ्यकर्मीले बताएपछि उनलाई निकै तनाव भयो । गाउँकै एकजना छिमेकीले भेरी अञ्चल अस्पतालमा रहेको पोषण पुनःस्थापना गृह वा जिल्ला जनस्वास्थ्यले सञ्चालन गरेको उपचार केन्द्रमा लग्न सुझाए । उनले त्यसै गरिन्...

स्वास्थ्य सेवामा सामाजिक अभियान चलाउने उद्देश्य सहित मेडिकल सोसाईटी

48079674_2330592680503480_6325363907808460800_n.jpg
काठमाडौं । चिकित्सकहरुको साझा संस्थाको रुपमा २०७४ सालमा स्थापना गरिएको युनाईटेड नेशनल मेडिकल सोसाईटी अफ नेपालको बिधिवत रुपमा उद्धाटन गरिएको छ । शनिबार स्वास्थय तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले संस्थाको उद्धाटन गरे ।   युनाइटेड नेश्नल मेडिकल सोसाइटी अफ नेपालका संस्थापक अध्यक्ष डा.चन्दन रमनको नेतृत्वमा रहेको...

1542648815kasthamandapdaily-add.png

खजुरामा लागु औषध तस्कर खतरनाक बन्दै

m_IMG_20181208_121614.jpg
बाँके । युवा बर्गलाई लागु औषध दुव्र्यसनी सम्बन्धी जनचेतना जगाउने उद्धेश्यले बाँकेको खजुरामा सचेतना मूलक कार्यक्रम शनिबार सम्पन्न भएको छ । बढदो लागु पदार्थ सेवन र लागु औषध तस्करीबाट हुने पारिवारीक तथा समाजिक क्षतिको जानकारी गराउने उद्देश्यले मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप)को आयोजना र खजुरा गाँउपालिकाको सहयोगमा...

नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

Swastha Sibir Badhaiya.jpg
बाँके । नेपालगञ्जमा निशुल्क स्वास्थ्य शिबिर हुने भएको छ । नेपालगन्जको बिपि चोक स्थित नेशनल फार्मेसीमा यहि मंसिर २९ गते डा. बिजय उपाध्यायको नेतृवमा निशुल्क स्वास्थ्य शिबिर हुन लागेको हो । शिबिरमा पित्त, एपेन्डिक्स, स्तन, शरीरमा भएका गाठा गुठी सम्बन्धी बिरामीलाई स्वास्थ्य जाँच गरिने समेत भएको छ ।  त्यस्तै शिबिरमा हार्निया, हाइड्रोसिल...

भेरी अञ्चल अस्पतालको ५०० शैयाको हुने

Bheri Hospital2.jpg
नेपालगञ्ज । सरकारले नेपालगञ्जस्थित भेरी अञ्चल अस्पताललाई ५ सय शैयामा विस्तार गर्न र थप पाँचवटा प्रदेश तहका ठूला अस्पताललाई ट्रसरी अस्पताल बनाउन प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रस्ताव पेस गर्न सैद्धान्तिक सहमति दिएको हो । बहुविशेषज्ञ ६ वटै ट्रसरी अस्पताल केन्द्रीय अस्पतालका रूपमा केन्द्र सरकार...

1542650176kasthamandapdaily-add.gif

महिनावारी हुँदा विद्यालय जाँदैनन् छात्रा

1439061363chhatra-mahinwari.jpeg
नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत सञ्चालित अधिकांश सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रा महिनावारीको समयमा विद्यालय जाँदैनन्।  विद्यालयमा छात्रामैत्री शौचालय नहुनु र सरसफाइका लागि पानी अभाव हुने गरेका कारण छात्रा चाहेर पनि विद्यालय जान नसकेका हुन्। यही बाध्यताका कारण उनीहरुको अध्ययन प्रभावित हुने गर्छ भने...

औषधि खानै मान्दैनन् एचआइभी सङ्क्रमित

HIV-Aids-pic-Supplied.jpg
डोटी ।  डोटीको पूर्वीचौकी गाउँपालिकाकी धनसरा (नाम परिवर्तन) २०६३ सालदेखि एचआइभी सङ्क्रमितहरुले सेवन गर्ने एआरटी प्रयोगकर्ता भएपनि केही महीनादेखि औषधि सेवन छोडनु भएको छ । आफ्नो रोग निको भइसकेकाले अब सधैँ औषधि खाइरहनु नपर्ने भन्दै एआरटी नखाने उहाँ जिद्दी गर्नुहुन्छ ।  एआरटी सेवन गर्न छाडेपछि धनसरालाई अन्य रोगको सङ्क्रमण हुन थालेको छ...

वरिष्ठ न्यूरो सर्जन डा. श्यामबाबू सम्मानित

2 _1_.jpg
बारा । बारा एकेडमी अंग्रेजी माध्यमिक विधालय जीतपुर सिमराले आज एक कार्यक्रमका बिच एल.एस. न्यूरो एवं जेनरल होस्पिटलका संचालन एवं वरिष्ठ न्यूरो सर्जन डा।श्यामबाबू प्रसाद लाई सम्मानित गरेको छ। मिति २०७५ मांसिर ७ गते सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका बारा जिल्ला जीतपुर सिमरा उपमहानगर पालिका बड़ा न.१६ निवासी एवं बारा एकेडमी विद्यालयका...

1542653820kasthamandapdaily-add.gif

बंगलादेशबाट चिकित्सा शिक्षाः लाईसेन्स परीक्षामा अधिकांश फेल

medical-treatment.jpeg
बंगलादेश । बंगलादेशका निजि मेडिकल कलेजमा पढेका विद्यार्थीहरु नेपालमा लिइने चिकित्सकीय लाईसेन्स परीक्षामा अनुत्तीर्ण हुने क्रम बढ्दै गएको छ ।  साढे तीन महिनाअघि लिइएको एमबीबीएसको लाईसेन्स परीक्षामा बंगलादेश पढेका १ सय २१ जना सहभागी भएकामा ९२ जना फेल भएका थिए ।  परीक्षामा सफल हुनेको संख्या २१।३ प्रतिशतमात्र छ । यस्तै, १२ द...

नोबेलमा न्यूरो सर्जनको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन

Nobel-Program-Photo3.jpg
बिराटनगर । नोबेल शिक्षण अस्पतालमा न्यूरो सर्जनहरुको दुई दिवसिय अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न भएको छ । एशियन मेडिकल स्टुडेन्ट एण्ड रेसिडेन्स सोसाईटी फर न्यूरो सर्जरी र नोबेल मेडिकल कलेजको संयुक्त आयोजनामा भएको सम्मेलनमा नौ देशका बरिष्ठ न्यूरो सर्जनहरु भेला भएका थिए ।  कार्यक्रममा ब्राजिल, ईङ्ल्याण्ड, जापान, चिन, भारत,...

स्वास्थ्य कर्मिद्वारानै एचआइभि संक्रमित उपेक्षीत वा भेदभाव गरिनु अपराध होः अधिकृत डा भूसाल

WhatsApp Image 2018-12-03 at 15.33.24 _3_.jpeg
वीरगन्ज ।  वीरगन्ज महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत डा भीष्म कुमार भूसालले औषधी  भन्दापनि स्वास्थ्य कर्मिको स्नेह र मायालु व्यवहारले  उपचारमा बढी साकारात्क असर हुने गरेकोेलेनै चिकित्सा पेशाले समाजले  भगवानको  रुपमा लिन गरेको धारण व्यक्त गर्नुभएको छ ।एचआइभि सक्रमित आवाबाट बच्चामा सर्ने संक्रमण बारे सेवा प्रदायकहरुको लागी...

1542653986kasthamandapdaily-add.gif
थप खबर...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

काँगे्रस सुध्रिन पहिले काँगे्रसी सुध्रिनु जरुरीः राठौर

गुलरिया । नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले काँगे्रस सुध्रिनु पहिले काँगे्रसी सुध्रिन...

Advertisement
Advertisement

Subscribe our Newsletter