विविध

Advertisement

कर्के नजर लगाए पनि कानुनी फन्दा

eyeshight.jpg
देवबहादुर कुँवर काठमाडौँ, साउन ४ गते । गलत नियतले महिलामाथि ‘कर्के नजर’ लगाउनु कानुनी रुपमा अपराध हो भन्ने कुरामा कतिको सचेत हुनुहुन्छ ? सचेत हुनुहुन्न भने अब सचेत बन्नुहोस् ।  सार्वजनिक स्थल, सार्वजनिक यातायात तथा कम्पनी र कार्यालय स्थलमा महिलालाई एकोहोरो हेर्ने, होच्याउने, जिस्क्याउने, संवेदनशील अङ्ग छुन खोज्ने लगायतका व्यवहारलाई प्रचलित कानुनले यौनजन्य ...

सुन्दरीहरुको फोटो नखिँच्न फिफाको चेतावनी

4-11_NgreQ3ElX8.jpg
काठमाडौं, असार ३० गते । रुसमा भइरहेको विश्वकपमा खेलाडीसँगै सुन्दरी महिलाहरूले पनि दर्शकको ध्यान आफूतिर तानेका छन् । यसैक्रममा फिफाले महिलाप्रति क्यामरा धेरै फोकस गर्ने प्रसारकहरूलाई चेतावनी समेत दिएको छ । फिफाले सुन्दरी महिलाहरुलाई मात्र केन्द्रीत गरेर फोटो खिँच्नुलाई लैंगिक भेदभाव भनेको छ ।  खेल दौरान क्यामेराम्यानले सेक्सी देखिरहेका महिला र केटीहरुलाई ध्यान...

नुवाकोटको भैरवी मन्दिर जोखिममा

Bhairabi-temple1.jpg
नुवाकोट, असार २९ गत । अविरल वर्षाका कारण यहाँको प्रसिद्ध भैरवी मन्दिर र वरपरको बस्ती जोखिममा परेको छ । विदुर नगरपालिका–२, नुवाकोटस्थित पृथ्वीनारायण शाहकालीन भैरवी मन्दिर आसपासका क्षेत्रमा गए रातिको पानीले गएको पहिराको कारण सम्पदा र मानव बस्ती जोखिममा परेको हो । विदुर –२ धारापानी क्षेत्रमा बस्ती र नजिकै रहेको भैरवी मन्दिर र मन्दिरका पुजारी धामी हरिमानसिंह डंगोलको निवास...

सेक्स गर्दा महिलालाई यस्ता हुन्छन् फाईदा

sc-fam-social-graces-bad-sex-0227.jpg
एजेन्सी, असार १९ गते । के तपाईंलाई थाहा छ, सेक्स गर्नाले महिलाको तौल घट्छ, छाला चम्किलो हुन्छ र मुटुको रोगहरु पनि लाग्दैन। महिलाहरुका लागि सेक्स किन आवश्यक छ र यसको फाइदा के हो थाहा पाउनुहोस्ः दुखाईबाट मुक्तिः दुखाइबाट मुक्ति दिन सेक्स प्राकृतिक औषधी हो। सेक्स गर्नाले अक्सिटसिनलाई नष्ट गर्ने गर्दछ र यसले कुनै पनि पिडा र दुखाई कम गर्दछ। स्वस्थ छालाः डीएचएक नामक हर्मोन एउटा...

रोल्पामा कला उत्सव हुने

Rolpa  Festival.jpg
काठमाडौँ, असार १७ गते । रोल्पामा कला उत्सव हुने भएको छ । सुनछहरी साहित्य तथा कला समाजको आयोजनामा महोत्सव  हुन लागेको हो ।  महोत्सवबारे आइतबार सदरमुकाम लिवाङमा पत्रकार सम्मेलनगरी जानकारी दिइयो ।  कला साहित्य समाजका अध्यक्ष महेश मानवका अनुसार कला उत्सवमा राष्ट्रिय स्तरका कवि, लेखक, साहित्यकार तथा पत्रकारहरुको उपस्थिति रहने छ । महोत्सवमा ‘रोल्पादेखी रोल्पा सम्म’,...

के जुवा र सेक्सको लत उस्तै हो ?

p-2-a-hard-sex-position-for-couples-1519219854.jpg
रचेल श्रायल काठमाडौं, असार ११ गते । हामीले निकोटिन, रक्सी र लागुऔषधजस्ता नशालु पदार्थको लतलाई स्विकार गरेका छौं । यसले पुर्याउने क्षतीलाई पनि स्विकारेका छौं । तर यदि सेक्सको लतको कुरा आए विशेषज्ञको धारणा बाँडिएको छ । केहीले सेक्सको लतलाई स्विकारेका छन् भने कतिले अस्विकार गर्दै आएका छन् । सेक्सको लतलाई अहिले रोगको रुपमा लिइएको छैन त्यसकारण कति मानिसले यसका लागि चिकित्सकीय...

किर्तिपुरमा पर्यटक प्रवद्र्धन गर्न योजनाबद्ध प्रयासको खाँचो

udghatan.jpg
किर्तिपुर, असार १० । किर्तिपुर नगरमा पर्यटक प्रर्वद्धनको प्रबल सम्भावना रहेको उल्लेख गर्दै त्यसलाई साकार बनाउन चरणबद्ध कार्यक्रमको खाँचो औल्याइएको छ । किर्तिपुर नगरपालिकाको सहयोग र नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा शुक्रबार किर्तिपुरस्थित नयाँबजारमा भएको किर्तिपुरको संस्कृति, सम्पदा र पर्यटन प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका विषयक अन्तक्र्रियामा ...

कामाछिरिङले बनाए हिमाल आरोहणको वृत्तचित्र

karmachiring_britchitra.jpg
काठमाडौं । हिमाल आरोही कामाछिरिङ शेर्पाले हिमाल आरोहण, समस्या समाधान र हिमाल आरोहणका नायक शेर्पाहरुको जीवनमा आधारित वृत्तचित्र निर्माण गरेका छन् ।  शेर्पाले लामो समय लगाएर वृत्तचित्र तयार पारेका हुन् । उनले सो वृत्तचित्रमा नेपालका हिमालहरुको महत्वलाई प्राथमिकतासाथ उठाउएका छन् ।  शेर्पाले आफैंले पनि दुई पटक सगरमाथाको सफल आरोहण गरी सकेका छन् । उनले आफुले सगरमाथा...

विश्वकै वृद्ध ‘ओराङ्गुटन’ को मृत्यु

_102114361_610b2afb-9f9a-45f1-8487-1e9210d134ff_B7lLtKcg7i.jpg
एजेन्सी, असार ६ गते । विश्वकै सबैभन्दा वृद्ध सुमात्रन ओराङ्गुटनको ६२ वर्षको उमेरमा मृत्यु भएको छ।  उसको अस्ट्रेलियाली चिडियाखानामा मृत्यु भएको हो। हाल उनका ५४ वंशज जीवित छन्।  बुढ्यौलीसँग सम्बन्धित जटिलता बढेपछि प्वान नाम गरेकी पोथी ओराङ्गुटनलाई पर्थको एक चिडियाघरमा  चिर निद्रामा सुताइएको हो। प्वानलाई सन् १९६८ देखि सो चिडियाखानामा राखिएको थियो। सन् २०१६ मा गिनिस...

कसरी बनाउने वक्षस्थललाई आकर्षक ?

Breast-Implant.jpg
महिलाको समग्र सौन्दर्यको एउटा हिस्सा हो, स्तन एवं वक्षस्थल । यद्यपी स्तनको बनौट वा वान्कीले त्यस कुराको निर्धारण गर्छ, त्यो आकर्षक छ÷छैन भन्ने कुरा । सौन्दर्यको मानक अनुसार स्तन कस्तो हुनुपर्छ भन्ने एक किसिमको मापदण्ड हुन्छ । यद्यपी स्तन झोलिएको हुनसक्छ । शिथिल हुनसक्छ । धेरै भद्दा हुनसक्छ । अस्वभाविक सानो हुनसक्छ । यस किसिमको स्तनलाई आकर्षक मानिदैन । गर्भावस्था,...

हिन्दू परिषद नेपाल प्रदेश न.२ को बिस्तारिक बैठक सम्पन्न

hindu parisad.jpg
बीरगंज, जेठ २० । हिन्दू परिषद नेपाल प्रदेश न. २ को बिस्तारित बैठक गहवामाई अतिथि सदन बिरगंजमा सम्पन भएको छ।  गहवामाई मन्दिरमा पूजापाठ गरी शुरू भएको बैठकले ५ बुदे निर्णय गर्दै सम्पन भएको महासचिव प्रमोद सिहले बताए। प्रदेस न.२ का अध्यक्ष सचितनन्द दुबेको सभापतित्वमा संम्पन बैठकमा केन्द्रिय अध्यक्ष संतोष पटेल,प्रवक्ता श्रीराम उपाध्याय, सह(कोषाध्यक्ष संजय सरार्फले शुभकामना सहित...

एलजिबिटिआईको प्रतिभा प्रदर्शन हुँदै, बिजयी प्रतियोगीले ५० हजार नगद पाउने

The Living Divine.jpg
काठमाडौं जेठ २९ । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिको क्षमता प्रदर्शन प्रतियोगिता हुने भएको छ । द लिभिङ डिभाइन फाउण्डेसनको ५औ स्थापना दिवसका अवसरमा समुदायका व्यक्तिको प्रतिभा देखाउने प्रतियोगिता आयोजना गर्न लागेको हो । १६ वर्ष देखि ३० वर्ष सम्मका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कुनै पनि सदस्यले आवश्यक विवरण सहित फर्म भर्न पाउने छन् । फर्म निःशुल्क भर्न...

बबई नदी तटबन्धन तीव्र

Veri-Babai-Daiversan-455x290.jpg
गुलरिया, बर्दिया । बबई–भादा– औरही नदी व्यवस्थापन आयोजनाले बबई नदीले गर्ने कटान र डुबान नियन्त्रणका लागि शुरु गरेको तटबन्ध निर्माण तीव्र गतिमा भइरहेको छ । छयालीस किलोमिटर क्षेत्रफल तटबन्धन गर्दै बारबर्दिया गुलरिया जोखिम क्षेत्रलाई पूर्णरुपमा सुरक्षित गर्न लागिएको छ । तीन वर्षभित्र बर्दियालाई पूर्णरुपमा सुरक्षित गर्ने योजना छ । योजनानुसार रु तीन अर्ब ९२ करोड लागतमा २८...

एनयसयू टेक फेस्ट आयोजना हुने

DSC_0707.jpg
काठमाडौं । नेपाल विद्यार्थी संघको आयोजनामा जेठ २६ गते एकदिने ‘एनयसयू टेक फेस्ट’ २०७५ को आयोजना गरिने भएको छ ।  नेविसंघकी केन्द्रीय सदस्य एवम् इ.मेली शाहले पत्रकार सम्मेलन गरेर विभिन्न क्लेजमा अध्ययनरत विद्यार्थी एव्म सिर्जनशिल उद्यमीहरुलाई लगानीको वातावरण र्सिजना गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको जानकारी दिएकी हुन । राजधानीको अन्नपूर्ण होटेल...

झुमकी यात्रा सुरु हुने

Photo_Jhumki.jpg
काठमाडौं । सम्बलद्वारा मंगलबारदेखि आरम्भ हुने ‘झुमकी यात्रा ः महिला हिंसाविरुद्ध सशक्त आवाज’ का लागि कलाकारहरूको एक टोली प्रदेश २ का लागि प्रस्थान गरेको छ । बलात्कार पीडित महिलाको कथामा आधारित पत्रकार अनिलकुमार कर्णको नाटक झुमकीको प्रदर्शन र महिलामाथि हुने हिंसाविरुद्ध जनमत निर्माणका लागि सो टोली मंगलबारदेखि प्रदेश २ का आठवटै जिल्लामा पुग्नेछ । प्रदेश २ जानुपूर्व...

एक महिनामा कतिपटक यौन चरम सुख ? अध्ययन यसो भन्छ

youn.jpg
आर्काइभ्स अफ सेक्सुअल बिहेवियर नामक जर्नलमा प्रकाशित एक नयाँ अध्ययन अनुसार कतिपय महिलाहरु एक महिनामा ५५ पटकसम्म यौन चरम आनन्द प्राप्त गर्न सक्दछन् । अझ रोचक कुरा त के भने यति धेरैपटक चरम आनन्द हासिल गर्ने महिलाहरुले कुनैपनि पुरुषसँग यौन सम्पर्क गरेका थिएनन् । उनीहरुले पुरुषसँग होइन महिला पार्टनरसँग नै सेक्स गरेका थिए । यो अध्ययनसँग जोडिएका केही रोचक नतिजा यस्ता...

बेलायतमा ५० प्रतिशत युवाले कण्डम नै प्रयोग गर्दैनन् ? आखिर किन ?

Condom-2.jpg
लण्डन । बेलायतमा गरिएको एक सर्भेक्षणका अनुसार १६ देखि २४ बर्ष उमेर समूहका झण्डै ५० प्रतिशत युवाले पहिलो पटक सेक्स गर्दा कण्डम प्रयोग गर्दैनन् । किन गर्दैनन ? कारण यस्तो छ– धेरै जसोले कण्डमले यौनको स्वादलाई फिक्का गरिदिने अर्थात कण्डमले यौन आनन्दमा कमि ल्याउने बताएका छन् । कतिपयले कण्डम प्रयोग नगर्नुको पछाडी रक्सीलाई कारक ठहरयाएका छन् । मदिरामा मात्तिएका बेला होस हुँदैन्...

युरेशियन मिडिया फोरममा सन्तोष साह छनोट

EAMF 2018_ santosh shah 1 _1_.jpg
काठमाडौं । युरेशियन मिडिया फोरममा नेपाली युवा सन्तोष साह छनोट भएका छन् । विश्वका उत्कृष्ट नेतृत्व, मिडियापर्सन तथा थिंक ट्यांकका व्यक्तिहरु सहभागी हुने यो फोरममा यस वर्ष साह छनोट भएका हुन् ।  काजकस्थानमा मे २२ मा सुरु भएर २४ तारिखमा सम्पन्न भएको यस वर्षको युरेशियन मिडिया फोरममा विश्व परिदृष्यमा देखा परेका नयाँ–नयाँ विषयहरुमा गहन छलफल भएको थियो । यस वर्षको सम्मेलनमा...

सेक्स साइट हेर्नु घातक

P1.jpg
करुणा कुँवर, मनोविद म २७ वर्षीय अविवाहित युवक हुँ । एक जना आफन्तले सानै उमेरमा अश्लील चलचित्र देखाइदिएका कारण केही वर्षयतादेखि इन्टरनेटमा अश्लील चलचित्र डाउनलोड गरेर हेर्ने बानी परेको छ । सुरु–सुरुका दिनमा दुई–तीनवटा अश्लील चलचित्र हेर्थें । पहिले यो रमाइलोका लागि थियो भने अहिले लत बनेको छ । त्यस्ता चलचित्र हेर्नु र त्यस क्रममा पटक–पटक हस्तमैथुन गर्नु मेरो नियमितता...

विवाहपूर्व धेरै यौन पार्टनर हुनेको वैवाहिक जीवन सुखमय

sexual.jpg
काठमाडौं । विवाहपूर्व दुर्इ वा सो भन्दा धेरै सेक्स पार्टनर भएका महिलाहरुको वैवाहिक जीवन एकदम राम्रो हुने एक अध्ययनले देखाएको छ । पछिल्लो एक अध्ययनबाट विज्ञहरुको यो निष्कर्षमा पुगेका हुन् । अध्ययन अनुसार बिहे अघि धेरै यौन पार्टनरहरु भएका महिलाहरुमा बिहेपछि सम्बन्ध विच्छेदको घटना अतिकम पाइएको छ । बिहे अघि दुर्इ जनासम्म सेक्स पार्टनर भएका महिलाहरुमा भन्दा तीनदेखि नौ...

राजकुमारको बिहेमा ससुरा मेगन नजाने

images_cms-image-000036324-810x482.jpg
लण्डन । बेलायती राजकुमार ह्यारी र मेगन मार्कलबीच विवाह हुने भएको छ उक्त विवाहमा मेगनका पिता नआउने भएका छन् । मेगनले एक विज्ञप्ति जारी गर्दै आफ्ना पिता थोमस मार्कल विवाहमा नआउने जनाएकी हुन् । उनीहरूको शनिबार विवाह हुँदैछ । उनको मुटुसम्बन्धी शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको बताइएको छ । केही दिनअघि पापाराजीहरूसँगको मिलोमतोमा छोरीको बिहेसम्बन्धी समाचार साइबर क्याफेमा...

ब्ल्याकबोर्डमा कम्प्युटर प्रविधि पढाउने शिक्षक विश्वभर चर्चित

Computer-teaching-in-blackbord-768x431.jpg
एजेन्सी, फागुन १७-घानाका एक शिक्षकले कम्प्युटर विना नै कम्प्युटर प्रविधि पढाएको विषय अनलाइन सञ्चारमाध्यममा चर्चित बनेको छ। कुमासीका ती शिक्षकले माइक्रोसफ्ट वर्ड प्रोग्रामको चित्र निकै मेहेनतका साथ ‘ब्ल्याकबोर्ड’मा बनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा तस्बिरसहित एउटा स्टेटस लेखेर ती शिक्षकले पोस्ट गरेका छन् । उनले लेखेका छन्, ‘घानामा सूचना तथा कम्प्युटर प्रविधि...

भ्रष्ट र तस्करहरुको सुचना दिनुस् म एक्सन लिन्छुः गृहमन्त्री

badal_jl2ySVRDhO.PNG
काठमाडौं । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले भ्रष्ट र तस्करहरुबाट देश आक्रान्त भएको बताएका छन् ।  आइतबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले सञ्चार माध्यमले भ्रष्टाचारीहरुलाई एक्सपोज गर्नुपर्ने बताए । उनले भने, ‘भ्रष्ट र तस्करहरुको सुचना मलाई दिनुस्, गृह मन्त्रालयले तिनीहरुमाथि एक्सन लिन्छ ।’  नेपालको सुरक्षा संयन्त्र अस्तव्यस्त...

कांग्रेसको भविष्य

binod.jpg
विनोदराज मोक्तान अन्ततः प्रधानमन्त्री पदबाट शेरबहादुर देउवाले राजीनामा दिएसँगै एमाले अध्यक्ष केपी ओलीले सत्ताको बागडोर सम्हालिसकेका छन् । आलोचनाका बावजुद संवैधानिक प्रक्रिया पुरा गर्न सत्ता लम्बाउनुपरेको जवाफ देउवाले सरकारबाट बहिर्गमन हुँदै गर्दा आफनो सम्बोधनका क्रममा दिए ।  देउवाको चौंथो प्रधानमन्त्रीकालमा संविधान कार्यान्वयनका लागि महत्वपुर्ण निर्वाचन...

कहाँ चुक्यो काँग्रेस ? कस्तो हुनुपर्छ अब

23031132_10204321981005799_2989027803531724270_n.jpg
संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दुवै चरणका परिणाम सार्वजनिक भइरहँदा मुलुकको सबैभन्दा जेठो पार्टी नेपाली काँग्रेसका लागि देशैभरिबाट निराशाजनक परिणाम आएको छ । योसँगै काँग्रेसको भविष्यबारे विभिन्न कोणबाट टिकाटिप्पणी हुन थालेका छन् । ती टिप्पणी कतिपय सकारात्मक र कतिपय पूर्वाग्रही वा विरोधी कित्ताको ‘सनातन धर्म’ पर्छन् । जे जस्ता प्रतिक्रिया आएका छन् ती...

चुनाव पछि दलहरुको जिम्मेवारी

Biplab-Subedi-201x300.jpg
नयाँ संविधान पश्चात सम्पन्न भएको पहिलो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नतिजाले वाम गठबन्धनलाई देशको समग्र नेतृत्व सुम्पेको छ। पछिल्लो २ दशक द्वन्दकालिन र संक्रमणकालिन अवस्था भोगेका हामी नेपाली, अब देश समृद्धि तर्फ उकालो लाग्ने कुरामा आशावादी छौँ। यसै क्रममा वाम गठबन्धन, नेपाली कांग्रेस, मधेसी दल, र भरखरै उदाउँदै गरेको विवेकशील साझा पार्टीप्रति लक्षित गर्दै आफ्नो...

दाहालको अर्थपूर्ण अलमल

Prachanda-smilee-1-300x200.jpg
काठमाडौँ, पुस ११(टिप्पणी )— राष्ट्रिय सभा गठन विवाद मिलाउने प्रयासस्वरूप गत शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा पाँच दलका शीर्ष नेताको बैठक बसेको थियो । बैठकपछि एमाले नेताहरू स्थायी समिति बैठकका लागि वामदेव गौतमको निवास भैंसेपाटीतर्फ लागे । तर वाम गठबन्धनका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने चितवनतर्फ हिँडे । प्रधानमन्त्री निवासको छलफल...

ओ..हो ! राज्य नै यतिबिघ्न हिंस्रक ? जनता झन् कति निरीह !

Anandaram-Paudel_Tukhabar-Hetauda.jpg
राज्यका सञ्चालक र सिङ्गै मुलुकीप्रशासन एउटा ब्यक्तिबिरुध्द षडयन्त्रमूलक तवरले पछिलाग्योभने त्यो ब्यक्ति कसरि बाँच्तो हो ? यो नवराज सिलवाललाई जसरी’नि सिद्ध्याएरै छाड्छु भनेर प्रधानमन्त्री शेरबहादुर देउवाजीले हात धोएरै पछि लाग्नुभएको यथार्थ स्थिति जगजाहेरै छ। त्यत्तिले नपुगेर खुङ्खार प्रहरीहरुको टोली नै खटाएर सिलवालका परिवार, नाताकुटुम्बहरुलाइ दिनदिनै तर्साउने,...

‘विकासको प्रतिक्षामै बित्यो आधा शताब्दी,कोही भएनन् कुतियाकवरको पीडा सुन्ने’

papu.jpg
माहाकाली नगरपालिकाको पारिको बस्ती कुतियाकवर विकासको प्रतिक्षा गरेको आधा शताब्दी भयो तर, त्यहा विकासको आधारभूत पूर्वाधार समेत पु¥याउन सकिएको छैन । यो तीतो यथार्थ सरकार र राजनीतिक दललाई थाहा नभएको होइन तर, उनीहरुले त्यहाका गाउलेलाई दिने भनेको आश्वासन मात्रै हो । त्यस गाँउमा सरकार र राजनीतिक दलका प्रतिनिधि पुग्दा अन्तरक्रिया वा छलफलमा उनीहरु भोलि नै आकाश झारिदिने कुरा...

भारतमा रेल दुर्घटना, कम्तीमा ९६ जनाको ज्यान गयो

कानपुर, मङ्सिर ५ । भारतको उत्तर प्रदेशको कानपुर सहर नजिकै आज बिहान रेल दुर्घटना भएको छ । कानपुरबाट एक किलोमिटरको दूरीमा रहेको स्थानमा भएको उक्त दुर्घटनामा परी कम्तीमा ९६ जनाको ज्यान गएको छ । भारतीय प्रहरीले दिएको जानकारी अनुसार कानपुर सहरको नजिकै इन्डोर–पटना एक्सप्रेसको रेल आज बिहान तीन बजेर १५ मिनेटमा दुर्घटनामा भएको हो ।  दुर्घटनामा परी दुई सयभन्दा बढी मानिसहरु...

भूकम्पपछि न्युजिल्याण्डमा उद्धारकार्य तीव्र

अकल्याण्ड, कात्तिक २९ । न्युजिल्याण्डमा आइतबार गएका दुई शक्तिशाली भूकम्पपछि सरकार उद्धारकार्य तीव्र बनाएको छ । आइतबार न्युजिल्याण्डको दक्षिण टापुमा एक शक्तिशाली भूकम्प गएको एक घण्टापछि छ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो ।  न्युजिल्याण्डमा सुरुमा गएको सात दशमलव ५ म्यग्निच्युडको भूकम्पमा परी दुई जनाको मृत्यु भएको थियो भने सुनामी आउने चेतावनी दिइएको थियो...

ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित

वासिङटन, कात्तिक २४ । अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्प चुनिएका छन् । मंगलबार भएको निर्वाचनमा दुई सय ७० इलेक्ट्रोल भोट आवश्यक रहेको अवस्थामा यो समाचार तयार पार्दास्म्म उनले दुई सय ९० इलेक्ट्रोल भोट हासिल गरिसकेका छन् ।  पछिल्लो समय माहोल हिलारी क्लिन्टनको पक्षमा गएको भएता पनि तेस्रो कार्यकाल एउटै पार्टीलाई नदिने अमेरिकी जनताहरुको परम्परालाई कायम...

क्लिन्टनलाई सफाइ

वासिङटन, कात्तिक २२ । अमेरिकामा निर्वाचन आउन दुई दिनमात्र बाँकी रहेको अवस्थामा राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनलाई अमेरिकी अनुसन्धान संस्था एफबीआईले सफाइ दिएको छ ।   क्लिन्टनको विरुद्धमा प्रमुख मुद्दा बनाएर निर्वाचनको प्रचार गरेका अर्का उम्मेदवार ट्रम्पलाई भने यो सफाइले केही धक्का पुगेको छ । एफबीआईका निर्देशकले पछिल्लो समय गरिएको सोधपुछमा क्लिन्टनको...

एफएओद्वारा परिवर्तित वातावरणलाई आत्मसात् गर्न आग्रह

काठमाडौँ,  कात्तिक ४ ।  संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन(एफएओ)का प्रतिनिधि डा सोमसाक पिपोप्पिन्योले नेपाल वातावरण परिवर्तनको जोखिमयुक्त राष्ट्र रहेको बताएका छन् । उनले नेपाल भूक्षय, हिउँपहिरो, बाढी, असिना, जङ्गल फँडानी तथा अन्य प्राकृतिक विपत्तिबाट अछुतो रहन नसक्ने मुलुक रहेको र सोबाट जोगिन मानिसले माटो र बिरुवाको संरक्षणमा जोड दिनुपर्ने बताएका हुन्...

कतार एयरवेजले स्मार्टफोनबाट टिकट बुकिङ गर्ने नेपालीलाई छुट दिने

आर्थिक संवाददाता काठमाडौं कात्तिक ३ स्मार्टफोन तथा ट्याब्लेटको माध्यमबाट कतार एयरवेजको टिकट बुकिङ गर्ने नेपाली यात्रुले १० प्रतिशत सम्मको छुट  पाउने भएका छन् ।  कम्पनीले नेपाली यात्रुका लागि सिमित अवधिका लागि यो योजना सार्वजनिक गरेको जनाएको हो ।  यात्रुले आफ्ना उपकरणको ब्राउजरमा कतार एयरवेज डटकम टाइपगरी कम्पनीको प्रमोशनल कोड मोबाइलको प्रयोग गरी विश्वभरका १ सय ५०...

बिचित्र संसार

गाईलाई पनि ‘सुत्केरी भत्ता’

buffalo-cow-600x360.jpg
चितवन, साउन ४ गते । गाईलाई पनि सुत्केरी भत्ता दिने कुरा कहिल्यै सोच्नु भएको थियो ? तर यो साँचो हो, त्यो पनि नेपालमै । कतिपय स्थानमा मानिसलाई नै सुत्केरी भत्ताको व्यवस्था नभएको गुनासो भईरहेका वेला चितवनको रत्ननगर नगरपालिकाले यस्तो व्यवस्था गर्न लागेको हो । रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षबाट गाईलाई सुत्केरी भत्ता कार्यक्रम शुरु गरेको छ । नगरपालिकाको पशुपक्षी शाखाका...

बेलायतमा फ्याँकिन लागेको खाना खानाको लागि मानिसको लाइन

uk_XHCiWHsMub.jpg
काठमाडौं, साउन १ गते । बेलायतमा खाना बर्बाद हुनबाट बचाउनका लागि एक अभियान शुरू गरिएको छ । त्यहाँ एडम स्मिथ र जो हर्कबर्ग नामक दुई व्यक्तिले जंक फूड स्टोर चेन खोलेका छन् । यो स्टोरमा रेस्टुराँमा बचेको खाना र सुपरमार्केटमा म्याद गुज्रेको सामान ल्याइन्छ । आवश्यकता परेकाहरूले स्वेच्छाले केही पैसा तिरेर खाना किन्छन् । त्यहाँ फल, सागपात, ब्रेड, केक र चिकन समेत सबै किसिमका खानेकुरा...

बच्चा जन्माए तीन लाख नगद पुरस्कार

n-babies-a-20161223-870x581.jpg
टोकियो । जापानमा तीव्र रुप्मा घट्दै गएको जनसंख्या सरकारका लागि समस्या भएको छ । २००९ मा जापानको जनसंख्या १२ करोेड ८५ लाख थियो । यसमा गिरावट आएर हाल १२ करोड ७१ लाख भएको छ । २०१६ मा जापानमा करिब ९ लाख बच्चाको जन्म भएको थियो । मृत्यु पनि जन्मको तुलनामा तीन लाख बढी भएको छ । आगमी १० वर्षको अवधिमा जनसंख्या एक तिहाइले कमी हुने अनुमान गरिएको छ । यो समस्याको समाधनका लागि सरकारले विभिन्न...
Advertisement

यी व्यक्तिले खुर्सानीको तलाउमा पौडी खेले

chilli_18AOBwtiN7.jpg
काठमाडौं, असार २९ गते । दक्षिण चीनको हुनान प्रान्तमा वार्षिक रूपमा खुर्सानी प्रतियोगिता मनाइने गरेको छ । प्रतियोगितामा खुर्सानी खानुपर्छ अनि खुर्सानीको तलाउमा नुहाउनुपर्छ ।  एक व्यक्तिले तलाउमा नुहाए अनि एक मिनेटमा ५० वटा खुर्सानी खाइदिए ।  उनलाई पुरस्कारस्वरूप २४ क्यारेट सुनको तीन ग्रामको सिक्का दिइयो ।  प्रतियोगिताको फाइनलमा १० जना पुगेका थिए । तीमध्ये सबभन्दा...

यो बोल्ड तस्बिर राष्ट्रपतिकै हो त ?

kolinda.jpg
क्रोएशिया । क्रोएशियाकी राष्ट्रपति कोलिन्डा ग्रबर किटारोभिचको भिडियो भायरल भएको छ । भिडियोमा उनी राष्ट्रिय टोलीसँग रुसमाथि क्वार्टरफाइनलमा मिलेको जितमा खुशी मनाइरहेकी छिन् । क्रोएशियाको झण्डावाला पोशाक लगाएकी कोलिन्डालाई संसारकै सबैभन्दा हटेस्ट राष्ट्रपति पनि भनिन्छ । नुहाइरहेकी एक महिलाको ज्यादै बोल्ड फोटो पोस्ट गरिएको थियो । जुन कोलिन्डाको भन्दै उनलाई हटेस्ट...
Advertisement

शुभकामना

बढी हयान्डसम भएपछि कारवाहीमा

handsome.jpg
बढी  ह्यान्डसम भएकै कारण चीनमा एक विमानस्थल कर्मचारी कारवाहीमा परेका छन् । ती प्राविधिक कर्मचारी चीनको दक्षिणपूर्वी सियामेन एयरपोर्टको रनवेमा हिँडिरहेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो । अन बोर्ड रहेका एक प्यासेन्जरले उनलाई झ्यालबाट आफ्नो क्यामरामा कैद गरेका थिए । चीनको लोकप्रिय सर्टं भिडियो प्लेटर्फम ‘टिक टक’उनले सो भिडियो पोष्ट गरिदिए जसलाई छोटो समयमै १०...

११ लाखका ब्रा दुई महिलाले चोरे

bara.jpg
अमेरिकामा हालै दुईजना महिलाले ११ लाख रुपैयाँ भन्दा धेरै मूल्यका ब्रा चोरेका छन् । क्यालिफोर्नियामा दुईजना महिलाले भिक्टोरिया सेक्रेट फेसन हाउसबाट ११ हजार डलर मूल्यका वक्षकवच चोरी गरे । वक्षकवच चोरी गर्ने ती महिलालाई पुलिसले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा २२ वर्षकी ब्लेका थालिया क्विन्तेरो र १९ वर्षकी एन्टाने रहेको बताइएको छ । ती महिलाहरुले भिक्टोरिया सेक्रेटको...

दुनियाकै पहिलो टाटु फेला पर्‍यो

tatt.jpg
मानिसले आफ्नो शरीरमा कहिलेदेखि टाटु बनाउन थालेको होला ? धेरैको अनुमान हुनसक्छ यहीँ आधुनिक युगमा । यसअघि अप्रिmकामा मानिसहरुले १ हजार वर्षअघिबाट मात्र सरीरमा टाटु बनाउन सुरु गरेको प्रमाण फेला परेको थियो । तर हालै यस्तो प्रमाण फेला परेको छ जस अनुसार दुनियामा मानिसहरुले ५ हजार वर्षअघिबाटै सरीरमा टाटु खोपाउन सुरु गरेको पाइएको छ । इजिप्टमा झण्डै हजार वर्षअघि मृत्यु भएका दुईवटा...
Advertisement

कहाँबाट आए मान्छेका ५४ वटा हात ?

hand.jpg
चिसोका कारण जमेर बरफ बनेको नदीमा मानिसको हातका दर्जनौँ टुक्रा फेला परेपछि त्यसले ठूलो रहस्य सिर्जना गरेको छ । सुदुरपूर्वी साइबेरियास्थित खाब्राओभ्स्क सहर नजिकै अमुर नदीमा ५४ वटा मानव हात फेला परेका हुन् । स्थानीय बासिन्दाले पहिलोपटक जमेको पानीमा मान्छेका हात देखेका थिए । ती मध्ये ५३ वटा झोलाभित्र थिए भने एउटा बाहिरै थियो । ती लास को मानिसका हुन् भन्ने पत्ता लागेको छैन ।...
Advertisement

समवेदना

Advertisement

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

बर्दियाको राजापुरमा अमर शहीद भूपु विद्यार्थी क्लवको तदर्थ समिति गठन

राजापुर, बर्दिया, असार ११ गते । बर्दियाको राजापुरमा रहेको अमर शहीद श्री दशरथ चन्द मा.वि राजापुरमा आज अमर शहीद भूपु...

यी हुन् एमालेबाट मन्त्रीका प्रबल दावेदारहरु

राष्ट्रपतिको निर्वाचन सकिएसँगै आगामी केही दिनभित्रै तेस्रोपटक मन्त्रिपरिषद् विस्तार हुने भएपछि नेकपा...

Advertisement
Advertisement

Subscribe our Newsletter