विचार


कृषिमा सरकारको लगानी, यसरी हुँदोरहेछ बालुवामा पानी

gautamshree10.png
दिनेश बस्नेत दुध हामी सबैलाई मन पर्छ । विश्व स्वास्थ्य संगठनकै तथ्याङ्कलाई मान्ने हो भने पनि एउटा स्वस्थ व्यक्तिले प्रतिवर्ष ९१ लिटर दुध पिउनुपर्छ । तर औषत नेपालीले ७१ लिटर मात्र पिउने गरेको तथ्याङ्क छ । त्यसैले बिहानी झिसमिसेमै हामीमध्ये धेरैजसो दुध किन्न जाने गर्दछौ । तर, हामीले प्लास्टिकको प्याकेटमा आफ्नो भान्सामा भित्राउने गरेको...

राजनीतिक संस्कारले जन्माएका विकृतीहरु

swc.jpg
जे.पी. केरुङ राजनीति विशुद्द समाजसेवा हो भन्ने मान्यतावाट विश्रृङखलित हुदै गईरहेको छ । नेपालको राजनीतिक ईतिहासमा साम, दाम,दण्ड, भेदको नीति अख्तियार नगरेको राजनीति कमै देख्न सकिन्छ । १०४ बर्षे राणा शासन, ३० बर्षे पञ्चायती व्यवस्था र १५ बर्षे बहुदलिय व्यवस्था देखि हाल आएर लोकतान्त्रिक गणतन्त्रमा समेत राजनीतिलाई विशुद्द समाज सेवा संग जोडन...

‘दशैं’ विजया दशमी २०७५ को हार्दिक मंगलमय शुभकामना

dashion artical.jpg
–दीर्घराज प्रसाई घटस्थापनादेखि नवरात्रसम्म गरिने नवदुर्गा भवानीको पूजा अति प्राचीन परम्परा हो । देवीपुराणमा–‘रामले आश्विन शुक्लको नवरात्रमा भगवतीको उपासना गरेर विजयदशमीको साइतमा लंकामा रामणको बिरुद्ध युद्ध गर्न प्रस्तान गरेको’ कुरा उल्लेखछ । पद्मपुराणमा उल्लेखछ– ‘चैत्रशुक्ल चतुर्दशीका दिन रामले रामणलाई मारेका थिए ।’...

1542653055kasthamandapdaily-add.gif

बालिका सुरक्षा घरदेखि विद्यालयसम्मको दायित्व

Crime_against_women5_12.jpeg copy.jpg
गीता श्रेष्ठ विद्यालय पढ्नेदेखि दूधे बालिकासम्म बलात्कार र हत्याको शिकार हुँदा कसको मन नरोला ? अनि त्यस्तो अपराध गर्नेहरुलाई स्वस्थ मानसिकता भएका भनेर कसरी भन्न सकिएला  ? यस्ता जघन्य अपराध रोक्ने हैसियत सरकारले पनि देखाउन सकेको छैन अनि अभियानकारी तथा राजनीतिक दलहरु पनि यस्तै अवस्थाको फाइदा उठाउँदै राजनीतिक शक्ति आर्जनको खेलमा लाग्ने...

मुलुक साझा बनाउन राष्ट्रिय सोच आवश्यक

Sangita Regmi _1_.jpg
संगीता रेग्मी जनताले बनाएको संविधान लागू गर्न सिंगो देश लागेको छ । असमझदारी, फरक बुझाई र सुधारको खाँचो हुँदा हुँदै पनि यो संविधानले वैद्धता पाएको तीन वर्ष पुग्यो । संशोधन, पुनर्लेखन वा सुधारका सबै सम्भावना जिवितै छ । जनताको आवश्यकता र मुलुकको भविष्यलाई आधार बनाएर जहिले र जति पटक पनि संशोधन गर्न सकिन्छ । तर, संविधान संशोधनको बालहट गरेर...

फेरिएको शासन व्यवस्था र कार्यान्वयनको चुनौती

sangita Regmi.jpg
 संगीता रेग्मी नेपालमा लामो संघर्ष र बलिदानबाट संघीयता स्थापित भएको हो । अहिले संघीयता शिशु अवस्थामा छ र यसको प्रयोग भर्खर सुरू भएको छ । अहिले शिशु अवस्थामा मै हामीले यसलाई हुर्काउन सक्दैनौ भनेर जसरी आम जनस्तरमा बितृष्णा पैदा भएको छ, त्यस प्रति राजनीतिक दलहरू र सरकार गम्भीर बन्नुपर्छ ।  संघीयता शासन सञ्चालनको एक तरिका हो, जुन समतामूलक...

1542648815kasthamandapdaily-add.png

म गर्छु अब यो देशको नेतृत्व

royal raja.jpg
रोयल राजा खतिवडा आजको दिनसम्म नेताले मात्रै जितेर देशले हारेको देश।अग्रगमनको नारा दिएर अधोगमन तिर सारेको देश,रास्ट्रबादि र देशभक्तलाई जेलमा हालेर, गुन्डा,भ्रस्टाचारि र तस्करको हातमा थमाएको देश ! नाताबाद र कृपाबादको भुमरिमा राजनीति मौलाएको देश ! २००७ साल देखिनै जनता बहुलाएको देश। राणा शासनको अन्त्य पश्चात् प्रजातन्त्र स्थापना...

रोजगारमुखी शिक्षाको खाँचो

babukaji.jpg
बाबुकाजी कार्की                     नेपालीको औसत प्रतिव्यक्ति आय १ हजार ४  अमेरिकी डलर भएता पनि अझै २२ प्रतिशत जनता गरिबीको रेखा मुनी छन्। पछिल्लो तथ्यांक अनुसार एक जना नेपालीको थाप्लोमा ३१ हजार वैदेशिक ऋणको भार छ । बेरोजगारीको समस्या दिनप्रति दिन बढ्दो छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र दैनिक १२ सयको हाराहारीमा...

मधेशबाट महानिरीक्षकलाई हेर्दा

mahanirichak.jpg
राम सर्राफ हालै कञ्चनपुरमा निर्मला पन्तको जबरजस्ती करणी पछि हत्या भयो । यो महिला उपरको कहालिलाग्दो मात्र नभई समग्र मानब बिरुद्धको निर्मम अपराध हो । यसै घटनाले सम्पुर्ण देश नै तरंगित भएको छ । बिभिन्न पत्रपत्रिकामा यसै बारेमा चर्चा भैरहेकाछन् । यस्ता अपराधको अनुसन्धान गर्ने जिम्मेबारी नेपाल प्रहरीको हो । तर, प्रहरीकै भूमिका सँकास्पद...

1542650176kasthamandapdaily-add.gif

मौलिक हकः पाहुँना आएजस्तो साँझ आए विहान गए, सञ्चोविसञ्चो पनि सोध्न पाइएन

प्रकाश पन्थ नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानी स्वरुप प्राप्त बहुप्रतिक्षित, नेपाली जनताको चाहाना अनुरुप, नेपाली जनताद्वारा लेखिएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान आज हामी सामु छ । यसलाई नेपालमा भएका विभिन्न अधिकार प्राप्तिको आन्दोलन र संघर्षहरुको सहमतिको दस्तावेजका रुपमा समेत स्वीकार गरिएको छ । नेपालको...

तीजको नाममा विकृतिः हुंदा खानेहरुको लागि तीज गलपाँसो

teej-celebration copy.jpg
–अनिलभक्त खरेल तीज पर्व हरेक वर्ष भाद्र शक्ल पक्ष तृतीयाका दिन मनाइन्छ । तीजको पहिलो दिन अर्थात् तीज इभलाई दर खाने दिनको रुपमा मनाइन्छ । यस दिनमा विवाहित र अविवाहित छोरी चेलीहरु एकैठाउमा जम्मा भई ब्रत बस्न दरो हुनका लागि दर खान्छन् अर्थात् दरमा दह्रो खाना हुन्छ । । यो दर खाने काम मध्यरातसम्म चालु रहन्छ । दोश्रो दिन तीजको मुख्य दिन हो यस...

स्थानीय सरकारका शैक्षिक प्राथमिकता

38022279_754873598177595_2027696550553059328_n.jpg
रमाकान्त शर्मा केहि नगरपालिका र गाउँपालिकाहरुले नेपालको संविधानमा उल्लेख गरिएका र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले व्यवस्था गरेका अधिकारहरु अभ्यासमा ल्याउन थालेको देखिन्छ । स्थानीय तहहरुले शैक्षिक अधिकारहरु कार्यान्वयन गर्ने क्रममा सुरुवातमा केहि कमि कमजोरी हुनु र समस्या आउनुलाई पनि स्वभाविकै मान्न सकिन्छ । विगत देखि अधिकार...

1542653820kasthamandapdaily-add.gif

फाँटिलो जनवाद र झरिलो केन्द्रीयता

Main fotos khem.jpg
– खेम थपलिया कम्युनिस्ट आन्दोलनमा ‘जनवादी केन्द्रीयता’ सबैभन्दा बढी उच्चारणमा आउने पदावली हो । वैचारिक तथा सङ्गठनात्मक जीवनमा घगडान तथा अग्रज नेतृत्वले यसबारे स्कुलिङ पनि गर्दै आउनुभएको छ तर पनि यसको जीवन–व्यवहारमा सही किसिमले प्रयोग हुन सकेका छैन । कुरामा जनवाद तर काम–कारबाहीमा ‘अराजकता’, कुरामा केन्द्रीयता तर...

चिकित्सा शिक्षाको ज्वारभाटाः सरकार र गोविन्द के.सी.

IMG-1465007172677-V.jpg
राजु स्वामी, चेयरपर्सन  जब तपाई जनतासंग प्रत्यक्ष सरोकार राख्ने शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई नीजिकरण गराउन प्रजातन्त्र र उदारवादको माला जपेर राज्यको नीतिमा मन्त्र जस्तै प्रयोग गर्नुहुन्छ भने यस्ले राज्यका पूँजीपति वर्गलाई यसरी मलजल गर्छ की राज्य चलाउने अंग र शासकहरू पनि यिनीहरूकै भागिदार र साझेदार हुन बाध्यतमक...

पुर्नजागृत हुँदै खेलकुद

IMG_4588.JPG
नवीन गिरी २२ वर्षपछि गत वैशाख (८–१५) मा नेपालगञ्ज उपमहानगरपालिकाकै आयोजनामा रात्रिकालीन कबड्डी प्रतियोगिता भयो । नगर प्रमुख डा.धवल शम्शेर राणा खेलाडीलाई हौसला बढाउन आफैं खेलाडी बनेर मैदानमा उत्रिए । यसले कबड्डीमा रक्तसञ्चार गरी वडा वडामा प्रतियोगिता भए । कबड्डीका पूर्वखेलाडीसमेत रहेका नेपालगञ्ज–४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहना...

1542653986kasthamandapdaily-add.gif
थप खबर...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

काँगे्रस सुध्रिन पहिले काँगे्रसी सुध्रिनु जरुरीः राठौर

गुलरिया । नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले काँगे्रस सुध्रिनु पहिले काँगे्रसी सुध्रिन...

Advertisement
Advertisement

Subscribe our Newsletter