कविता / मुक्तक


नौलो

rathi.JPG
–तेजप्रकाश बानियाँ,  पूर्व सहायक रथी नौलो छ दुनियाँ, जगतै छ नौलो जीवन कृया, प्रकृया छ नौलो यौटा भन्दछ, यो रहेछ नौलो अर्को भन्दछ, त्यो रहेछ नौलो    ।१। कोही भन्दछ, काम र दामनौलो कसैलाई मान, सम्मान नौलो कोही भन्दछ, देश बिदेश नौलो योशब्द के हो? आपैंm रहेछनौलो  ।२। म त परेछु गाउँले, त्यसै नौलो हुकियो बढियो, त्यसै गाउँमा खेती ग¥यो, चौपायमैं...

ईश्वर

38955194_686979991672302_4272594931614220288_n.jpg
– मनोज खड्का ईश्वर तत्व केहो कोहो बुझ्न कठिनछ ज्ञात अज्ञात दुवै हैन अज्ञेय भनिन्छ न इन्द्रियले थाहा पाउँन र देख्नसक्छ नबुद्धि र मननै त्यहाँ सम्म पुग्नसक्छ    ।१। शास्त्र अध्ययनले न छेउ न त पुच्छर  सत्सङ्ग सुनेको भरमा को पुग्न सक्छर तर हर जीवमा बिराजमान हुन्छ त्यो ध्यानमामग्न योगीको भित्री दृष्टिमाछ त्यो ।२। सृष्टिको आदि अनादी...

कान्तिपुरी नगरी

महेशचन्द्र शर्मा सुन्दर अबलाएं एक सुर में गुनकेसरी पुष्प सजे सिर में विहरें बहु परियां चहुँपुर में अमरावती नगरी कान्तिपुर में  ।। १ ।। अगणित इतने धनवान यहाँ है मन अपार सुखवान जहां सुखसागर से है भरी गगरी अलकापुरी कान्तिपुरी नगरी  ।। २ ।। कहीं संकरी गली दिल्ली जैसी कहीं आकृति लंदन चीन जैसी लखनऊ पटना मद्रास जैसी है अलकापुरी कान्तिपुरी...

Advertisement

कोक्रो, छोरो र समय

पुष्प आर.जे. वैशाख ११, २०७५ ढल्कदै गएको उमेर बैतरणी तार्न लाई छोरी भन्दा छोराको  सबैले प्रशंसा गरिरहदा समाजका वचन रुपि बाणबाट धर्म कर्म,मठ मन्दिर र भाकल पछि  चौथो सन्तानको रुपमा एउटा खुशी बोकेर जन्मेथ्यो उ  हर्ष मनाईयो गाउँभरि काटिए राँगा र खसीहरु। मायाको बन्धनमा चहानाहरु पूरा गराउदै सबैको पुलपुलाईमा घस्रने बाट उठ्ने...

गजल

रामकुमार श्रेष्ठ ‘फुच्चे’ बाचे भने फर्किआऊछू दुखसुख झेल प्यारी। यस्तैरैछ के गर्छौ त नियतीको खेल प्यारी।। परदेशीले मायामार्यो भन्दैहोलान बाबाआमा, लाऊनखान पुर्याएहै दुईदिन बाचुञ्जेल प्यारी। बुढा भाका बाआमालाई भीरपाखामा नपठाऊनु, बर्खालाग्यो बढेहोलान खोलानाला भेल प्यारी। चाडआऊदा खड्किएको अभावलाई सोच्यौ भने, सुध्रनेछ एकदिन...

थप खबर...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

बर्दियाको राजापुरमा अमर शहीद भूपु विद्यार्थी क्लवको तदर्थ समिति गठन

राजापुर, बर्दिया, असार ११ गते । बर्दियाको राजापुरमा रहेको अमर शहीद श्री दशरथ चन्द मा.वि राजापुरमा आज अमर शहीद भूपु...

Advertisement
Advertisement

Subscribe our Newsletter