प्रवास


दुई परराष्ट्रमन्त्रीबीच १७ वर्षपछि आज हुन लागेको महत्त्वपूर्ण भेटवार्ताप्रति भारतको गहिरो चासो

104846313_mofa.jpg
बिबिसी । नेपाल र अमेरिकाका परराष्ट्रमन्त्री तहमा १७ वर्षपछि हुन लागेको द्विपक्षीय बैठकले यो क्षेत्रमाथि चीन अमेरिका र भारतबीच रहेको सामरिक प्रतिस्पर्धा दर्शाउने विज्ञहरू ठान्छन्। चीनको नेपालमा सक्रियता र प्रभाव बढ्दै गएको भन्दै भारतले त्यसलाई नेपाल भारतबाट टाढिएको र नेपालको चीनप्रति झुकाव बढेको रूपमा अर्थ्याउँदै आएको छ। नेपालमा...

मलेसियामा बेपत्ता शिवाकोटीको मृत्यु

death-1_Msgx5SDX1L.jpg
इलाम । वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेर बेपत्ता बनेका एक व्यक्तिको मलेसियामै मृत्यु भएको छ ।  तीन वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका यहाँस्थित सन्दकपुर गाउँपालिकाको सुलुबुङका नन्दकुमार शिवाकोटीको गत मङ्सिर १६ गते मृत्यु भएको परिवारले जनाएको छ । उनका छिमेकी नेत्र रिजालका अनुसार शिवाकोटीको मृत्यु के कारणले भयो भन्ने...

नेपाली युवकले अमेरिकामा भिडियो कल गरेर आत्महत्या गरे

America.jpg
क्यालिफोर्निया, १७ मंसिर । साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका छन् । सन्नीभेल सहरमा बस्दै गरेका २४ वर्षीय गणेश तिवारीले विहीबार आत्महत्या गरेका हुन् । उनी नवलपरासीका हुन् ।  आत्महत्या गर्नुअघि तिवारीले नजिकै बस्ने अर्की एक साथीलाई भिडियो कल गर्दै आत्महत्या गर्न...

1542653055kasthamandapdaily-add.gif

कोरियामा एक नेपालीको मृत्यु

Dead-body-killing.jpg
काठमाडौँ । दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ । उदयपुर कटारीका २० वर्षीय दीपक कार्कीको सुतेकै अवस्थामा बुधबार मृत्युभएको सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिए । कोरियाको स्ट्रबेरी फर्ममा काम गर्दै आएका उनी मङ्गलबार राति खाना खाएर सुतेका थिए । उनी पाँच महिनाअघि मात्र भाषा परीक्षा पास गरी...

मृत्यु भएको छ वर्ष बित्दा पनि साउदी अरबबाट शव आएन

dead_Qz3nSkUw9s.JPG
भद्रपुर ।  झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु भएको छ वर्ष बितिसक्दासमेत शव नेपाल आउन सकेको छैन ।  पति हंशराज श्रेष्ठको असामयिक मृत्युपश्चात् साना छोराछोरी हुर्काउन आर्थिक कठिनाइ भएपछि भद्रशीला २०६५ सालतिर वैदेशिक रोजगारीका लागि साउदी अरब गएका थिए । साउदी अरबमै २०६९ पुस ३० गते उनको मृत्यु...

५ नेपाली कतारमा एक महिनादेखि थुनामा

104530000-GettyImages-590641223-qatar.530x298.jpg
दोहा । करिब एक महिनाअघि कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अज्ञात छ ।  सांस्कृतिक कार्यक्रम गर्दा प्रहरीले कार्यक्रमका अतिथिसमेतलाई पक्रेको थियो । गिरफ्तारीको कारण खुलाईएको छैन । घटनाबारे सरकारी नियका पनि मौन देखिएका छन् । पक्राउ पर्नेमा एनआरएन मध्युपर्व संयोजक राजेन्द्रकुमार आरके  शर्मा तथा लोकदोहोरी गीत प्रतिष्ठान कतार...

1542648815kasthamandapdaily-add.png

रौतहटको आगलगी पीडितलाई इजरायलबाट सहयोग

IMG_6404.JPG
रौतहट । रौतहटको परोहा न.पा वडा नं ८ मोतिपुर नरकटिया टोलमा लक्ष्मी पुजाको राती दिपावली बति बाल्ने क्रममा आगलागी हुँदा ४ जनाको घरको धनमाल, पशुचौपाया जलेर पूर्ण नष्ट भएको छ । सर्लाही जिल्लाको बरहथवा ९ टारी टोल निवासी हाल १३ बर्ष देखि इजरायलमा बैदेशिक रोजगारको क्रममा बस्दै आईरहेकी समाजसेवी शरिन ख्युङ्गवा तामाङ्गले गरिन आगलगी पीडित बिगु...

डीभी परेर अमेरिका गएका ह्यारी अमेरिकी मध्यावधि निर्वाचनमा निर्वाचित

harry_n8RSWMs5Tz.jpg
अमेरिका । ८ वर्ष अघि गुल्मीबाट डिभी चिठ्ठा परेर अमेरिका गएका नेपाली मूलका ह्यारी भण्डारी अमेरिकामा भएको मध्यावधि निर्वाचन अन्तर्गत मेरील्यान्ड राज्यको निर्वाचन क्षेत्र ८ बाट निर्वाचित भएका दछन्। डेमोक्र्याटिक दलका तर्फबाट उनी तल्लो सदन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी अमेरिकी राजनीतिको उपल्लो तहमा निर्वाचित हुने...

युएईद्वारा आममाफीको समयावधि एक महिना थप

uae_cxtaPYtsMJ.jpeg
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका आप्रवासीलाई वैधरुपमा सोही देशमै रहन वा स्वदेश फर्कन पाउने व्यवस्था एक महीनाका लागि थप गरेको छ ।  यसअघि युएई सरकारले गैरकानूनी हैसियतमा रहेका विदेशी नागरिकका लागि गत साउन १६ देखि कात्तिक १४ गतेसम्म लागू हुने गरी तीनमहीने आममाफीको घोषणा गरेको थियो । उक्त...

1542650176kasthamandapdaily-add.gif

कतारमा रहेका नेपालीहरूलाई राष्ट्रपति भण्डारीद्वारा सम्बोधन

bidya-devi-bhandari-1.jpg
कतार । राष्ट्रपति विद्यादेवी भण्डारीले कतारस्थित नेपालीहरूको साझा मञ्चलाई सम्बोधन गर्नु भएको छ । कतारको औपचारिक भ्रमणको सिलसिलामा गैरआवासीय नेपाली कतार शाखा, कतार—नेपाल मैत्री संघ लगायत संस्थाका प्रतिनिधि र विभिन्न उद्योगी व्यवसायीको उपस्थिति रहेको सो कार्यक्रममा राष्ट्रपति भण्डारीले अब नेपालीले तन, मन र धन खर्चेर नेपाल बनाउने...

तीन नेपाली अमेरिकाको निर्वाचनमा उम्मेदवार

madalasa_YVriGXykdg.jpg
–मधुकर अधिकारी  वासिङ्टन डिसी । अमेरिकामा आगामी नोभेम्बर ६ मा हुन लागेको निर्वाचनमा तीन नेपाली मूलका अमेरिकीले उम्मेदवारी दिएका छन् ।  उम्मेदवार दिनेमा मेरिल्याण्डका हयारी भण्डारी, न्यू ह्याम्पसायरबाट मदलसा गुरुङ र भर्जिनियाबाट प्रदीप ढकाल रहेका छन् । उक्त दिन अमेरिकामा ३३ सिनेटको पद, ४३५ कङ्ग्रेस, ३६ गभर्नर, स्टेट सिनेट तथा स्टेट...

सडक दुर्घटनामा मलेशियामा एक नेपालीको निधन

5104226627001_5230061447001_5203619434001-vs.jpg
मलेसिया । रोजगारीका लागि मलेशिया पुगेका धनकुटा खोकु ७ खोकुटारका रावान राईको सडक दुर्घटनामा परी मलेसियामा निधन गएको छ।  मलेसियाको पेनाङ राज्यमा मंगलबार राति भएको सडक दुर्घटनामा परि उनके निधन भएको हो। राती आफ्नो डिउटी सकेर कम्पनी होस्टेल फर्कने क्रममा मलेसियाको तामान सुकुन भन्ने ठाउँमा राईले चलाएको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै...

1542653820kasthamandapdaily-add.gif

तामाङ समाज अमेरिकाद्वारा नेपाली भाषाको कक्षा ं‘नाङसाल’ संचालन

nagsaaal.jpg
न्युयोर्क तामाङ समाज अमेरिकाद्वारा संस्थाको कार्यालय न्यूयोर्कमा नेपाली बालबालिकाहरुको निम्ति नेपाली भाषाको कक्षा ूनाङसालू संचालनमा ल्याएको छ ।  अमेरिकामा जन्मिएका नेपाली समुदायका बालबालिकाहरुले नेपाली भाषा बोल्न छाडेका कारण तामाङ समाज अमेरिकाले प्रवासमा रहेको नेपाली बालबालिकाहरुलाई नेपाली भाषा, रितिथिति, भेष–भूषा,...

तामाङ समुदायलाई बिखण्डनकारी समुहबाट बचाउन तामाङ समाज अमेरिकाको स्थापना

23.jpg
न्युयोर्क ।  तामाङ सोसाइटी अफ नर्थ अमेरिकाद्वारा हालै जारी विज्ञप्ति तथा विभिन्न मिडियामा प्रकाशित समाचारहरूप्रति तामाङ समाज अमेरिकाको गम्भीर ध्यानाकर्षण भएको छ । तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङले एक प्रेश विज्ञप्ति जारि गर्नुभई समाजको धारणा सार्वजनिक गरेको छ । शैक्षिक तथा आर्थिक क्षेत्रमा समस्त तामाङ समुदायको समग्र...

‘फर्कदाई फर्क, हाम्रै नेपाल जापान हुन्छ, दुई चार वर्ष पर्ख’

1608_special_TOTO_main.jpg
–अशोक घिमिरे  ‘नेपालबाट मगाई मगाई गुन्द्रुक ढिँडो खान्छौँ,  गुन्द्रुक ढिँडै खाने भए किन जापान जान्छौँ रु  फर्कदाई फर्क, फर्कदाई फर्कभाई फर्क  हाम्रै नेपाल जापान हुन्छ, दुई चार वर्ष पर्ख ।’  काठमाडौँ । नेपालमा रोजगारीको अवसर नभएको भन्दै विदेशिएका युवालाई स्वदेश फर्कन आग्रह गर्दै वरिष्ठ सर्जक एवं लोकदोहोरी गायक दुर्गा...

1542653986kasthamandapdaily-add.gif
थप खबर...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

काँगे्रस सुध्रिन पहिले काँगे्रसी सुध्रिनु जरुरीः राठौर

गुलरिया । नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले काँगे्रस सुध्रिनु पहिले काँगे्रसी सुध्रिन...

Advertisement
Advertisement

Subscribe our Newsletter