राष्ट्रिय


पार्टी प्यालेसबाट कांग्रेस महासमिति बैठक केन्द्रीय कार्यालयमा सर्‍यो

Congress.jpeg
काठमाडौं । मंगलबार नै सकिने पूर्व निर्धारित कार्यसूची रहेको भए पनि बैठकमा संशोधित विधानको मस्यौदा पेस हुन नसक्दा बैठक लम्बिँदै गएको छ । बुधबार पेस हुने भनिएको विधानको मस्यौदा पनि शीर्ष नेताहरुबीच सहमति नजुट्दा पेस हुन सकेन । बैठक अझै २ दिन लम्बिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।  महासमिति बैठकको स्थान भोलि ...

पुनर्निर्माण जिल्ला समन्वय समिति काठमाडौंको बैठक सम्पन्न

Kathmandu Reconstruction Coordination Committee Meeting 3.JPG
काठमाडौं । पुनर्निर्माण जिल्ला समन्वय समिति, काठमाडौंको बैठक सम्पन्न भएको छ । पूर्वप्रधानमन्त्री एवं काठमाडौं–२ का सांसद माधवकुमार नेपाल तथा उपप्रधानमन्त्री एवं काठमाडौं–५ का सांसद इश्वर पोखरेलको विशेष उपस्थितिमा बैठक बसेको हो ।  बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं काठमाडौं–२ का सांसद माधवकुमार नेपालले प...

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको अन्त्येष्टि

987453708Tulsi-Giri.jpeg
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा.तुलसी गिरीको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।  पशुपतिमा अन्त्येष्टि गरिए पनि गिरीका नाममा कुनै कर्म नगरिने पारिवारिक स्रोतले जनाएको छ । उनको अन्त्येष्टिमा पूर्वउपप्रधानमन्त्री भीम रावल, पूर्वउपप्रधानमन्त्री कमल थापा, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरी, पूर्व...

1542653055kasthamandapdaily-add.gif

काठमाडौँबाट पक्राउ परे ७७ जना पकेटमारहरु

paketmar.jpg
काठमाडौँ । काठमाडौँमा सार्वजनिक यातयातमा चढेर पकेटमार गर्ने घटना बढिरहेका छन् । हालै प्रहरीले यस्ता घटनामा संलग्न ७७ जनालाई पक्राउ गरेको छ ।  पाकेटमारले सर्वसाधारणले नबुझुन् भनेर कोडभाषा प्रयोग गर्दै सार्वजनिक यातायातमा चढेर पाकेट मार्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए । भीडभाड भएका...

निजगढ विमानस्थल निर्माण कार्य समयमै सम्पन्न गर्न निर्देशन

Nijgadh-bimansthal.jpg
काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले बारा, निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । समितिले सो विमानस्थलबारे गरेको विस्तृत अध्ययन, अवलोकन तथा सरोकारवाला पक्षसँगको छलफलपश्चात् विमानस्थल निर्माणको क्रममा आउनसक्ने समस्या सम्बन्धमा...

महायज्ञबाट ७५ लाख संकलन

Mahayagya Photo.jpg
ललितपुर । खानेपानी क्षमता अभिवृद्धिका लागि आयोजित महायज्ञबाट ७५ लाख संकलन भएको छ । बिष्णुडोल खानेपानी आयोजनाको क्षमता अभिवृद्धिका लागि २६ मंसिरबाट ३ पुससम्मका लागि महालक्ष्मी नगरपालिका—८ बिष्णुडोलमा भएको विराट ज्ञान धान्याचल महायज्ञमा उक्त रकम संकलन भएको हो ।  महायज्ञमा दाताहरुले अझै रकम दान गरिरहेकाले रकम बढ्ने आयोजक कमिटिका...

1542648815kasthamandapdaily-add.png

स्रोत साधनको अभावले अनुसन्धानमा ढिलाईः आइजीपी खनाल

IGP-Sarbendra-Khanal.jpg
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानका लागि  स्रोत र साधनको अभाव रहेको गुनासो पोखेका । १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन अझै नसकेको भन्दै प्रहरीको आलोचना भईरहेका बेला उनले अपराध अनुसन्धानका लागि प्रविधिसहितको स्रोत, साधन अभाव भएको बताएका हुन् ।  बुधबार ललितपुरमा आयोजित एक...

डेढ वर्षदेखि घरमै बन्धक बनाइएकी महिलाको उद्धार

oddhar.jpg
खोटाङ । डेढ वर्षदेखि बन्धक बनाएर राखिएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीकी ३३ वर्षीया रमिला तामाङको मङ्गलबार गाउँपालिकाले उद्धार गरेको छ । विवाहबन्धनमा बाँधिएको सात वर्षपछि मानसिक सन्तुलन गुमाएको भन्दै उनलाई बन्धक बनाइएको थियो । उनलाई काठको टाँड बनाएर चारैतिर जालीले घेरेर राखेको अवस्थामा उद्धार गरिएको थियो । विसं २०७४...

भोलि काँग्रेसको विधान संशोधन प्रस्ताव पेस हुने

Sher-Bahadur-Deuba-Ram-Chandra-Paudel-Krishna-Prasad-Sitaula.jpg
काठमाडौं ।  भोलिको बैठकमा नेपाली कांग्रेस महासमितिको विधान संशोधन प्रस्ताव पेस हुने बताइएको छ । विधानको मस्यौदामाथि मंगलबार सहमति जुटेपछि महासमिति बैठकमा विधान संशोधन मस्यौदा पेस गर्ने बाटो खुलेको हो। बुधबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले मस्यौदा पेस गर्ने छन्। नेताहरुबीच सहमति जुट्न नसक्दा महासमिति बैठकमा पेस गर्ने...

1542650176kasthamandapdaily-add.gif

युवाको रोजाइमा बालाजु बाइसधारा

balaju_park6200.jpeg
जमुना धमला  काठमाडौँ। पछिल्लो समय बाइसधारा उद्यानतर्फ युवा पुस्ताको आकर्षण बढ्दै गएको छ । वातावरणीय हिसाबले स्वच्छ, सफा र सुन्दर खुला स्थानको अभाव खड्किरहेको अवस्थामा बाइसधारा उद्यानले युवा पुस्ताको मन तान्न सफल भएको छ।  नागार्जुनको फेदीमा अवस्थित बाइसधारा उद्यानमा दैनिक घुम्न आउने, वनभोज, विवाह र ब्रतवन्ध गर्नेको रोजाइमा पर्न...

राजनीति जातीय आधारमा नभई वैचारिक आधारमा हुनुपर्छः सहअध्यक्ष श्रेष्ठ

48363544_785799001768418_17305295113945088_n.jpg
काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले राजनीति जातीय आधारमा नभई वैचारिक आधारमा हुनुपर्ने बताएका छन् । उनले यो कुरा काठमाडौंको खुसिबुँस्थित नेपाः ब्यांकेटमा मंगलबार बसेको ससफो नेपालको ३ नं प्रदेशको बैठकमा प्रमुख अतिथिको आशनबाट ब्यक्त गरेका हुन् । उनले भने ‘पार्टी जैविक आधारमा बन्दैन, वैचारिक...

काँग्रेसका कारण पार्टी पराजयः थापा

kamal thapa.jpg
बाँके ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विगतको चुनावमा एजेण्डाका कारण पार्टीको पराजय नभएको भन्दै तत्कालीन अवस्थामा नेपाली कांग्रेससँगको सहकार्यमा काँग्रेसले इमान्दारिता नदेखाएको, पार्टीले सबै ठाउँमा उम्मेदवारी नदिएको, पटक–पटक सरकारमा गएको जनतालाई चित्त नबुझेको, सङ्गठन कमजोर भएको तथा पर्याप्त साधन र श्रोत...

1542653820kasthamandapdaily-add.gif

तीनजना विरुद्ध निर्मलाकी आमाले दिइन् जाहेरी

mass_rally_justice_for_nirmala_09152018_d6a8134_1537060229-1000x0.jpg
काठमाडौं । घटना भएको पांच महिना हुन लाग्दा पनि आफ्नी छोरीको हत्यारा पत्ता लाग्न नसकेपछि रुष्ट भएकी आमा दुर्गादेवी पन्तले सो घटनाको प्रारम्भिक चरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीविरुद्ध जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा किटानी जाहेरी दिएकी छन् । मंगलबार दिउँसो निर्मला पन्तकी आमा दुर्गादेवीले सार्वजनिक न्यायबिरुद्धको...

ख्वपमा आजदेखि शैक्षिक प्रदर्शनी

khwopa school.jpg
भक्तपुर । ख्वप कलेज देकोचा भक्तपुरमा बुधबारदेखि शैक्षिक प्रदर्शनी हुने भएको छ । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप माविको १९ औं, ख्वप कलेजको १७ औं र शारदा क्याम्पसको २८ औं वार्षिक उत्सवको अवसरमा दुईदिने प्रदर्शनी हुने भएको हो ।  ख्वप कलेजका प्राचार्य एवं वार्षिकोत्सव मुल उपसमितिका संयोजक रुपक जोेशीले प्रदर्शनीमा भक्तपुर...

निर्मला हत्या प्रकरणः तीन दर्जन प्रहरी कारबाहीमा पर्ने

nermaila.v2-800x445.jpg
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै करिब तीन दर्जन प्रहरीमाथि कारबाहीका लागि सिफारिस भएको छ । एआइजी धीरु बस्नेत नेतृत्वको छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउँदै अनुसन्धानमा लापरबाही गर्ने प्रहरीलाई विभागीय कारबाहीका लागि ‘राय’ दिएको हो...

1542653986kasthamandapdaily-add.gif
थप खबर...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

काँगे्रस सुध्रिन पहिले काँगे्रसी सुध्रिनु जरुरीः राठौर

गुलरिया । नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले काँगे्रस सुध्रिनु पहिले काँगे्रसी सुध्रिन...

Advertisement
Advertisement

Subscribe our Newsletter