२५ लाख अश्लिल वेभसाईट बन्द ग¥यौ, अब ३ लाख बन्द गर्छौः सञ्चारमन्त्री

gokul-baskotath.jpg

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अश्लील एवं यौनसम्बन्धित थप तीन लाख वेभसाइट बन्द गरिने बताएका छन् । बेथानचोक गाउँपालिका–२ गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङखर्क टेलिफोन...

   

आन्तरिक गुटबन्दीले काँग्रेस पराजित

Congress.jpeg

काठमाडौं । पार्टीमा आन्तरिक गुटबन्दी हाबी भएकोले पराजय भोग्नु परेको नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागी सदस्यहरुले बताएका छन्। हिजो आइतबार राजधानीमा सुरु भएको बन्दसत्रमा बोल्ने महासमिति सदस्यहरूले पार्टीमा...

   

निर्मलाका बुवा अस्पतालबाट डिस्चार्ज

209848167Nirmala-buwa-ama..jpeg

काठमाडौं । तीन साता लामो उपचारपछि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बुवा यज्ञराज पन्त त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् ।  अस्पतालले उनलाई आज डिस्चार्ज गरेको हो ।  यज्ञराजको उपचारमा संलग्न डा. सरोजप्रसाद...

   

बिहेपछि पहिलोपटक स्टेजमा प्रियंका, लगाइन् ठुम्का (भिडियो सहित)

priyanka_on_dance_stage8382.jpg

मुम्बइ। हालै अमेरिकी गायक निक जोनससँग विवाह गरेपछि प्रियंका चोपडा पहिलो पटक स्टेजमा ठुम्का लगाइरहेकी देखिइन् ।  शुक्रबार राती भएको आदित्य बिरला अवार्डस कार्यक्रममा प्रियंकाले आफ्ना ५ भन्दा बढी हिट गीतमा डान्स गरिन् । उनले...

   

भाइरल बन्दै अशोक दर्जीको नयाँ गीत

ashok-darji-1.jpg

काठमाडौँ । चर्चित बालगायक अशोक दर्जीको स्वरमा नयाँ गीत चौँरीको ‘चाम्रो छुर्पी’ सार्वजनिक भएको केही दिनमा नै ट्युबको ट्रेन्डिङ १ मा पर्न सफल भएको छ । गीतमा टंक बुढा थोकी अशोक शर्मा र एआर बुढा थोकीको अभिनय रहेको छ । हाल सम्म यो...

   

आफ्नै श्रीमती र छोरीको निर्मम हत्या गरी फाल्ने दर्जी पक्राउ

criminal.jpg

मकवानपुर । आफ्नी श्रीमती र छोरीको हत्या गरी हेटौंडा नगरपालिका–१९ स्थित राप्ती खोलामा फालेको आरोपमा भारत मोतिहारीका रमजान मिया दर्जी पक्राउ परेका छन् । प्रहरीले हत्यामा संलग्न मिया दर्जीलाई सार्वजनिक गरेको छ । मंसिर १८ गते...

   

पहिलो राष्ट्रिष् झण्डा दिवस २०७५ सम्पन्न

48381702_1963294957299245_1978489436660301824_n.jpg

काठमाडौं । नेपालको राष्ट्रिय झण्डा लाई बिश्वब्यापी बनाउने तथा नेपालको रास्ट्रीय झण्डालाई नेपाल सरकारले आधिकारिक रुपमा अन्तरास्ट्रीय मान्यता दिई विश्व जगतमा प्रचलन मा ल्याएको दिन पुष १ गते २०१९ साललाई सम्मान गर्दै तथा देशको...

   

विभिन्न वडाहरुमा महानगरपालिकाद्धारा अकस्मिक निरीक्षण

WhatsApp Image 2018-12-16 at 15.52.33 _5_.jpeg

वीरगन्ज । वीरगन्ज महानगरापालिकाको टोलीले विभिन्न वडाहरुको आकस्मिक निरिक्षण गरेको छ । महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा भिष्मकुमार भूसाल,उपसचिव शिव प्रसाद लम्साल,योजना महाशाखाका प्रमुख वरिष्ट योजना अधिकृत एकलाख...

   

सुनचाँदी क्षेत्र बैदेशिक रोजगारको विकल्प हुन सक्छः लकान्द्री

ganesh lakendri.jpg

काठमाडौं । राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेश प्रसाद लकान्द्रीले सुनचाँदी व्यवसाय बैदेशिक रोजगारको विकल्प हुन सक्ने बताएका छन् ।  पुस अन्तिम साता हुन लागेको मञ्चको दोश्रो साधारणसभाको जानकारी दिने उदेश्यले...

   

विकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुनुपर्छः प्रचण्ड

Prachand-at-Palpa.jpg

पाल्पा । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक शक्ति एक भएर लाग्नुपर्ने बताउनुभएको छ । मुलुक देश शान्ति र समृद्धिको सङ्कल्पका साथ...

   

मेगा बैंकका कार्ड प्रयोगकर्ताहरुलाई थ्रीडी सेक्योर प्रविधि

Mega Bank Logo.jpg

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले इन्टरनेटमा कार्डमार्फत वस्तु तथा सेवा खरिद गर्न चाहने ग्राहकका लागि थ्रीडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको छ ।  भिसा कार्ड इन्टरनेशनलको ‘भेरिफाइड बाई भिसा’मा आधारित यो प्रविधि...

   

ज्योति विकास बैंक लिमिटेड र स्टार हस्पिटल बीच सम्झौता

joty.jpg

काठमाडौं । ज्योति विकास बैंक लि. र स्टार हस्पिटल, सानेपा हाइट, ललितपुर, बीच सहकार्य सम्झौता भएको छ । बैंकले आपm्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको...

   

जनता बैंकद्वारा रसुवामा ३ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न

janta  bank.jpg

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको आयोजनामा रसुवाको दुई स्थानमा ३ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वमा ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको...

   

नेपाल इन्जिनियरिंग कलेजको विवादबारे उपसमितिमा छलफल

48368487_777680572569263_6852986389420572672_n.jpg

काठमाडौं । नाफा नलिने उद्देश्य लिई गैरनाफामुलक रुपमा सञ्चालित नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायण भक्तपुरलाई त्यही रुपमा सञ्चालन गर्न दिनुपर्नेमा जोड दिइएको छ । नेपाल इन्जिनियरिङ कलेजमा देखिएको विवाद समाधानका लागि...

   

स्व. प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय मुवाथाई प्रतियोगिता

48281494_207071866906614_6854752729080791040_n.jpg

सबिना घिमिरे÷ डीलकुमारी नेपाल  भरतपुर । प्रचणका छोरा स्व. प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय मुवाथाई प्रतियोगिता चितवनको भरतपुरमा सम्पन्न भएको छ । प्रतियोगिताको उद्घाटन गनुभएका प्रदेश नम्बर ३ का सांसद एवम् शिक्षा,...

   

पर्यटक आगमनले व्यवसायीमा जगाएको उत्साह

tourist_2DBRzAYfXo.jpg

–सिवी अधिकारी काठमाडौँ । सन् २०१८ को ११ महीनामै १० लाख एक हजार ९३० विदेशी पर्यटकले नेपालको भ्रमण गरे । यो नेपाली पर्यटन इतिहासकै सबैभन्दा बढी पर्यटक आवागमन हो । वार्षिक १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य सात वर्षपछि...

   

स्व.राजा महेन्द्रको जयन्ती र अस्तिबोध दिवस सम्पन्न

20181216_094613.jpg

प्रणय कुमार बीरगंज । राष्ट्र जोगाऔं र महेन्द्रबादलाई जर्गेणा गरौ भन्ने नाराका साथ स्वर्गीय राजा महेन्द्र शाहको ९८ औं जयन्ती एवम् अस्तिबोध दिवस आज एक समारोहका बीच बीरगंजमा मनाइएको छ । राष्ट्रिय सरोकार मंच नेपाल नारायणीले...

   

सरकार सही बाटोमा हिडेको प्रधानमन्त्रीको दावी

NLA1.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सही बाटोमा हिडिरहेको बताउनुभएको छ । पूर्व नेकपा (एमाले) निकट प्रगतिशिल तथा पेशागत कानुन व्यावशायी महासंघ (पिपिएलए) र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक तथा प्रगतिशिल कानुन...

   

गृहमन्त्रीद्वारा ‘ईकाई प्रमुख सम्मेलन २०७५’ को उद्घाटन

girhamantri.JPG

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा दुई दिनसम्म संचालन हुने ‘ईकाई प्रमुख सम्मेलन २०७५’को आईतबार एक समारोहका बीच पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गर्नुभयो...

   

केपी ओली क्रिश्चियन पादरीको दलालः किराँती

Gopal Kirati _2_.JPG

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले सत्तापक्ष नेकपालाई फुटाएर भएपनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने घोषणा गरेका छन् ।  नेकपा (माओवादी केन्द्र) ले पार्टीको आठौं महाधिवेशनको बारेमा जानकारी दिनको...

   

खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपाल बन्न सक्दैनः मन्त्री विश्वर्कमा

jagatbahadur-bk.jpg

साँखु, काठमाडौँ, । नेपाल सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताउनुभएको छ । शनिबार शङ्खरापुर नगरपालिका खेलकूद विकास समितिद्वारा साँखुमा...

   

आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदै

kalo_diwas5623.jpg

काठमाडौँ। प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदैछ। विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई...

   

सलमानका कारण फिल्म ‘भारत’ को सुटिङ रोकियो

bharat film.jpg

काठमाडौं । अभिनेता सलमान खानको फिल्म ‘भारत’को सुटिङ रोकिएको छ । दिल्ली र पञ्जाबको सुटिङग सकेर यसको सम्पादन कार्य पनि सुरु भइसकेको भएपनि भारतको अन्य स्थानको सुटिङ भने रोकिएको छ । खासमा फिल्म ‘भारत’को सुटिङ रोकिनुको कारण...

   

भारतीय नोट नसाटिँदा हैरानीः स्थानीय भन्छन्, ‘कमाएर ल्याएको सम्पति कहाँ साट्ने’

rupees_oDmm77TZOk.jpg

–विमलबहादुर विष्ट  डोटी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारतीय नोट नसाटिँदा स्थानीयवासीलाई समस्या उत्पन्न भएको छ । भारतीय रुपैयाँ २००, ५०० र दुई हजारका नोट नचलाउने सरकारको निर्णयपछि सुदूरपश्चिम प्रदेशका...

   

राष्ट्रिकवि घिमिरेलाई नाजतकाजी स्मृति अभिनन्दन

natikaji_puraskar_news_jNnPXNk6mW.JPG

काठमाडौं  ।  राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ‘नातिकाजी स्मृति समाज’ले अभिनन्दन गरेको छ । नातिकाजीको ९३ औं जन्म जयन्तीको अबसर पारेर शनिबार उनकै घरको प्राङ्गनमा ५० हजार रुपैयाँ नगद सहित दोसल्ला ओढाएर  घिमिरेलाई सम्मान...

   

आज राष्ट्रिय झण्डा दिवस, विविध कार्यक्रम गरी मनाइँदै

jhanda_diwas_2_PTHMlr3vWO.JPG

काठमाडौँ । आज राष्ट्रिय झण्डा दिवस विविध कार्यक्रम गरि मनाइँदैछ । अन्तर्राष्ट्रियरूपमा नेपालीपनको प्रबद्र्धन र प्रसार गर्ने उद्देश्यले दिवस मनाइएको हो । २०६२ साल पुस १ गते संयुक्त राष्ट्र संघले नेपालको झण्डालाई अङ्कित...

   

नुवाकोट दुर्घटनामा ज्यान गुमाएकाहरुको सामूहिक दाहसंस्कार गरिने

Nuwakot-accident.jpg

–रामहरि न्यौपाने बेत्रावती । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा शुक्रबार भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाएकाको शव पहिचान गरी शनिबार आफन्तलाई जिम्मा लगाइएको छ । दुर्घटनामा ज्यान गुमाएका २० मध्ये १९...

   

मुक्त कमैया र हलियाको सम्पुर्ण व्यवस्थापन यो बर्ष सक्न मन्त्री अर्यालयको निर्देशन

Mantri Aryal 1.jpg

बर्दिया । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले चालु आर्थिक बर्षको असार मसान्तभित्र मुक्त कमैया र हलियायाको  व्यवस्थापन कार्य सम्पुर्ण रुपमा सम्पन्न गर्न सरकार लागि परेको बताउदै सोही अनुसार...

   

आजबाट टुँडिखेल क्षेत्रमा सार्वजनिक सवारी साधन रोक्न नपाउने

Bus-Gadi-450x300.jpg

काठमाडौं । आजदेखि टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधन रोकेर राख्न नपाउने काठमाडौं महानगरपालिकाले व्यवस्था गरेको छ । सार्वजनिक सवारी साधन एकै स्थानमा लामो समय रोकेर राख्दा जामको समस्या बढ्नाका साथै वातावरण...

   

पार्टी एक भएर अघि बढ्ने काँग्रेसको प्रतिबद्धता

Congress.jpeg

काठमाडौँ । निकै महत्वका साथ हेरिएको नेपाली काङ्ग्रेसको महासमिति बैठक शनिवारदेखि राजधानीमा शुरु भएको छ । बैठक उद्घाटन समारोहमा नेताहरुले अब पार्टी एक भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता...

   

Subscribe our Newsletter