अर्थसंसार डटकमको प्रधान सम्पादकमा घिमिरे पुनः नियुक्त

1 महिना अगाडी

काठमाडौं । अर्थसंसार डटकमको प्रधान सम्पादकमा लीलानाथ घिमिरे पुनः नियुक्त भएका छन् । सिन्धुलीलाई कर्मक्षेत्र बनाएर लामो समय पत्रकारिता गरेका घिमिरे अर्थसंसार डटकममा दोस्रो पटक प्रधान सम्पादक भएका हुन् । प्रधान सम्पादक घिमिरेसँग कान्तिपुर दैनिकमा २२ बर्ष काम गरेको अनुभव छ ।
कान्तिपुर दैनिकमा बरिष्ठ उपसम्पादकसम्म भएर उनले अर्थ बाणिज्य ब्युरोमा काम गरे । त्यहाँ रहँदा उनले सूचना प्रविधि र बजारबारे कलम चलाउँदै आएका थिए । घिमिरेले अमेरिकाको न्युयोर्कमा रहेर त्यहाँको नेपालय पत्रिकामा सम्पादकको भूमिका निर्वाह गरेका थिए । उनले अमेरिकाबाट कारोबार दैनिक र अनलाइन खबर डटकमको संवाददाता भएर रिपोटिङ्ग गरेको गरेका थिए ।
उनले जम्नथलो सिन्धुलीको पहिलो दैनिक पत्रिकका प्रभातफेरि, पहिलो पाक्षिक पत्रिका सिन्धुलीगढीको सम्पादक प्रकाशक भएर प्रकाशन सुरु गरेका थिए । उनकै सम्पादकत्वमा सिन्धुलीबाट जनप्रभात साप्ताहिक पनि प्रकाशन भएको थियो ।
उनी कानुन ब्यवसायी र सामाजिक अभियन्ता पनि हुन् । उनले समृद्ध सिन्धुली अभियानको संयोजक भएर सिन्धुली जिल्लालाई चिनाउन भूमिका निर्वाह गरिरहेका छन् । अर्थसंसार डटकम ब्यबस्थापनले घिमिरेको नेतृत्वमा नयाँ उचाइ हासिल गर्ने विश्वास लिएको छ । 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter