अलिना तुलाधर मिसेज टप अफ द वल्र्ड नेपाल २०१९ घोषणा

4 महिना अगाडी

काठमाडौं । व्यतिmको बौद्धिक क्षमता र व्यक्तित्वको सौन्दर्यलाई मात्र नभई गौरवशाली राष्ट्रिय पहिचानको सौन्दर्यलाई अन्तर्राष्ट्रिय मंचमा प्रचार प्रसार गर्ने उदेश्य सहित मिसेज नेपालको एउटा अंशको रुपमा मिसेज टप अफ द वल्र्ड नेपाल २०१९ को चयन प्रक्रियालाई अघि सारिएको हो । यसै अन्तर्गत विवाहित महिलाहरुमा लक्षित मिसेस् टप अफ द वल्र्ड नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि नेपालको आधिकारिक संस्था ईप्लानेट प्रा.लि.ले अलिना तुलाधरलाई मिसेस् टप अफ द वल्र्ड नेपाल २०१९ रुपमा घोषणा गरेको छ । सो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाली प्रतिनिधिको चयन, संयोजन प्रक्रिया र सम्पूर्ण व्यवस्थापन अनिला श्रेष्ठको अगुवाईमा ग्रीन आर्टस् मिडिया प्रा.लि.ले गरेको हो । मिसेस् टप अफ द वल्र्ड नेपाल २०१९ का रुपमा चयन भएकी अलिना तुलाधारलाई औपचारिक रुपमा विजेताको ताज पहि¥याउने कार्य मिति २०७५ चैत्र ८ गतेका दिन राजधानी स्थित होटल सोल्टी क्राउन प्लाजामा आयोजना गरिएको एक कार्यक्रमका वीच सम्पन्न गरिएको छ । मिसेस् टप अफ वल्र्ड २०१९ मा सहभागि हुनुपूर्व अलिनाले कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धीत अभिमुखिकरण र प्रशिक्षण प्राप्त गर्नेछिन् । मिसेस् टप अफ द वल्र्ड २०१९ को अन्तर्राष्ट्रिय प्रतियोगिता लातभियाको रिगा शहरमा २०१९ मे २९ देखि जून २ तारिख सम्म संचालन हुनेछ ।  

स्नात्तकोत्तर अध्ययन पूरा गरेकी अलिना तुलाधर हाल सिभिल ग्रुपमा आबद्ध छिन् भने उनी व्युटिसियन पनि हुन् । मिसेस् टप अफ द वल्र्ड यस अघि रजनी थापाले वर्ष २०१५को संस्करणमा नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन् । जसमा उनले फोर्थ २०१५ रनर अप तथा मिसेस् डायमण्ड अफ द वल्र्डको अवार्ड जितेकी थिइन् ।

ईप्लानेटका अध्यक्ष सन्तोष सापकोटाका अनुसार सौन्दर्य प्रतियोगिताको क्षेत्रमा चलिआएको धारलाई परिमार्जन गर्दै व्यतिmगत सौन्दर्यलाई भन्दा पनि राष्ट्रिय सौन्दर्यलाइ समाहित गर्दै साँस्कृतिक विविधता तथा संस्कृतिलाइ अंगालेर सर्वप्रथम हामी नेपाली हाम्रो शान, विश्वमै नौलो हाम्रो पहिचान नाराका साथ नेपाललाई संसारभर चिनाउने अभियानलाई कार्यन्वयन गर्नका लागि अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितालाई प्रभावकारी प्लेटफर्म हो । र यही उद्देश्य पूर्तिका लागि मिसेस् टप अफ द वल्र्ड एउटा बलियो माध्यम ।   

सन् २०११ बाट सौन्दर्य प्रतियोगिताको सफल आयोजन, कुशल व्यवस्थापन र प्रभावकारी परिणामका लागि पहिचान बनाउन सफल संस्था ई प्लानेट प्रा.लि. आजको मिति सम्म आइपुग्दा स्थानीय, क्षेत्रीय एवं राष्ट्रिय स्तर हुँदै हेरिटेज पेजेन्ट्स नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको सफल आयोजक तथा कुशल व्यवस्थापकका रुपमा स्थापित हुनका साथै अन्तर्राष्ट्रिय पुरस्कारको हकदार समेत बनेको संस्था हो । 


अलिना तुलाधर मिसेज टप अफ द वल्र्ड नेपाल २०१९ घोषणा

Click to Zoom


अलिना तुलाधर मिसेज टप अफ द वल्र्ड नेपाल २०१९ घोषणा

Click to Zoom



अलिना तुलाधर मिसेज टप अफ द वल्र्ड नेपाल २०१९ घोषणा

Click to Zoom




Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter