अहिंसाको सन्देश दिने ‘अंगुलीमाल’ पुस्तक विमोचन

11 महिना अगाडी

केके मानन्धर 
भक्तपुर । साहित्यकार रामेश्वर भुजुद्वारा लिखित अहिंसाको सन्देश दिने ‘अंगुलीमाल’ नामक बहुभाषी किताव विमोचन गरिएको छ । भक्तपुरको थिमिस्थित शंखधर चोकमा आयोजित एक कार्यक्रमकाबीच कितावलाई विमोचन गरिएको हो । 
‘हिंसाको विरुद्ध प्रतिहिंसा होइन भन्ने सन्देश दिन मैले किताव लेखेको हुँ ।’ लेखक भुजुले जनाए । तत्कालीन समयमा सिद्धार्थ गौतम बुद्धले हिंसात्मक आचरणका अंगुलीमाललाई अहिंसाको लागि प्रेरित गर्दै शिष्य बनाएको कथामा आधारित गरेर अंगुलीमाल किताव रचना गरिएको उहाँको दाबी छ । हुनपनि पछिल्लो समय हिंसात्मक बाटोमार्फत संसार जित्ने प्रतिस्पर्धा भइरहेको सन्दर्भमा अंगुलीमाल कितावले शान्ति स्थापनार्थ सन्देश दिने विश्वास गर्न सकिन्छ । 
कार्यक्रममा कितावलाई समालोचन गर्दै नेपाल साहित्य मन्दिरका अध्यक्ष तिलक प्रकाश कायष्थले संसारमा शान्तिपूर्ण वातावरण सिर्जना गर्नुपर्ने औंल्याए । हिंसाले मानव जीवनमा दीर्घकालीन नकारात्मक असर पु¥याउने भएर यसप्रति विकर्षण गराउनेमा कितावले सहयोग गर्ने बताए । 
नेपाली र नेपालभाषामा लिखित कितावलाई उहाँले अध्यापन गराएका विद्यार्थीहरुको समूहले प्रकाशन गरेका हुन् । प्रकाशन समूहमा ज्ञानकृष्ण श्रेष्ठ, इन्द्रकृष्ण श्रेष्ठ, चन्द्रकृष्ण श्रेष्ठ ९गोपाल० तथा लक्ष्मीबहादुर श्रेष्ठ छन् । कार्यक्रममा प्रदेश नं। ३ का सांसद डा। राजेन्द्रमान श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठ, साहित्यकार नरेन्द्र हाडा, त्रिरत्न शाक्य, धु्रव मधिकर्मी लगायतका साहित्यकार, समाजसेवीहरुको उपस्थित थियो । 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter