अहिले विवाह किन गर्ने ?ः आलिया

3 महिना अगाडी

एजेन्सी । स्टार अभिनेता रणवीर कपुर र स्टार अभिनेत्री आलिया भटका बिषयमा बलिउडभित्र निकै ठुलो चर्चा छ । दीपिका पादुकोण, कट्रिन कैफ जस्ता अभिनेत्रीहरुलाई आफ्नो गर्लप्रेण्ड बनाइसकेका रणवीर यतिबेला आलियाको प्रेममा छन् । उनीहरुको सम्बन्धलाई लिएर निकै चर्चा चल्ने गरेको छ । तर भर्खरै प्रर्दशनमा आएको आलियाको फिल्म गलि ब्वाय हेर्न रणविरपनि हलमा पुगेका थिए । दुवैजना हलबाट बाहिरिदा उनीहरुबीच विवाद भएको भारतीय सञ्चार माध्यमले जनाएका थिए ।
हलबाट बाहिरिदै गरेका तस्विरहरु निकै सार्वजनिक भएका थिए । तरपनि दुवैले कुनै प्रतिक्रिया दिएका थिएनन् । प्रेम सम्बनधबारे आलियाले मुख खोलेकी छिन् । ‘हाम्रो बिषयमा समाचार पढ्दा हामीलाई हाँसो उड्छ’ उनले भनिन् ‘केही मिडियाले त्यस दिन म रोएको भन्ने समाचार पनि लेखेका छन् । यसले मलाई हाँसो जगाई दिएको छ भने फिल्मको सेटमा पनि यही भनेर मलाई जिस्क्यिाउने गरिएको छ । यस्ता खवरलाई म खण्डन गर्दिन, किनकी ति खवर झुटा हुन् ।
उनले विवाहका बारेमा पनि बोलेकी छिन् । ‘यसबेला म खुसी छु, जवसम्म खुसी हुन्छु तवसम्म विवाह गर्दिन । किनकी म खुसीयालीसहितको सम्बन्धमा छु ।’ उनले जव आफुलाई विवाहका बारेमा सोच आउँछ त्यसपछि विवाह गर्ने बताइन ।


Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

Advertisement
Advertisement

Subscribe our Newsletter