आउँदो माघ ९ गते तारादेवी स्मृति फाउन्डेशनले ‘सम्झनामा तारादेवी’ कार्यक्रमको आयोजना गर्ने

2019-01-22

काठमाडौं । यहि माघ ९ गते तारादेवी स्मृति फाउन्डेशनले राष्ट्रिय सभागृहमा “सम्झनामा तारादेवी” कार्यक्रमको आयोजना गर्ने भएको छ।
स्वरकिन्नरी तारादेवी श्रेष्ठको १३ औँ पुण्य स्मृति पारेर कार्यक्रम गर्न लागेको संवाद चौतारीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
कार्यक्रमको लागि ५ सदस्यीय नयाँ कार्यसमिती सार्वजनिक गरेको छ । कार्यसमीतीमा संरक्षक रवि श्रेष्ठ, अध्यक्ष दिपक केसी, उपाध्यक्ष भुवन चन्द, महासचिव सोभन सैंजु र कोषाध्यक्षमा रमेश थापा रहेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं क्षेत्र नम्बर ७ का सांसद समेत रहेका संस्थाका सल्लाहकार रामवीर मानन्धरले गीतमार्फत देश र जनताको सेवामा जीवन समर्पित गरेका श्रस्टाहरुको सम्मानमा हालसम्म राज्यले उचित ध्यान दिन नसकेकोले अबका दिनमा नेपाली कला संस्कृतिको संरक्षणमा आफूले सशक्त रुपमा आवाज उठाउने उल्लेख गरे । तारादेवीजस्तो स्वरकिन्नरीको बारेमा आजसम्म केही नगर्नु लाजमर्दो कुरा भएको उनले बताए ।
संस्थाका अध्यक्ष दीपक केसीले कलाकार भनेका देशका गहना हुन् भनेर भन्ने गरिए पनि वास्तावमा नेपालमा कलाकारहरुको उचित सम्मान हुन नसकेको बताए ।
तारादेवीजस्तो स्वरकी धनी अजर अमर गीत गाउने स्रस्टाको उचित मान सम्मान हुन नसक्नु दुर्भाग्यपूर्ण भएको बताए । तारादेवी श्रेष्ठ नेपाली सांगितीक क्षेत्रमा कोहीनूर हिरा भएको उल्लेख गर्दै यस फाउण्डेशनले त्यस हीरा चम्काउने काम गर्ने बताए ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter