आफ्नै काकाको छोराले पैत्तृक सम्पत्ति हडप्न खोजेपछि ...

1 महिना अगाडी

काठमाडौ । । रौतहटजिल्लागरुडा नगरपालिका–३ मलाहीटोलका स्थानीयबासिन्दा राजा सहनीले आफ्नै काकाको छोरा रामचन्द्र सहनीले आफूलाई पटक–पटक दमनगर्ने गरेको र पैत्तृक सम्पत्ति हडप्न खोजेको आरोप लगाएका छन ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनगर्दै पीडित राजा सहनीले आफ्नै काकाको छोरा रामचन्द्रले बेला–बेलामाआफुमाथि मुद्दा दायर गर्दै दुःखदिएको तथा आफ्नी छोरी ललितादेवीलाईधनिबनाई र राजा सहिनीलाई ऋणी बनाई जालीतमसुकबनाएरआफ्नो सम्पत्ति हड्प्न खोजेको सुनाएकाहुन् । 
२०६९ चैत्र ६ गते जिल्लामालपोत कार्यालय रौतहटबाट नक्कलीतमकुस बनाई रु ३,००,००० (अक्षेरुपीतीनलाख) रुपैयाँको राजा सहनीलाई ऋणी बनाई जिल्लाअदालत रौतहटमा नीज रामचन्द्रसहनीले आफनी छोरी ललिता देवीमार्फत मुद्दा दायरगर्दा उक्तकपाली तमसुकलाई जिल्लाअदालत रौतहटबाट चेकजाँचको लागिबिधि–बिज्ञान प्रयोगशालाखुमलटारमा पठाउँदा उक्तकपालीतमसुकजाली र किर्ते ठहर भएर गएकोपनिउनलेबताए । 
रामचन्द्र सहनीले आफ्नो छोरा त्रैलोक्य सहनीलाई २०७० जेष्ठ २ गतेको मिति राखि ३७,००,००० (सैत्तिस लाख) कोजालीकपालीतमसुकबनाई त्यही राजा सहनीलाई ऋणीबनाई नीज राजा सहनीको पुरै सम्पत्ति हड्प्नको लागिजिल्लाअदालत रौतहटमा मुद्दा दायर गर्दा अदालतले उक्ततमसुक चेकजाँचगर्नको लागिबिधि–विज्ञान प्रयोगशाला खुमलटारमा पठाएकोमाउक्तकपालीतमसुक सदर गराउनको लागि केहीदलालतथाभूमाफियाहरुको चलखेल देखिएको उनको भनाई छ ।
सो कपाली तमसुकलाई बिधि–बिज्ञान प्रयोगशालाले सदरी गरि पठाईसक्दापनिआफुले न्यायनपाएको पीडितको गुनासो छ ।आफुले भोगचलनगर्दै आएको जमिनमाथिको किचलोले आफु अन्यायमा पर्दैगएको उनको भनाई छ ।
निज रामचन्द्र सहनीले पैसाको चलखेल गरेर विधि विज्ञान प्रयोगशालाबाट आफ्नो हस्ताक्षर मिलेको भनी प्रमाणित गरेकोमापनि राजा सहनीले आपत्तिजनाए । 
उनले आफ्नै काकाका छोराले यसरी जालसाँझी गराएर पैत्तृक सम्पत्ति हडप्न खोजेको सुनाउँदै यो प्रकरणमा सरकारले सत्य तथ्य छानबिन गरी बाहिर ल्याउनुपर्ने र दोषी प्रमाणित भएआफू कानूनबमोजिम सजायभोग्नतयार रहेको पनि सुनाए । 

 


Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

Advertisement
Advertisement

Subscribe our Newsletter