इन्जिनियरिंग कलेजको जर्नल प्रकाशित

2018-11-27

काठमाडौं । नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायण भक्तपुरको जर्नल (म्यागाजिन) साइटिच (एससी आईटी ईसीएच) नेपाल सोमबार एक कार्यक्रमवीच राजधानीमा सार्वजनिक गरिएको छ । नेपाल इन्जिनियरिंग काउन्सिलका प्रमुख इन्जिनियर डिल्लीरमण निरौलाले एक कार्यक्रम गरी जर्नलको विमोचन गरेका छन् । 
जर्नल अफ साइन्टिफिक एण्ड टेक्निकल स्टडीज साइटिच नेपाल नामक जर्नल प्रकाशित गरिएको हो । प्रकाशित यो जर्नल वर्ष १३ अंक १ हो । कलेज समयसमयमा यस्ता जर्नल प्रकाशित गर्दै आएको जनाएको छ । 
कार्यक्रममा इन्जिनियरिंग काउन्सिलका प्रमुख निरौलाले नेपालमा लेख्ने र जर्नल निकाल्ने संस्कारको विकास नभएको भन्दै यस्तो संस्कारलाई तीव्रता दिनुपर्नेमा जोड दिए । लेख्ने र पढ्ने संस्कारको विकास नहुँंदा व्यक्तिमा भएको ज्ञान अरुले पाउने मौका नभएको उनले बताए । 
नेपाल इन्जिनियरिंग कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठ, सहायक प्रिन्सिपल दीपक धामी, कलेजका सहायक प्राध्यापक एवं जर्नलका प्रबन्ध सम्पादक सचिन श्रेष्ठलगायतले जर्नलको विविध विषयमा प्रकाश पारे । प्रकाशित जर्नलमा १० वटा अनुसन्धानमूलक लेखहरु समावेश छन् 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter