इन्दिराले उफ्र्राइन् भक्तपुर

26 दिन अगाडी

भक्तपुर । भक्तपुरमा कुटम्व लाइभ इन भक्तपुर विथ इन्दिरा लाछिमस्यू भएको छ । ख्वप संगीत संस्थान र स्वीट्स इभेन्टस प्रालि भक्तपुरको संयुक्त आयोजनामा विहीबार राति कार्यक्रम भएको हो । 
दसैको शुभकामना कार्यक्रम अन्तर्गत कार्यक्रम भएको हो । परम्परागत नेपाली बाजालाई नयाँं पुस्तालाई उत्साहित गर्न कार्यक्रम गरेको जनाइएको छ । कार्यक्रम अन्तर्गत कुटुम्वले धुन प्रस्तुत गरेको थियो । त्यसमा मुख्य प्रस्तुति इन्दिराको रहेको थियो । 
कुटुम्व व्याण्ड नेपाली बाजा संरक्षणका लागि जुटेको समूह हो । कार्यक्रममा व्याण्ड सदस्यहरु बबित महर्जन, राजु महर्जन, अरुण मानन्धर, सिद्धार्थ महर्जन, रुविन महर्जन र किरण नेपालीले पनि प्रस्तुत गरेका थिए । व्याण्ड वेम्वरको म्यानेजर अरुण गुरुगका अनुसार पर्यटन प्रबद्र्धनक ालागि कार्यक्रम गरिएको हो । कुटुम्व व्याण्डलाई किशोर ढुकुछुको अगुवाईमा भक्तपुर ल्याएर प्रस्तुत गराइएको थियो । स्वीट्स इभेन्टसका कीर्तन अवालका अनुसार कार्यक्रममा दर्शकहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । 
सुरुमा भक्तपुर झल्किने गीत कपिल कसपालले गाएर कार्यक्रम सुरु भएको थियो । कार्यक्रमको उदघोषण मतिना त्वानाबासूले गरेका थिइन् । कार्यक्रमको मुख्य आकर्षण रुपमा नेवारी डेस रहेको थियो । परम्परागत पोशाकमा सवैले प्रस्तुत गरेका थिए । कार्यक्रममा दर्शक रमाएका थिए । इन्दिराको प्रस्तुतिमा दर्शक रमाएका थिए । 
कार्यक्रम अनुशाशित रुपमा भएको थियो । कार्यक्रममा स्थानीय वुढापाकाले दुईवटा गाग्री खर्पणमा बोकेर निःशुल्क वितरण गरिएका थिए । 
प्रमुख अथिति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपमेयर रजनी जोशी, वडा अध्यक्षहरुलगायतले अभिरुचिपूर्वक कार्यक्रमको अवलोकन गरेका थिए । पर्यटन वर्षको लागि गुन्गुनायो भक्तपरको रुपमा कार्यक्रमलाई लिइएको छ । नेपाल भ्रमण वर्ष २०२० का रुपमा कार्यक्रम भएको थियो । कार्यक्रम भक्तपुरको ऐतिहाििसकस्थल दतात्रय स्क्वायरमा सार्वजनिक रुपमा भएको थियो । 

 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter