– मनोज खड्का
ईश्वर तत्व केहो कोहो बुझ्न कठिनछ
ज्ञात अज्ञात दुवै हैन अज्ञेय भनिन्छ
न इन्द्रियले थाहा पाउँन र देख्नसक्छ
नबुद्धि र मननै त्यहाँ सम्म पुग्नसक्छ    ।१।

शास्त्र अध्ययनले न छेउ न त पुच्छर 
सत्सङ्ग सुनेको भरमा को पुग्न सक्छर
तर हर जीवमा बिराजमान हुन्छ त्यो
ध्यानमामग्न योगीको भित्री दृष्टिमाछ त्यो ।२।

सृष्टिको आदि अनादी सबैमा रहन्छ यो 
हर बखत हर्ताकर्ता रही रहन्छ यो
कोही खोज्छन् यताउति मस्जिद मन्दिर
कोही लाग्छन् गुरुद्वार कोही गिर्जाघर    ।३।

खोजेर कतै ईश्वर पाउँन सक्ने भए
पूजा  पाठ गरेर ईश्वर आउने भए
अलख अगम अजर नाम किन हुन्थ्यो
भक्तले खोजेका बेला प्रकट भई दिन्थ्यो ।४।

व्याख्या गरेर वेद थाक्यो नेतिनेति भनी
स्तुति गर्छन् ब्रह्मा विष्णु महेश्वर पनि
द्वैत भित्र छैन ईश्वर हेर कतै पनि 
अद्वैत हो ईश्वर सधैँ एकमात्र ऊनी    ।५।

निश्चल मन भित्र ऊ अनहद नादमा
मिल्दो रैछ ईश्वर त्यहाँ सदैब यादमा
एकाग्रता र ध्यान रहेछ मुख्य माध्यमा
साकार हैन निराकार रैछ निरञ्जन    ।६।
नयाँ बानेश्वर (हालः अमेरिका)


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter