ईसीसी प्रोजेक्ट एक्जिविशनमा नेक उत्कृष्ट

8 महिना अगाडी

काठमाडौं । एभरेष्ट इन्जिनियरिंग कलेजको आयोजनामा राजधानीमा भएको दुईदिने ईईसी प्रोजेक्ट एक्जिविशन २०१९ मा नेपाल इन्जिनियरिंग कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरका विद्यार्थीको एक समूहले प्रस्तुत गरेको प्रोजेक्ट उत्कृष्ट हुन सफल भएको छ । नेकका विद्यार्थीले ६ वटा प्रोजेक्टहरु प्रस्तुत गरेकामा सोनार मनोटोरिंग सिस्टम (२०१७ व्याच ईएलएक्स)ले प्रस्तुत गरेको प्रोजेक्ट उत्कृष्ट हुन सफल भएको हो । साथै एक्जिविशनमा नेककै विद्यार्थी सूर्यभक्त दाहाल र संयोग उपाध्याय फस्ट रनर अपको उपाधि जित्न सफल भएका छन् । यी दुवै विद्यार्थी सिभिल डिपार्टमेन्टका हुन् । 
एक्जिविशनमा कलेजको इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिंग र इलोट्रोनिक्स एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिंग विभागका विद्यार्थी सहभागी रहेका थिए । उनीहरुले अटोमेटिक एटेन्डेन्स सिस्टम युजिंग फेस रजिष्टे«शन, प्रोटबल ईसीजी, लाइन फलोइग रोबोट, वाटर लेभल इन्डिकेटर एण्ड कन्ट्रोलर, सोनार मनोटरिंग् सिस्टम र फिंगर प्रिन्ट बेस्ड भोटिंग मेशिन प्रोजेक्ट देखाएका थिए । 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter