उत्कृष्ट विद्यार्थी पुरस्कृत

4 महिना अगाडी

काठमाडौ । एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासीको आयोजनामा भएको चित्रकला प्रतियोगिताका उत्कृष्ट विद्यार्थी पुरस्कृत भएका छन् । स्कुलले विहीबार आयोजित पुरस्कार वितरण कार्यक्रममा उनीहरु पुरस्कृत भएका हुन् । भक्तपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले उनीहरुलाई पुरस्कार वितरण गरेका थिए । 
विश्व वातावरण दिवसको अवसरमा स्कुलले प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा स्कुलका कक्षा ६ देखि १० सम्मका एक सय ४९ जना विद्यार्थी प्रतिस्पर्धी रहेका थिए । प्रतिस्पर्धीहरुमध्ये १५ जना उत्कृष्टलाई पुरस्कार वितरण गरिएको थियो । 
प्रतिस्पर्धी सवै चित्रहरुको विहीबार नै प्रदर्शनी गरेको थियो । प्रदशर्नीमा राखिएका चित्रहरुको पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष बासुकलासहित सयौं विद्यार्थीहरुले पनि अवलोकन गरेका थिए । 
विद्यार्थीले वातावरण प्रदूषण हुँंदा ईश्वर नै रोएकोलगायतका मार्मिक चित्रहरु बनाएका थिए । उनीहरुले इटाभटा, उद्योग, कलकारखालगायतका मन छुने चित्र बनाएका थिए । 
कार्यक्रममा वडाअध्यक्ष बासुकलाले विद्यार्थीमा वातावरण प्रदूषणको समस्या मात्रै नभई समाधानको उपायसहितको सोचको विकास पनि गराउनुपर्नेमा जोड दिए । उनले त्यसका लागि वातावरण दिवसको दिनमा मात्रै नभई सधैंभरि सरसफाईमा जोड दिनुपर्ने बताए । भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्यसँंगै वातावरण प्रदूषणको न्युनीकरणका लागि पनि विभिन्न क्रियाकलापहरु गर्दै रहेको जानकारी उनले गराए । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले विद्यार्थीको चित्रले वातावरण प्रदूषण गर्न हुन्न भन्ने चेतना जगाएको बताउँंदै विद्यार्थीमा सरसफाईको महत्वबोध गराउनुपर्ने बताए । विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले वातावरण प्रदूषण न्युनीकरणका लागि हामी सवै एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याए । 

 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter