एक हजार डेड्गु किट हस्तान्तरण

2019-09-12

डिलकुमारि नेपाल ,शंकर श्रेष्ठ 
चितवन  । भरतपुर महानगरले भरतपुर अस्पताललाई एक हजार  डेड्गु किट हस्तान्तरण गरेको छ । महानगरपालिकाले डेङ्गु रोगको उपचारमा सहयोग गर्ने उद्देश्ले आज भरतपुर अस्पताललाई एक हजार डेङ्गु किट प्रदान गरेको हो ।महानगरले आज कार्यक्रमको आयोजना गरी डेङ्गु किट प्रदान गरिएको छ। महानगर प्रमुख रेनु दाहालले भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट श्रीराम तिवारीलाई एक हजार डेङ्गु किट प्रदान गर्नुभएको हो ।
कार्यक्रममा महानगरपालिका प्रमुख दाहालले चितवनमा फैलिरहेको डेङ्गुका बिरामीहरुको उपचारमा सहज गन कीट प्रदान गनुभएको हो ।उहाँले भन्नुभयो, ‘कुनै पनि डेङगुका बिरामीको किटको अभावमा उपचारमा ढिलोहुन नदिन भरतपुर अस्पताललाई किट हस्तान्तरण गरेका बताउनुभयो।दाहालले महानगर नगरवासीको स्वास्थ्यप्रति गम्भीर रहेको बताईन्।महानगरले विभिन्न ठांउमा  सचेतनाको कार्यक्रमगर्दै आएको छ। अर्कोतिर उपचारमा कुनैसमस्या नआहोस् भन्ने उदेश्यले मेयरले किट हस्तान्तरणको काम गरिरहेको हो। उहाँले डेङ्गु फैलाउने लामखुट्टेका लार्भाहरु नष्ट गर्ने अभियानमा समेत सबैमा लागनअपिल गर्नुभयो ।यो महामारीलाई नियन्त्रणमा ल्याउनु सबैको सामुहिक दायित्व भएको बताउँदै प्रमुख दाहालले सबैलाइ सहयोग गर्न आग्रह गरिन्महानगरपालिकाले प्रदान गरेको किट ग्रहण गर्दै भरतपुर अस्पतालका मेसु डाश्रीरामतिवारीले प्राप्त किटले संक्रमितहरूको पहिचान र उपचारमा सहयोग पुग्ने बताए। कार्यक्रममा उपप्रमुख पार्बती शाह ठकुरी, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसादसुबेदीलगायतको सहभगिता थियो।
चितवनमा डेङ्गुको बिरामी दैनिकरुपमा मंगलबार १ हजार ३०० जनामा डेङ्गु देखिएकोमा बुधबारसम्म एक हजार ४६० पुगेको पाईयो


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter