ओबी अभिनित ‘मेरो नशा नशामा तिमी...’ सार्वजनिक

2020-08-28

काठमाडौं । मोडल तथा नायक ओबी रायमाझी अभिनित गीत ‘मेरो नशा नशामा तिमी...’ सार्वजनिक भएको छ । उनले मोडल अञ्जना कँडेलसँग अन स्क्रिन रोमान्स गरेका छन् । क्रान्ति केसीको निर्देशन तथा निराजन के.सी.को सहायक निर्देशन रहेको गीतको भिडियो जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।
कृष्ण काफ्ले र अस्मिता अधिकारीको स्वर रहेको गीतमा अम्बिका गुरुङको शब्द, अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।
अजय रेग्मीको छायाँकन रहेको गीतको भिडियो डाकोन पिक्चरले निर्माण गरेको हो । भिडियो ओ.बी. रायमाझीको यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । यस गीतलाई टिकटक प्रतियोगितामा राखिएको छ । भाद्र मसान्तसम्म जसको सबैभन्दा बढि टिकटक भिउज पुग्छ उसलाई २० हजार नगद पुरस्कार प्रदान गरिने भएको छ ।
क्रान्ति केसीकै निर्देशन रहेको ‘शुभ बिवाह लेखेको मिनि बस’ गीतबाट यो क्षेत्रमा आएका ओबीले ‘आज रुनु प¥यो धेरै...’ ‘लाहुर...’ ‘औँठी बेरुवाको ...’ ‘आसि...’ ‘चिसो मैना पुसैको...’ ‘धौलागिरी हिमालको छाया...’ ‘शिन्दुर...’ ‘तिम्लाइ खुशी पार्न...’ ‘पिलि पिलि जुन्किरी...’ ‘तिमी हौ...’ लगायत थुप्रै गीत मार्फत दर्शकको मन जित्न सफल भएका छन् । उनी यतिवेला सफल मोडल तथा म्युजिक भिडियोका चर्चित नायक बन्न सफल छन् । हालै तीज गीत ‘सोचे झै जिन्दगी रैनछ...’, ‘मायालु आजैलाइ...’, ‘नरोउ नरोउ निर्माया...’ बाट ओबीको लोकप्रियता अझ थपिएको छ । ओबीले पछिल्लो पटक आफ्नै स्वरमा ‘लहै लहै...’ भन्ने गीतमा स्वर पनि दिएका छन् । 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

आन फुटसलको फाइनल शनिबार

काठमाडौं । नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी ‘नेपाल आईस आन फुटसल  टुर्नामेन्ट’मा मिडिया बास्केट,...

फागुण ७ गते नै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्छ ः कानूनमन्त्री थापा

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुण ७ गतेभित्रै वाम गठबन्धनको...

दिव्या राईको ‘परदेशी’ एल्बम विमोचन

काठमाडौं । दिव्या राईको नयाँ एल्बम ‘परदेशी’ विमोचन गरिएको छ । उक्त एल्बमा नेपाली सांगीतिक आकाशमा बिल्कुलै...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

Advertisement
Advertisement

Subscribe our Newsletter