कँडेलद्धारा निकायको तारिफ

6 महिना अगाडी

कास्की । उपनिर्वाचनमा सुरक्षाको राम्रो प्रवन्ध गरिएको भन्दै निर्वाचन पर्यवेक्षणमा खटिएका ईन्जिनियर दीपेन्द्र कँडेलले तीनवटै निकायका सुरक्षा निकाय र यसका प्रमुखहरुलाई धन्यवाद दिएका छन् । कँडेलले मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको र कुनैपनि मानवीय तथा भौतिक क्षति नभएको भन्दै सुरक्षा निकायका प्रमुखहरुलाई धन्यवाद दिएका हुन् । 
कँडेलले आफ्नो नेतृत्वमा रहेको द दिपेन्द्र कँडेल ईनिसिएटिभमार्फत काँस्की क्षेत्र नम्बर २ र भक्तपुरको प्रदेशसभा १ क मा निर्वाचनको अवलोकन गरेका हुन् । कँडेल आफू भने काँस्की क्षेत्र नम्बर २ मा खटिएका थिए । काँस्कीमा छिटफुट अवरोधको सिर्जना र बम विस्फोटबाहेक अप्रिय कुनैपनि घट्ना नघटेको र जनताले शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा मतदान गर्न पाएको उनको भनाई छ । कँडेलले काँस्कीको उक्त क्षेत्रमा निर्वाचनको अघिल्लो दिन ९हिजो० शुक्रबार र आज निर्वाचनको दिन दुई दिन प्रि पोलिङ र पोलिङ अब्जर्भेशन गरेका हुन् । कँडेलले काँस्की क्षेत्र नम्बर २ का सबै मतदान केन्द्रको अवलोकन गरेका थिए । 
निर्वाचन जारी हुँदै गर्दा पहिलो मतदान केन्द्रनजिककै बम फेला परेको सुनाउँदै उनले यस्तो अवस्थामा पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीन वटै सुरक्षा निकायको समन्वयमा स्थिति सामान्यीकरण गरिएको र कोही पनि मतदाताहरु फर्किन नपरेको बताए । उनले भनेका छन्,ूनेपालका सुरक्षा निकायको बलियो सुरक्षा व्यवस्था र प्रवन्धकै कारण कोही पनि मतदाता फर्केर जानुपरेन् । सोही बुथमा ६५ प्रतिशत मत खस्यो । यो खुशीको कुरा हो । म नेपाल सरकार, तीनवटै सुरक्षा निकायका प्रमुख र सम्पूर्ण सुरक्षाकर्मी साथीहरु, राजनीतिक दल, कर्मचारी साथीहरुलाई हृदयबाट धन्यवाद दिन चाहन्छु ।

कँडेलले आफूले विदेशका विभिन्न मुलुकका निर्वाचनमा पनि पर्यवेक्षकको रुपमा काम गरिसकेकोले नेपालको चुनाव विदेशी देशभन्दा उत्कृष्ट रहेको सुनाए । उनले भने,ूम नेपालको चुनावलाई विदेशको कुनैपनि देशको चुनावभन्दा कम देख्दिन् । यो मेरो नेपालमा पहिलो चुनावी पर्यवेक्षण हो । अब आगामी दिनमा पनि चुनावी पर्यवेक्षण तथा अवलोकन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter