काँगे्रस सुध्रिन पहिले काँगे्रसी सुध्रिनु जरुरीः राठौर

5 महिना अगाडी

गुलरिया । नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले काँगे्रस सुध्रिनु पहिले काँगे्रसी सुध्रिन जरुरी रहेको बताएका छन् । नेपाली काँगे्रस वडा न १३ कार्यसमितिले शनिबार सरस्वती संगीतालय परिसरमा आयोजना गरेको वडा दशैं, तिहार तथा छठ शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य राठौरले सो कुरा बताएका हुन ।
उनले काँगे्रस लोकतन्त्र र विधीलाई मान्ने पार्टी भएकाले विधी र नियमलाई कार्यान्वयन गर्नु काँगे्रसीहरुको प्रमुख दायित्व हुने कुरामा जोडदिदै पार्टी सिष्टममा चलाउन नेता र कार्यकर्ता पनि सिष्टममा चल्नु पर्ने सुझाव दिए ।
‘अरुलाई सुधार्न भन्दा पहिलो आफु सुध्रिन पनि जरुरी छ’–उनले भने–‘कम्यूनिष्ट सरकारको रवैयाले देश असजिलो अवस्थामा पुगेको छ यतीबेला काँगे्रसीहरु एकजुट हुन पर्छ ।’
कार्यसमिति सभापति शालिक राम शाहको सभापतित्वमा सम्पन्न कार्यक्रमा काँगे्रस पार्टी सभापति किरण कोइराला, पुर्व सभापति यूवराज शर्मा, नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगर, वडा न १३ अध्यक्ष विरेन्द्र शाह लगायतले शुभकामना दिएको कार्यक्रममा सांसद मो याकुव अन्सारी, पुर्व सांसद बादसाह कुर्मी लगायतको उपस्थिती रहेको थियो ।


Advertisement

Advertisement

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

Advertisement
Advertisement

Subscribe our Newsletter