काठमाडौ उपत्यकामा प्रिन्सेस वाइनको चर्चा

1 महिना अगाडी

काठमाडौं । पछिल्लो समय नेपालमा किबि खेति धेरै नै मौलाएको छ फलफूलहरू मध्येको राजा भनेर चिनिने आर्गेनिक किवि धेरैजस्तो पहाडी भेगमा यो फल पाइन्छ । यो फलको धेरै विशेषताहरु छन् । स्वस्थवद्र्धक  अर्ग्यानिक फल भएको कारणले गर्दा धेरै मानिसहरुले यो फललाई खाने गर्दछन् यो फलद्वारा धेरै विभिन्न प्रकारको खाद्द्यवस्तुहरु पनि उत्पादन हुन्छ भनेर किवि  कृषकहरुले बताउँदछन् । किवि फलद्वारा जुस, जाम,  बेकरी, वाइन लगायत अन्य धेरै प्रकारका उत्पादक वस्तुहरु बन्ने गरेको बताइन्छ ।  किबी फलको धेरै लामोसमय अध्ययनपछि धनकुटा राजारानी स्थित माउण्टेन एभरेष्ट  वाइनरी उद्योगले नेपालमा पहिलो पटक नेपालीहरूको माहांन चाड दसैं तिहार, छठ पर्व र नेपाल सम्बतलाई लक्षित गरी प्रिन्सेस वाइन नेपालि बजारमा लेराएको वाइन पारखीहरुको निम्ति अति स्वादिलो र  स्वास्थ्यबद्र्धक पनि हुने  बताउँछन् किवि कृषक  तथा उद्योग संचालन गर्ने संचालकहरु  । 
नेपालको सबैभन्दा ठुलो शहर भनेर  चिनिने काठमाडौं, भक्तपुर र ललितपुरका आसपासको जिल्लाहरूमा बजार व्यवस्थापनको जिम्मेवारी  माउण्टेन  फ्रुटी वेभरेज सप्लायर्सले गरिरहेको छ भने विभिन्न सहरहरुमा पनि राम्रो बजार व्यवस्थापन गरिएको बताउँछन् उद्योग सञ्चालक विष्णु बास्तोला ।

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter