काठमाडौं । पछिल्लो समय नेपालमा किबि खेति धेरै नै मौलाएको छ फलफूलहरू मध्येको राजा भनेर चिनिने आर्गेनिक किवि धेरैजस्तो पहाडी भेगमा यो फल पाइन्छ । यो फलको धेरै विशेषताहरु छन् । स्वस्थवद्र्धक अर्ग्यानिक फल भएको कारणले गर्दा धेरै मानिसहरुले यो फललाई खाने गर्दछन् यो फलद्वारा धेरै विभिन्न प्रकारको खाद्द्यवस्तुहरु पनि उत्पादन हुन्छ भनेर किवि कृषकहरुले बताउँदछन् । किवि फलद्वारा जुस, जाम, बेकरी, वाइन लगायत अन्य धेरै प्रकारका उत्पादक वस्तुहरु बन्ने गरेको बताइन्छ । किबी फलको धेरै लामोसमय अध्ययनपछि धनकुटा राजारानी स्थित माउण्टेन एभरेष्ट वाइनरी उद्योगले नेपालमा पहिलो पटक नेपालीहरूको माहांन चाड दसैं तिहार, छठ पर्व र नेपाल सम्बतलाई लक्षित गरी प्रिन्सेस वाइन नेपालि बजारमा लेराएको वाइन पारखीहरुको निम्ति अति स्वादिलो र स्वास्थ्यबद्र्धक पनि हुने बताउँछन् किवि कृषक तथा उद्योग संचालन गर्ने संचालकहरु ।
नेपालको सबैभन्दा ठुलो शहर भनेर चिनिने काठमाडौं, भक्तपुर र ललितपुरका आसपासको जिल्लाहरूमा बजार व्यवस्थापनको जिम्मेवारी माउण्टेन फ्रुटी वेभरेज सप्लायर्सले गरिरहेको छ भने विभिन्न सहरहरुमा पनि राम्रो बजार व्यवस्थापन गरिएको बताउँछन् उद्योग सञ्चालक विष्णु बास्तोला ।