किताब यात्राको यात्रा विमोचन

2019-03-27

काठमाडौं  । किताबलाई लिएर यात्रा गरेको पुस्तक किताब यात्रा राजधानीमा आज एक समारोहका बीच विमोचन भयो ।
कार्यक्रमका प्रमुख अतिथी शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा विमोचित सो कार्यक्रममा जोशीले नेपालमा यस प्रकारको पुस्तक नयाँ भएको बताउनुभयो । भन्नुभयो “यात्रा आफैँमा रोमान्चक र रहस्यले भरिएको हुन्छ , चाहे त्यो कोलम्बसको अमेरिका पत्ता लगाउने यात्रा होस् वा चीनका राजा कुब्ला खाँलाई भेट्न अरनिको पुगेको हुन् । संसारमा सबै प्रकारको यात्रा देखेपनि किताब लिएर यात्रा गरेको र त्यसको पुस्तक बनेको यो पहिलो पल्ट हो ।” 
कार्यक्रममा विशिष्ट अतिथि भरत जंगमले किताब लेखन आफँैमा यात्रा जस्तै चुनौती भएपनि लेखक पुष्पलताले यात्रा र लेखन दुवै चुनौति एक्लै लिएर आफू साहसी भएको उदाहरण व्यक्त गर्नुभयो ।
अर्का अतिथि बेन्जु शर्माले किताब यात्रा मार्फत पुष्पलताले नेपाली समाज, नेपाली लेखक नेपाली पाठक देखाएकोमा खुशी व्यक्त गर्दै भन्नुभयो “ नेपाली महिलालाई उर्जा प्रदान गर्ने यो पुस्तकले हामीलाई धेरै बाटो देखाएको हो ।” 
समिक्षक रमेश सुभेच्छुकले किताब रिदमिक भएको बताउँदै केही प्राविधिक त्रुटि देखिए पनि किताब समष्टिमा राम्रो भएको बताउदै भन्नु भयो “ किताबमा पुस्तकको पहाड , प्रेमिल पोखरा , बरालिएको बोली , दलदलेमा हलहले जस्ता शीर्षकले कविता पढे जस्तै भएको छ ।
नेपाली समाजमा नयाँखालको पुस्तक ल्याउनु आफ्नो उद्देश्य भएको बताउँदै किताब यात्रा पुस्तक प्रकाशन गरेको सिमल बुक प्रकाशनका प्रकाशक कमलले बताउनुभयो र भन्नुभयो विश्वलाई नयाँ सन्देश दिने यो पुस्तक बुक जोर्नी भनेर चाँडै अंग्रेजीमा पनि आउँदैछ ।“ 
लेखिका पुष्पलता आचार्यले आफुले साठी वटा पुस्तक लेखिसके पनि यो पुस्तक बिमोचन गर्नुको अर्थ नेपाली जनजनमा नेपाली महिला कमजोर हुन नहुने बताउदै भन्नुभयो “ मेरो आमा बितेको एक महिना हुँदैछ । म आमा बितेको भनेर रोएर बस्न हैन काम गरेर हसाउँन चाहन्छु ।” 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter