कुसियतद्वारा एनआरएन युथको अर्डिनेटरमा उम्मेदवारी

6 महिना अगाडी

अमेरिका । आगामी मे महिनाको १८ र १९ मा हुन गइरहेको गैरआवासीय संघ (एनआरएन) एनसीसीको युथ कोअर्डिनेटरमा युवा व्यवसशयी प्रितम कुसियतले उम्मेदवारी दिएक छन् । लामो समयदेखि टेक्नोलोजी व्यवशायमा संलग्न कुसियतले युवा व्यवसायी र युवा टेक्नोक्र्याटलाई एनआरएन अभियानमा संलग्न गराउने र युवा प्राज्ञिक व्यक्तित्वलाई समेत एकाकार गराउन आफूले उम्मेदवारी दिएको बताएका छन् ।
काष्ठमण्डप डेलीसँग कुरा गर्दै युथको अर्डिनेटरका प्रत्याशी कुसियतले अमेरिकाभर छरिएर रहेका युवा वर्गमा रहेको प्राज्ञिकता र व्यवसायिकतालाई जोड्न एनआरएनले अभियान थाल्नु पर्ने बताए । 
‘युवा वर्गको टेक्नोलोजी व्यवशाय र प्राज्ञिक क्षमतालाई विकास र विस्तार गर्नु मेरो प्राथमिकता हुनेछ’ कुसियतले काष्ठमण्डप डेलीसँग भने । उनले अमेरिकी ठुला टेक इन्डष्ट्रिजसँगको सहकार्यमा युवा वर्गलाई अगडि बढाउने उल्लेख गर्दै भने– म विगत एक दशकदेखि आफ्नै सफ्टवयेर कम्पनीमार्फत विलियन डलरका अमेरिकी कम्पनीसँग सहकर्य गरिरहेको छु  र यसलाई एनआरएनमार्फत युवा वर्गमा जोडन चाहन्छु ।
युएसए आइटी कर्पेरेशनका मालिक कुसिएटले २४ वर्षकै उमेरमा आफ्नो कम्पनी स्थापना गरेका हुन् । उनले धेरै नेपालीलाई रोजगारी दिएका छन् । कुसियट व्यवसायको अलावा नेपालीबीच सामाजिक अभियन्ताको रुपमा क्रियाशिल छन् ।

 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter