के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

2019-06-21

रमेश कुमार बोहोरा
काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका छन् । गणतन्त्रले देशलाई केही पनि नदिएको भन्ने उनीहरु राजतन्त्र एकमात्र बिकल्प भनेर मरिहत्ते गरेका छन् । नेकपा होस, चाहे काँग्रेस, चाहे अरु कुनै पार्टीबाट देश र जनताको लागि केही गर्न नसके पछि आजलकल काठमाडौंलगायत देशका विभिन्न भागमा राजतन्त्रको नारा घन्किरहेको छ भन्दा अत्युक्ति नहोला ।
उनीहरु राजा नै भनेर सम्बोधन गर्छन् उनीहरु गणतन्त्र स्वीकार्दैनन् । राजतन्त्र हटेको १३ वर्ष भएपनि गणतन्त्र पनि अफाप भएको भएको टिप्पणी गर्नेहरु पनि छन् । कुनै पनि भूमिका नभएपछि अहिले ज्ञानेन्द्र मन्दिर–मन्दिर दर्शन गर्न थालेका छन् । राजनीतिक दलहरुले झन् देशलाई घात गरेको भन्ने उनीहरु राजतन्त्र फर्कने मिति पनि तोक्न थालेका छन् । तर ज्ञानेन्द्रलाई भने यी सबै कुराको खासै मतलव छैन । उपत्याकामा दिनैपिच्छेजस्तो ¥याली र सभा पनि उनको पक्षमा हुँदै आएका छन् । तरा पूर्व राजा भने चुपचाप लागरे बसिरहेको अवस्था छ । काठमाडौं मात्र नभएर देशका अरु जिल्लाहरुमा पनि राजा नै अन्तिम विकल्प हो भन्ने ठानिसकेका छन् । 
आफूलाई राजा ठान्नेहरुले प्रशस्तै जोडबल गरेपनि ती शक्तिहरुबीचको एकता नहुँदा उनीहरुले गर्न खोजेको पनि अनर्थकजस्तै भएको छ । ज्ञानेन्द्रले अहिले आफ्नो पक्षमा खुलेर बोल्ने मान्छेको खोजिमा छन् । कमल थापाले सबै जिम्मा म लिन्छु र राजसंस्था फर्काउँछु भनेर भन्दै आएपनि ज्ञानेन्द्रले उनलाई पत्याउन छोडेका छन् । गणतन्त्र स्थापना भएपछि कसैसँग झगडा नगरी सर्लक्कै दरबारबाट बाहिरिएका उनको प्रशंसा अझैपनि हुँदै आएको छ । अहिलेको राजनीतिक अवस्था हेरि जनता वाक्क दिक्कै भएका कारण अहिले राजालाई नै अन्तिम विकल्प खोज्न थालेका छन् भन्दा अत्युक्ति पनि नहोला ।
 

Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

आन फुटसलको फाइनल शनिबार

काठमाडौं । नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी ‘नेपाल आईस आन फुटसल  टुर्नामेन्ट’मा मिडिया बास्केट,...

फागुण ७ गते नै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्छ ः कानूनमन्त्री थापा

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुण ७ गतेभित्रै वाम गठबन्धनको...

दिव्या राईको ‘परदेशी’ एल्बम विमोचन

काठमाडौं । दिव्या राईको नयाँ एल्बम ‘परदेशी’ विमोचन गरिएको छ । उक्त एल्बमा नेपाली सांगीतिक आकाशमा बिल्कुलै...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

Advertisement
Advertisement

Subscribe our Newsletter