कोभिडको मनोसामाजिक प्रभाबबारे गम्भीर हुनुपर्ने

20 दिन अगाडी

काठमाडौ । युवाहरुको एक समूहले कोरोना भाइरस कोभिड १९ ले समाजमा पारेका मनोबैज्ञानिक तथा सामाजिक प्रभाबबारे सुक्ष्म अध्ययनअनुसन्धान गरी विश्लेषण गर्नुपर्नेमा जोड दिएका छन् । मुलुकमा निम्तिने अनेक समस्याको समाधानका लागि निश्वार्थ रुपमा सक्रिय हुने सोचका साथ गठित कम्पास (युवाहरुको समूह) ले कोभिडका कारण समाजमा पारेका मनोसामाजिक प्रभाबको न्युनीकरण गर्नुपर्नेमा जोड दिए । यसैका लागि कम्पासले यस विषयमा विज्ञहरुसँंग छलफल गर्ने भएको छ । असोज २४ गते शनिबार साँंझ पाँंच बजे बेभिनार गर्न लागेको हो । ‘साइको सोसियल इम्प्याक्ट अफ कोभिड १९ एण्ड कोपिंग विट इट’ विषयमा सरोकारवालाहरुसँंग बेविनार अन्तक्र्रिया गर्न लागेको हो । यसका लागि कोभिड संक्रमित भई निको भइसकेको दुई जना विशिष्ट व्यक्तित्वहरु र एकजना मनोसामाजिक चिकित्सकसँंग अन्तक्र्रिया गर्न लागेको हो । 
कार्यक्रम तालिका अनुसार पहिलो चरणमा बक्ताको रुपमा कोभिड संक्रमण भई निको भइसकेका डा भोला रिजाल र सहप्राध्यापक डा रञ्जनकुमार दाहालले कोभिड संक्रमण हुँंदा आफनो घरपरिवार, छरछिमेक, नातागोता, आफन्त, समग्र समाजले आफूहरुप्रति गरेको व्यवहार, हेराइको दृष्टिकोण आदिकोबारेमा आआफनो अनुभब सुनाउनेछन् । त्यसपछि उनीहरुको कुरा सुनेर त्रिभुबन विश्वविद्यालय शिक्षण अस्पतालका क्लिनिकल मनोचिकित्सक डा सुरज शाक्यले विषयवस्तुमाथि पावर प्वाइन्टबाट प्रस्तुति दिनेछन् । कार्यक्रमको अन्तिम चरणमा सहभागीहरुसँंग छलफल अन्तरक्रिया पनि गरिने जनाइएको छ । कार्यक्रमको मोडेरटोरको रुपमा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक कमलराज गोसाई रहनेछन् । 
कार्यक्रमको मुख्य उद्देश्य नै कोरोनाका कारण समाजमा व्याप्त गलत मनोसामाजिक दृष्टिकोणलाई परिवर्तन गर्नु रहेको कार्यक्रम संयोजक कम्पासका कमलराज गोसाईले बताए । ‘यसबाट हामीले कोरोनासँंग लडनसक्ने मनोबैज्ञानिक शक्तिको विकास हुने अपेक्षा गरेका छौं’, गोर्साइले भने । 
कार्यक्रममा देशभरका डाक्टर, इन्जिनियर, व्यवस्थापक, नीतिनिर्माता, शिक्षक, कर्मचारी, विद्यार्थी सवै तह तप्काका बुद्धिजीवीहरुले सहभागिता जनाउने अपेक्षा गरिएको छ ।
भक्तपुरका युवाहरुको अगुवाइमा स्थापना गरिएको कम्पासमा सवै क्षेत्रका बुद्धिजीवीहरु संगठित भएको जनाइएको छ । हालको लागि पदविभाजन नगरिएको कम्पासमा देशैभरिका बुद्धिजीवीहरु रहेको बताइएको छ । कम्पासले भावी दिनमा पनि समसामाजिक विषयमा छलफल, अन्तरक्रिया गरी समस्या समाधान गर्नमा मद्धत गर्ने लक्ष्य लिएको छ ।  

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter