कोरोना नियन्त्रणका लागि प्रबउ ज्ञवाली सकृय

8 दिन अगाडी

रोशन ज्ञवाली–सुमन ढुंगानाबाट
काठमाडौं । नेपाल सरकारद्वारा विश्वमानै महामारीको रुपमा फैलिएको कोराना भाइरस कोभिड–१९ को नेपालमा नियन्त्रण र नियमन गर्नका लागि नेपाल अधिराज्य भरी जारी गरेको बन्दाबन्दी (लकडाउन) को बाबजुद पनि नेपालमा कोरोनाको संक्रमण नेपाली जनतामा दिनप्रतिदिन बढी रहेको छ । नेपाली जनतामा मात्र नभएर जनताको सुरक्षा गर्ने जिम्मा बोकेको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाका सुरक्षा अधिकारीहरुमा पनि यो महामारीको संक्रमण देखिँदै जाँदा पछिल्लो समयमा यी तिनैवटा सुरक्षा निकायले  कोभिड संक्रमणको जोखिमका निमित्त आफ्नो प्रतिरक्षा र त्यस रोगबाट सुरक्षित रहन प्रभावकारी कदमहरु अवलम्बन गरिएको जानकारी नेपाल प्रहरीका प्रवक्ता निरज बहादुर शाही, सशस्त्र प्रहरी बलका प्रवक्ता प्रविण कुमार श्रेष्ठ तथा नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता विज्ञानदेव पाण्डेले यस समाचार श्रोतलाई जानकारी गराएका छन् ।
यसैगरी काठमाडौं उपत्यकाकै विभिन्न वृतमा काम गर्ने नेपाल प्रहरीका कर्मचारीहरु कोरोना महामारीको संक्रमणमा पर्दा उनीहरुको उचित उपचार तथा व्यवस्थापनका लागि महानगरी प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवाली समेत थप सकृय एवं कृयाशिल हुन थालेका छन् । यतिमात्र नभएर काठमाडौं उपत्यकामा, उपत्यकाबासीहरुमा समेत कोरोनाको थप संक्रमण बढेसँगै अव आउने दिनमा उपत्यकाबासीहरु सो महामारीको चपेटामा नपरुन भन्नकालागि प्रबउ ज्ञवालीको सकृयता थप प्रभावकारी ढंगले अगाडि बढेको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम ज्ञवालीको पछिल्लो समयको सकृयताको प्रशंसा गृह मन्त्रालयका उच्च श्रोत, प्रहरी महारनिरीक्षक ठाकुर ज्ञवाली, प्रहरी अतिरिक्त महानिरीक्षकहरु शैलेश थापा क्षेत्री तथा हरि बहादुर पाल समेतले गरेको समाचारको जानकारी प्राप्त भएको छ । 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter