कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९६ हजार

1 महिना अगाडी

काठमाडौँ । कोरोना भाइरसको स्रंक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या झण्डै ९६ हजार पुगेको छ । बितेको २४ घण्टामा सात हजार १ सय ९७ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९५ हजार ६ सय ५७ पुगेको छ ।
सबैभन्दा धेरै प्रभावित मुलुक इटालीमा १८ हजार २ सय ७९ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै त्यहाँ ६ सय १० जनाको मृत्यु भएको छ ।
यस्तै संक्रमितको संख्याका हिसाबले सबैभन्दा धेरै प्रभावित अमेरिकामा बितेको २४ घण्टामा १८ सय ७२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४ लाख ६८ हजार २ सय ८६ पुगेको अमेरिकामा मृत्यु हुनेको संख्या १६ हजार ६ सय ६३ पुगेको छ ।
स्पेनमा १५ हजार ४ सय ४७ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् भने त्यहाँ संक्रमितको संख्या १ लाख ५३ हजार २ सय २२ पुगेको छ । यस्तै फ्रान्समा १२ हजार २ सय १० र बेलायतमा ७ हजार ९ सय ७८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
विश्वभर बितेको २४ घण्टामा ८४ हजार ४ सय ९३ जना नयाँ संक्रमित फेला परेका छन् । संक्रमित १६ लाख २ हजार ६ सय १९ जना मध्ये ३ लाख ५५ हजार ६ सय ७१ जना उपचारपछि निको भएका छन् भने ४९ हजार १ सय ४८ जनाको अवस्था गम्भीर रहेको छ। (एजेन्सी)


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter