गभर्नर लम्साललाई बधाई तथा शुभकामना

2020-09-21

काठमाडौं । नेपाल पर्यटन पत्रकार संघ (नाटोज) ले किवानिज इन्टरनेसनल क्लबको नेपाल डिस्ट्रिक्ट गभर्नर चुनिएका पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्साललाई आइतबार बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महत, उद्योग व्यवसायी कमिटीका अध्यक्ष कमल सापकोटा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेलगायतले लम्सालको प्रशंसा गर्दै बधाईसँगै सफल कार्यकालको शुभकामना दिए । नाटोजका अध्यक्ष शिव अधिकारी अविरलले लम्साललाई समाजसेवाका हिरो भन्दै उनको कार्यकालमा किवानिज नेपाल डिस्ट्रिकले थप गतिशील बन्वास व्यक्त गरे । 
नवनिर्वाचित गभर्नर लम्सालले बधाई दिने र शुभेच्छा राख्ने सम्पूर्णमा आभार प्रकट गर्दै किवानिज इन्टरनेसनलमार्फत नेपाली समाजको सेवामा आफू सम्पूर्ण रूपले समर्पित हुने प्रतिबद्धता जनाए । किवानिज इन्टरनेसनल विश्वकै पहिलो ग्लोबल भोलन्टरिङ अर्गनाइजेसन हो । १ सय ५ वर्षअघि अमेरिकाको मिसिगनबाट स्वयंसेवा सुरु गरेको किवानिजले हाल ८७ देशमा आफ्नो सञ्जाल विस्तार गरेको छ । संसारभर किवानिजका ६ लाखभन्दा बढी स्वयाम्सेवी छन् । 
किवानिज इन्टरनेसनलले विश्वभरका आफूसँग आवद्ध क्लबहरुलाई ५० डिस्ट्रिक्टमा विभाजन गरेको छ । नेपाल के–६९ डिस्ट्रिक्टमा पर्छ । लम्साल यसै डिस्ट्रिक्टका गभर्नर भएका हुन् । 
विशेष गरी बालबालिकाको शिक्षा, स्वास्थ्य र सरसफाइका क्षेत्रमा काम गर्ने किवानिज इन्टरनेसनलले सरदर वर्षमा १ लाख ५० हजारजति सेवामूलक परियोजना सञ्चालन गर्दै आएको छ ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

भदौदेखि बहुबिबाह दर्ता नहुने

काठमाडौं । भदौ १ गतेदेखि बहुविबाह दर्ता नहुने भएको छ । अहिलेको कानुनले कसैले बहुविबाह गरे र पीडित पक्षले मुद्धा...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

आन फुटसलको फाइनल शनिबार

काठमाडौं । नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी ‘नेपाल आईस आन फुटसल  टुर्नामेन्ट’मा मिडिया बास्केट,...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

फागुण ७ गते नै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्छ ः कानूनमन्त्री थापा

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुण ७ गतेभित्रै वाम गठबन्धनको...

Advertisement
Advertisement

Subscribe our Newsletter