गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर सञ्चालनमा

1 महिना अगाडी

भक्तपुर । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि.को सदस्य सेवा केन्द्र कमलविनायक, भक्तपुर न.पा. १० को मातहतमा संचालन हुने गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको बिक्री शुभारम्भ सोमबारका दिनबाट गरियो । उक्त मार्टमा दैनिक उपभोग्य लगायत अन्य आवश्यक सामग्रीहरु सुपथ मुल्यमा उपलब्ध छन । यो मार्ट उक्त सहकारीले संचालन गरेको दोश्रो मार्ट हो । यसले यस अघि सदस्य सेवा केन्द्र डडेलधुराबाट पहिलो गार्डेन मार्ट संचालनमा ल्याएको थियो । यस संस्थाले २०७७ साल भरमा उपत्यकामा ५० बटा र नेपाल भर २०० बटा संचालन गर्ने तयारी गरी रहेको छ । 
यसबाट स्थानिय स्तरमा रोजगारी सृजनाहुनुका साथै सहकारी संस्थाका सदस्यलगायत उक्त क्षेत्रका आम उपभोक्तालाई एउटै छाता मुनी बाट उपभोग्य सामग्रीको प्राप्ती सुपथ मुल्यमा हुने भएकोले समय र पैसाको वचत हुने शिव शिखर बहउद्देश्यीय सहकारी संस्था लि.का मुख्य प्रवन्धक लिलानाथ गौतमले जनाउनुभयो । आज उदघाटन को क्रममा रहेको कमलविनायको गार्डेन मार्टमा भक्तपुरबासीले देखाउनु भएको उत्साहजनक सहभागिताको लागि यस शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि हार्दिक आभार ब्यक्त गर्दै आवश्यक सामग्री सुपथ मूल्यमा उपलब्ध गराउन दत्त चित्त भएर लाग्ने प्रतिवद्धता ब्यक्त गर्दछ ।

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter