गोधूलिको वार्षिकोत्सवका अवसरमा स्रष्टाहरु सम्मानित

6 महिना अगाडी

काठमाडौं । गोधूलि साहित्य प्रतिष्ठानको ८ औं वार्षिकोत्सव, सम्मान अभिनन्दन समर्पण तथा भिक्तेपात्रो लोकार्पण कार्यक्रम शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ ।
संस्थाका विशिष्ठ सदस्य पशुपति गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्य र समाजसेवा क्षेत्रका तीन विशिष्ठ व्यक्तित्वहरुलाई अभिनन्दन गरियो भने ९ जना स्रष्टाहरुलाई सम्मान गरिएको छ । 
कार्यक्रममा पूर्व कुलपति नेपाल प्रज्ञा प्रतिष्ठान तीलविक्रम नेम्वाङ (बैरागी काईला), वरिष्ठ समाजसेवी विजय बहादुर माली र  कलाकार तथा समाजसेवी उर्मिला उपाध्याय गर्गलाई अभिनन्दन गरियो । त्यस्तै वरिष्ठ साहित्यकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’, समाजसेवी तथा साहित्यकार सुना भण्डारी, समाजसेवी विष्णु पोखरेल, डम्बर बहादुर विश्वकर्मा, साहित्यकार हरिप्रसाद उप्रेती, देवकी अभिलाषी, गायक सन्तोष तामाङ, समाजसेवी प्रशान्तमान सिंह मास्के र संस्थाका आजीवन सदस्य शिरिष मानन्धरलाई सम्मान गरियो ।  
सम्मानित तथा अभिनन्दित प्रतिभाहरुलाई प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बरिष्ठ साहित्यकार तील बिक्रम नेम्वाङ (बैरागी काईला)ले अभिनन्दन तथा सम्मान पत्र प्रदान गरे । 
प्रतिष्ठानले प्रकाशित गरेको २०७६ सालको वार्षिक भित्ते पात्रो लोकार्पण गर्दै प्रमुख अतिथि बैरागी काइँलाले संस्थाले अनुकरणीय कार्य गरेको बताए । समाजसेवी तथा साहित्यकार सुश्री भद्रकुमारी घलेले अध्यक्ष प्रकाश समीरको एक्लो प्रयासले गोधूलि साहित्य प्रतिष्ठानले यो उचाई प्राप्त गर्न सफल भएको बताईन । त्यस्तै सभापति पशुपति गुरुङ भाषा, साहित्यको विकासले राष्ट्रलाई समृद्धिको मार्गमा अगाडि लैजाने विचार व्यक्त गरिन । संस्थाका अध्यक्ष प्रकाश समीरले संचालन गरेको कार्यक्रममा संस्थाका संरक्षक सदस्य रामभक्त खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter