ग्लोवल हेल्थ वाच बुक लञ्च

2018-09-21

काठमाडौं, असोज ५ गते । जनताको स्वास्थ्य अभियानले प्रकाशन गरेको स्वास्थ्यसम्वन्धि विश्व परिदृष्य (ग्लोबल हेल्थ वाच) पुस्तक नेपालमा पनि विमोचन भएको छ । बंगलादेशको ढाकामा हुन गइरहेको जनताको स्वास्थ्य भेलाको तयारी स्वरुप विहिवार भएको राष्ट्रिय भेलामा सो पुस्तकको विमोचन गरिएको हो । 
जनताको स्वास्थ्य अभियन्ता डा. शरद राज वन्तको नेतृत्वमा सो पुस्तक लोकार्पण गरिएको हो । विभिन्न देशका राज्यले दिने स्वास्थ्य प्रतिवेदनको वैकल्पिक रुपमा सो प्रतिवेदन जनस्तरबाट अध्ययन गरी प्रकाशन गरिएको डा.वन्तले बताए । विश्वका विभिन्न देशमा विमोचन गरिएको सो पुस्तक जनताको नजरबाट लेखिएको छ । 
विमोचन कार्यक्रममा विश्व स्वास्थ्य आन्दोलन वाहिरी झिलिमिलीले विचलन हुन सक्ने तर्फ इँगित गर्दै अहिले सामाजिक खाडल वढेकोले आन्दोलनलाइ अझ चलायमान गर्नुपर्ने आवश्यकता रहेको प्रा.डा.मथुराप्रसाद श्रेष्ठको सन्देश सुनाइएको थियो । पुस्तक विमोचन नेपालको पहिलो जनस्वास्थ्य अभियन्ता प्राडा श्रेष्ठले गर्ने भनिएता पनि उनको स्वास्थ्य अवस्थाका कारण अनुपस्थित भए पछि डा.वन्तलगायतले विमोचन गरेका थिए । 
कार्यक्रममा मानवअधिकारवादी गौरी प्रधानले यो पुस्तकले नीतिगत, संस्थागत र कार्ययोजना वाच गरेको बताए ।  डा.सर्वराज खड्काले जनताको स्वास्थ्यको जिम्मा राज्यले नलिएको र बजारको भरमा छोडेको बताए । 
 

 

 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter