चार पुरुषद्वारा सामूहिक बलात्कृत कुकुरको मृत्यु

2 महिना अगाडी

काठमाडौं । भारतमा चार पुरुषद्वारा सामूहिक बलात्कृत भएको कुकुरको मृत्यु भएको छ । कुकुरलाई यौनाङ्ग काटिएको अवस्थामा अस्पताल पुर्याइएको थियो ।
करेज नाम दिइएको उक्त कुकुरको गत बुधबार मृत्यु भएको पशु अधिकारसम्बन्धि काम गर्ने संस्था एनिमल्स म्याटर टु मीले जानकारी दिएको छ ।
फेसबुक पोस्टमा लेखिए अनुसार कुकुरको पोस्टमार्टमसमेत गरिने छ । करेजको बलात्कारपश्चात् अत्यधिक रक्तश्राव र आन्तरिक चोटका कारण मृत्यु भएको बताइएको छ । करेजलाई ड्रग्स सेवन गरेको भनिएका चार व्यक्तिले बलात्कार गरेका हुन् ।
स्थानीय अधिकारीले ती चारजनाको खोजी गरिरहेको जानकारी दिएको छ ।
सुधा फर्नान्डेज नामकी एक युवतीले नोभेम्बर १७ तारिखमा करेजको यौनाङ्ग काटिएको र अत्यधिक पीडामा कराइरहेको देखेपछि घटना सार्वजनिक भएको एसियन एजले बताएको छ ।
एक अटो रिक्सा ड्राइभरले करेजको त्यही दिन बिहान दुई बजे बलात्कार भएको जानकारी दिएको फर्नान्डेजले बताइन् ।
‘उनले कुकुरलाई तत्काल अस्पताल पुर्याउनुपर्ने बताए,’ फर्नान्डेजलाई उद्धृत गर्दै लेखिएको छ । ‘कुकुरको अगाडिको खुट्टा र मुख बाँँधेर बलात्कार गरिएको थियो । कुकुरको चिच्याहटले ती रिक्सा चालकलाई सतर्क बनाएको र उनी घटनास्थल पुग्दा बलात्कारी भागेका थिए ।’ एजेन्सी


Advertisement

Advertisement

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

काँगे्रस सुध्रिन पहिले काँगे्रसी सुध्रिनु जरुरीः राठौर

गुलरिया । नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले काँगे्रस सुध्रिनु पहिले काँगे्रसी सुध्रिन...

Advertisement
Advertisement

Subscribe our Newsletter