छोरीको मेकअपका कारण ऐश्वर्यामाथि वर्षियो गालीको बर्षा

9 दिन अगाडी

मुम्बई । व्यवसायी तथा एसियाकै धनी मुकेश अम्बानीका छोरा आकाश अम्बानीको बिहेको चर्चा अझै सेलाएको छैन । उनको इन्गेजमेन्ट, बिहे र रिसेप्शनको सबैको चर्चा उत्तिकै छ । उनका बिहेको रिशेप्सनका उपस्थित भएका सेलिब्रेटीको चर्चा पनि सामाजिक सञ्जालमा उत्तिकै छ । यसैक्रममा यतिबेला चर्चामा छिन्, ऐश्वर्याकी ७ वर्षीया छोरी आराध्या । आराध्या उनका पिता अभिषेक बच्चन र आमा ऐश्वर्यासँग उक्त वैवाहिक समारोहमा उपस्थित भएकी थिइन् । 
आराध्याको अनुहारमा मेकअप स्पस्ट देखिएको थियो । आराध्याले पहिलो पटक क्यामेराको अगाडि रमाइला पोज दिइन् । तर, उनको पोज र मेकअप अहिले ट्रोल बनिरहेको छ । उनको मेकअपको कारण ऐश्वर्यालाई गाली गरिरहेका छन्, सामाजिक सञ्जालका उनका दर्शकहरु । एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘ऐश्वर्या, यति कम उमेरकी बच्चालाई कसले मेकअप गराइदिन्छ ? उनलाई उनको बचपनामा जिउन देउ ।’
साथै अर्का एक जनाले लेखेका छन्, ‘यी सेलिव्रेटीहरु जे पनि गर्छन् ।’ अर्काले लेखेका छन्, ‘ऐश्वर्या, हामी तपाईंलाई एक असल आमाको रुपमा हेर्छौ तर हामीलाई लाग्दैन कि यति कम उमेरकी छोरीलाई ग्ल्यामर दुनियाँमा लैजान उचित हुन्छ ।’आकाश अम्बानीको रिसेप्शनमा अभिषेक, आराध्या र ऐश्वर्याले थुप्रै पोजमा तस्बिर खिचाएका थिए । आराध्याले तस्बिर खिचिरहेका फोटोग्राफरको नजिक गएर ‘अब पुग्यो ।’ भनेपछि सबै हासेँका थिए । 


Advertisement

Advertisement

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

Advertisement
Advertisement

Subscribe our Newsletter