जन आकाश साप्ताहिकले १२औं बार्षिक उत्सव मनायो

2 महिना अगाडी

काठमाडौं । जन आकाश मिडियाको आयोजनामा जनआकाश राष्ट्रिय साप्ताहिकको १२ औं बार्षिक उत्सव काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा भव्यताका साथ सम्पन्न भएको छ । जनआकाश मिडिया प्रा.लि.का अध्यक्ष मोहन कार्कीको सभापतित्वमा र पूर्व उपप्रधानमन्त्री तथा नेकपा –मालेका महासचिव सिपी मैनालीको  प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो त्यस्तै पत्रकारलाई पनि मायाको चिनो प्रदान गरिएको थियो । बिशेष अतिथि रहेका भएका प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रष्ठले अनलाइन मिडियाले गरेका गतिबिधिको बारेमा सचेत हुदै जानुपर्ने बताए । उनले अहिले ल्याउन खोजिएको मिडिया बिधेयकले मिडियालाई नियन्त्रण होइन नियमन गर्न खोजिएको प्रष्ट पारे । 
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शान्तराम बिडारीले नेपालको पत्रकारितामा साप्ताहिक पत्रिका चलाएर पनि सामाजिक क्षेत्रमा योगदान पु¥याएका ब्यक्तित्वहरुलाई सम्मान गरेकोमा जनआकाशलाइ धन्यवाद दिए ।
सम्मानित हुने व्यक्तिहरुमा चर्चित गायक आनन्द कार्की, नेपालका युवा बैज्ञानिक राम÷ लक्ष्मण, वरिष्ठ साहित्यकार तेजप्रकाश बानियाँ, वरिष्ठ पत्रकार हरि लम्साल, लेखकहरुमा बर्णमाला हाइकुका दुर्गा अधिकारी भमरकोटे, गोसाइकुण्ड यात्रानुभवका लेखक कृष्ण बाहादुर केसी, वेदना संग्रहकी राधिका पुरी, निर्माण व्यवसायी रत्नप्रसाद गौतम, औद्योगिक क्षेत्रतर्फका किरण म्यानुफ्याक्चर्स सुज प्रा.लि.,  फणीन्द्र नेपाल, लेखा परिक्षक दिपेन्द्र कुमार कार्की, युवा पत्राकार गणेश खड्का, पत्रकार प्रेमप्रसाद नेपाल, सितोरियो करातेका खेलाडी÷प्रशिक्षक दिनेश महत, कारोबार दैनिकका बजार ब्यबस्थापक सत्यनारायण शर्मालगायतलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter