राजस्थानको रोमान्चक जित

3 महिना अगाडी

काठमाडौँ । आइपिएल अन्तर्गत रोमान्चक खेलमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।
मुम्बईले दिएको १८८ रनको लक्ष्य पछाएको राजस्थानले १९।३ ओभरमा ६ विकेट गुमाउदै ४ विकेटको जित निकालेको छ ।
राम्रो सुरुवात गरेको भएपनि खेलको अन्त्य तिर लगातार ४ विकेट गुमाएपछि राजस्थान दबाबमा आएको थियो । राजस्थानका श्रेयस गोपालले अविजित १३ रन बनाउदै राजस्थानलाई महत्वपूर्ण जित निकालेको हो । 
राजस्थानका लागि जस बोटलरले सर्वाधिक ८९ रन बनाएका थिए । बटलरले ४३ बलमा ८ चौका र ७ छक्काको मद्धतले ८९ रन बनाएका थिए ।
त्यस्तै अजिख्य रहानेले ३७ बनाए भने संजु सामसनले ३१ रन बनाएका थिए ।
मुम्बईका बलर क्रुनाल पाण्डेयले ३ विकेट लिए भने जसप्रित बुमराहले २ विकेट लिएका थिए । त्यस्तै राहुल चहरले एक विकेट लिएका थिए ।
यसअघि मुम्बईले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै १८७ रन बनाएको हो ।
मुम्बईका लागि क्वेन्टेन डि ककले सर्वाधिक ८१ रन बनाएका थिए । डि ककले ५२ बलमा ६ चौका र ४ छक्काको मद्धतले ८१ रन बनाएर आउट भएका थिए ।


Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter