जितासिंह बुढाको पहिलो कृति ‘हामी कसरी जिउछौं’ सार्वजनिक

2018-08-04

काठमाडौँ, साउन १९ गते । लेखक जितासिंह बुढा मगर (जितेन्द्र) द्धारा लिखित पुस्तक ‘हामी असरी जिउछाँै’ सार्वजनिक गरिएको छ । 
राष्ट्रिय कृषी उद्यमी महासंघका महासचिव तथा युवा उद्यमी र समाजसेवी समेत रहेका लेखक बुढा मगरले पत्रकार सम्मेलन गरेर आफ्नो पहिलो कृति सार्वजनिक गरेका हुन ।
बिमोचन कार्यक्रम नेपाल मगरसंघ केन्दीय समितिका संरक्षक सदस्य तथा अधिवक्ता गौबहादुर आलेमगरको सभापतित्व र प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य तथा लोक बार्ता बालसाहित्य विभाग प्रमुख नर्वदेश्वरी सत्यालले सयुक्त रुपमा बिमोचन गरेका थिए ।  
कार्यक्रममा आफ्नो कृतिको बारेमा बोल्दै लेखक बुढा मगरले ‘नेपाली समाज तथा जीवनमा केही गर्न चाहनेहरुका लागि एक उत्प्रेरक जीवन उपयोगी पुस्तक रहेको र त्यस पुस्तकमा निराशामा रहेका ब्यक्तिहरुलाई आफुनो कर्ममा सपना, सङ्कल्प, निरन्तर लगाव, माया तथा अवसरको रुपमा लिएर पहिचानलाई कसरी अगाडी बढाउने भन्नेबारे सन्देशहरुमा आफ्नो कृतिमा समेटेको बताएका छन । 
यो पुस्तकले नेपाली समाजमा रहेका ब्यक्तिहरुलाई एक सकरात्मक सोचको मार्ग चित्रित रहने कुरामा जोड दिएको छ ।
नेपाली समाज बैदेशिक रोजगारको बोटोमा लाग्नु भन्दा स्वदेशमै युवा प्रयोगबाट धेरै कुरा गर्न सकिने जानकारी उनले यो पुस्तकबाट दिन खोजेका छन् । 
हामीले जिवनमा केहि गर्नको लागि आफ्नो लगाव र मेहनतको महत्वपुर्ण भुमिका रहने र काम गर्नमा लाज नमान्ने प्रबृतिको बिकास गर्न सजिलो पर्ने कुरा बताएका छन । 
बिमोचन कार्यक्रमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य तथा लोक बार्ता र बालसाहित्य विभाग प्रमुख नर्वदेश्वरी सत्यालले देशलाई चिनाउन बिकासको बाटोमा बिमोचित पुस्तकको बिशेष भुमिका रहने बताएकी छन । 
उनले नेपाल प्रज्ञा प्रतिस्ठानले पनि नेपाली भाषा र साहित्यलाई सम्मानको दृष्टिले हेर्ने भएकाले बिमोचित पुस्तकले समाजमा गहिरो छाप राख्ने कुरा बताएकी हुन ।
कार्यक्रममा बोल्दै नेपाली झण्डा प्रर्दशन प्रर्वदक रहेका लक्ष्मी नारायण कंसाकारले देशको झण्डा मुनि बसेरै आफ्नो ज्ञान, दक्षता र सिपको सदुपयोग गर्न उनले यो पुस्तकबाट दरिलो ज्ञान प्राप्त हुने विश्वास दिलाएका छन् । 
मेहनत र परिश्रमको प्रयोग गर्न आ–आफ्नो क्षेत्रबाट सबैले सहयोग आवश्यक रहेको बताउदै बुढा मगरद्धारा लेखित कृतिको बारेमा प्रकाश पार्दै समाजमा रहेका बिसंगति र सम्भावनाहरुलाई नियालेर जुनसुकै कर्ममा अगाढि बढाउँनका लागि यो पुस्तक बरदान साबित रहने कुरा बताएका छन ।
कार्यक्रमका सभापति गौबहादुर मगरले लेखकको निकैै मेहनत र लगावबाट पुस्तक प्रकाशित गरेकोमा लेखकलाई बधाई दिएका छन् । 
उनले अघि थपे,‘मानिष कसरी जिउँछ ? र राष्ट्रलाई कसरी चिनाउने भनेर जानकारी गराउनका लागि यो पुस्तक एक चोटि सबैले अध्यन गर्नै पर्ने छ ।’ 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter