जेठ १० देखि आठौ इसान कप फुटबल प्रतियोगिता हुने

1 महिना अगाडी

काठमाडौँ । सस्थागत बिद्यालय संघ नेपाल इसानले विगत वर्षमा झैँ यस वर्ष पनि राष्ट्रिय स्तरको आठौ “इसान कप” फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। यहि जेठ १० गते देखि आर्सनल खेल मैदान सुन्दरीजलमा शुरु हुने प्रतियोगितामा निजि तथा सामुदायिक विद्यालयका कक्षा १० सम्मका छात्र र छात्राहरुले सहभागिता जनाउन सक्ने आज आयोजित पत्रकार सम्मेलनमा आयोजक इसानका सचिब तथा संयोजक बुद्द श्रेष्ठले जानकारी गराए। संयोजक श्रेष्ठले बिद्यार्थीहरु बीच आपासी भाइचारा कायम राख्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न यो प्रतियोगिता आयोजना गर्न लागिएको समेत बताए ।
प्रतियोगिताबारे जानकारी गराउने क्रममा इसान अध्यक्ष राजकुमार श्रेष्ठले इसानले बिद्यार्थी भाइबहिनिहरुको क्षमता अभिबृद्दि गर्न यस्ता प्रतियोगिता आयोजना गर्दै आएको बताए । अध्यक्ष श्रेष्ठले बिजयी खेलाडीहरुलाई आकर्षक प्रथम,दित्तिय,तृतीय र सान्त्वना पुरस्कार प्रदान गरिने समेत बताए । त्यस्तै इसानका बरिष्ठ उपाध्यक्ष भिम दर्लामी मगरले फिफा अन्तर्गत नै खेल संचालन हुने जानकारी गराए । कार्यक्रममा बोल्दै इसानका निबर्तमान अध्यक्ष बाल मुकुन्द कार्कीले छोरालाई मात्र नभई छोरीलाई समेत फुटबल खेलमा अभिप्रेरित गराउन यस्ता प्रतियोगिता फलदायी हुने बताए।स्मरण रहोस गत सातौ इसान कपको उपाधि छात्र तर्फ कान्ति भैरब मा बि र छात्रा तर्फ एकता जेम्स इङ्ग्लिस स्कुलले हात पारेका थिए। प्रतियोगिता  जेठको १८ गतेसम्म चल्ने छ ।


Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter