जेठ १५ देखि केभीएस कप फुटबल हुने

1 महिना अगाडी

काठमाडौं । विधालयहरु सँगको सुमधुर सम्बन्ध निर्माण गर्दै प्रतिभाशाली खेलाडीको उत्पादन भन्ने नारा सहित काठमाडौको गैरीगाउँ सिनामंगल स्थित काठमाडौँ विनायक शिक्षालय केभीएसको आयोजनामा अन्तर विधालय स्तरीय छात्र फुटबल प्रतियोगिता केभीएस कप २०७६ को आयोजना हुने भएको छ । 
केभीएस कप फुटबल प्रतियोगिताको विषयमा आज संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजक काठमाडौ विनायक शिक्षालयले  जानकारी गराएको छ । जेठ १५ गते गणतन्त्र दिवसको दिन देखि सुरु हने प्रतियोगीता जेठ २५ गते सम्म नक्साल स्थित सानो गौचन खेल मैदानमा संचालन हुने छ । 
प्रतियोगीतामा काठमाडौका कुल १६ वटा विधालयहरुको सहभागीता रहने र सहभागी टिमलाई ४ समुहमा विभाजन गरि लिग बेसिसमा प्रतिष्पर्धा गराई उत्कृष्ट ८ टोली छनोट गरेर  प्रतिष्पर्धा गराइने आयोजकले जनाएको छ । 
प्रतियोगिताका विजयी प्रथम ,द्धितिय तथा सेमिफाइनललिष्ट टोलिहरुलाई क्रमश नगद पचास  हजार ,तीस  हजार  र दश दश हजार सहित टफि र प्रमाणपत्र प्रदान गरिने छ । 
प्रतियोगीतको उद्घाटन जेठ १५ गते बुधवार सानोगौचरण खेल मैदानमा राष्टिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले गर्ने बताइएको छ । प्रतियोगीताका सम्पुर्ण खेलहरु नेशनल रफ्री र एन्फाका रेफ्रीहरुले संचालन गर्ने छन् । १० दिन सम्म चल्ने प्रतियोगितामा ७ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ  । प्रथम केभीएस कपले विधार्थीहरुको चौतर्फी विकासमा सहयोगीहुने र देशका लगी योग्य खेलाडि उत्पादनमा सहयोग पुुर्याउने उदेश्यले प्रतियोगीता आयोजना गरिएको केभीएसका प्रिन्सिपल सम्झना लामाले जानकारी दिनुभयो । 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter