झन्भन् सक्रिय बन्दै सामाजिक अभियन्ता जनक धामी

1 महिना अगाडी

काठमाडौं । बर्दियाको गेरुवा गाउँपालिकाका युवा व्यवसायी एवं सामाजिक अभियन्ता साथै हरपल फुड्स प्रा.लि.का अध्यक्ष जनकबहादुर धामीले जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाबाट काठमाडौं आई बसेकालाई हिजो विहीबार पुनः राहत वितरण गरेका छन् ।

राजापुर नगरपालिका र गेरुवा गाउपालिकाबाट काठमाडौ आएर ज्यालादारी काम गर्ने मजदुरहरु र कोठा भाडामा लिएर बस्ने विद्यार्थीहरुले खान नपाएर अलपत्र परेकाहरुलाई हिजो विहीबार समाजसेवी धामीको विशेष पहलमा मोहन राज जोशि, सन्तोश ढुङगेल,  पुरन रोकाया र  प्रेम माझीको सहयोगमा काठमाडौ र ललितपुरमा राहत वितरण कार्य समापन भएको समाजसेवी धामीले यस अनलाईनलाई बताए ।

जिल्लाका मानिसहरुलाई समस्या परेपछि थोरै भएपनि राहत पुगोस् भनेर सहयोग गरेको उनको भनाई छ । दुई स्थानीय तहका झण्डै ९० जनाले राहत पाएपछि दैनिक जीविकामा सहज भएको पीडितहरुले बताए । राहत पाउनेमा विशेषगरी चौधरी समूहका रहेका छन् ।

धामीले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि गाउँपालिकाको राहत कोषमा एक लाख एक हजार रुपैंया उपलव्ध गराएका छन् । धामीले गाउँघरमा अप्ठेरो परेका बेला व्यक्तिगत रुपले विभिन्न प्रकारका सहयोग गर्दै आएका छन् ।

स्मरणरहोस् धामीले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि गाउँपालिकाको राहत कोषमा एक लाख एक हजार रुपैंया उपलव्ध गराएका छन् । धामीले गाउँघरमा अप्ठेरो परेका बेला व्यक्तिगत रुपले विभिन्न प्रकारका सहयोग गर्दै आएका छन् ।


झन्भन् सक्रिय बन्दै सामाजिक अभियन्ता जनक धामी

Click to Zoom


झन्भन् सक्रिय बन्दै सामाजिक अभियन्ता जनक धामी

Click to Zoom



झन्भन् सक्रिय बन्दै सामाजिक अभियन्ता जनक धामी

Click to Zoom




Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter