डेंगुविरुद्ध भक्तपुरमा जनचेतनामूलक र्याली

2019-09-01

भक्तपुर । नेपाल स्काउट भक्तपुरले शनिबार भक्तपुरमा डेंगु रोगविरुद्ध जनचेतनामूलक ¥याली गरेको छ । स्थानीय तदर्थ परिषद् भक्तपुर नगरपालिका भक्तपुरको सहयोगमा याली गरेको हो । 
याली दतात्रयबाट सुरु भएको थियो । यालीले भक्तपुर नगर परिक्रमा गरेको थियो । नगर परिक्रमा गरी याली जिल्ला स्काउटको कार्यालय दरवार क्षेत्रमा पुगेर टुंगिएको थियो । ¥याली दतात्रयबाट इनाचो, गोल्मढी, सुकुलढोका, टौमढी, गहिटी, बंशगोपाल, भार्वाचो, खौमा, दरवारक्षेत्र हुँंदै जिल्ला स्काउट कार्यालय पुगेको थियो । 
¥यालीमा सहभागी विद्यार्थीले डेंगु रोगविरुद्ध विभिन्न जनचेतनामूलक प्ले कार्ड बोकेका थिए । साथै उनीहरु विभिन्न पर्चाहरु पनि वितरण गरेका थिए । यालीमा विभिन्न स्कुलका सयौं स्काउटहरु सहभागी रहेका थिए ।  
समापन कार्यक्रममा नेपाल स्काउट भक्तपुरका आयुक्त रामगोपाल कर्माचार्यले डेंगु रोगविरुद्ध जनचेतना फैलाउन याली गरेको जनाए । भक्तपुरमा पनि डेंगु रोग देखिएको चर्चा गर्दै उनले स्काउटरहरुकोतर्फबाट जनचेतनामूलक कार्यक्रम गरेको जनाए । उनले भविष्यमा रोभररेन्जरहरुलाई यसबारे सचेत पारी भक्तपुरका घरघरमा पुगेर सचेतना जगाउने योजना रहेको सुनाए । कार्यक्रममा भक्तपुर स्काउटका पूर्व आयुक्त भक्त राजभण्डारीले रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु भने जस्तै यसबारे समयमै सचेत हुनुपर्ने आवश्यकता औंल्याए । 
डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुटेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो । एक्कासी उच्च ज्वरो आउनु यसको मुख्य लक्षण हो । यसका साथै आँंखाको गेडा तथा टाउकोको पछिल्लो भाग धेरै दुख्नु, शरीर कटकटी दुख्ने, शरीरमा विभिन्न विमिरा आउने र रक्तश्राप हुनेलगायतका यसका लक्षणहरु हुन् । 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter